sarawal

विकास पर्यटनबाटै हुने सरोकारवालाहरुको जोड ।

32

प्रकाश न्यौपाने
भैरहवा, ४ मंसिर
भैरहवा क्षेत्रको विकास पर्यटनबाटै हुने सरोकारवालाले औल्याएका छन् । उनीहरुले सिद्धार्थ नगरपालिकाले सोहीअनुसारको कार्ययोजना बनाइ अघि बढ्नुपर्नेमा जोड दिए । बुधबार नगरपालिकाले आयोजना गरेको अन्तरक्रियामा बोल्दै सरोकारवालाले नगरपालिकाले अहिले अघि बढाइरहेका पर्यटकीय योजनालाई समयमै सकी योजना अघि सार्नुपर्नेमा सुझाव दिए । नगरपालिकामा नेपाल सरकार तथा जर्मन सरकारको सहकार्यमा स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजना (एलपीईडी) लागू भएको छ । परियोजना कार्यान्वयन अन्तर्गत नगरपालिकाभित्र रहेका विभिन्न आर्थिक सम्भाव्यता र आयका अवसरहरु प्रदान गर्ने क्षेत्रहरु एवं मूल्य श्रृंखलाहरु पहिचान गर्न पहिलो चरणको कार्य प्रतिस्पर्धात्मक लाभको सहभागितामूलक विश्लेषण (पीएसीए) मार्फत काम सुरु गर्न लागिएको छ । नगरपालिकासँग मिलेर जीआईजेडले यसको अगुवाई गरिरहेको छ । सम्भाव्यता अध्ययन र लगानीका योजना छनौटबारे बुधबार नगरपालिकाले भैरहवा क्षेत्रका राजनीतिकदल, नागरिक समाज, संघसंस्थाका प्रमुख एवं प्रतिनिधिसँग अन्तरक्रिया गरेको थियो । अन्तरक्रियामा बोल्दै सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले नगरको विकासको आधार पर्यटन क्षेत्र नै भएको बताए । उनले कृषि, उद्योग व्यवसायसँगै पर्यटनलाई प्राथमिकतामा राखेर अघि बढ्न र त्यसतर्फ लगानी बढाउन ननगरपालिकालाई आग्रह गरे । पर्यटक व्यवसायी किशोर जोशीले लुम्बिनीको काखमै सिद्धार्थनगर भएकाले यहाँको समृद्धिको आधार पर्यटन हुनसक्ने औल्याए । उनले सबैभन्दा बढी पर्यटक सिद्धार्थनगरबाट भित्रिने र ती पर्यटकलाई यहाँ भुलाउन पर्यटकीय गतिविधिका काम गरिनु पर्नेम जोड दिए । सामाजिक अगुवा भरतकुमार पोखेर, उद्योगी मंगल भण्डारी, पत्रकार शंकर पाण्डेले पनि नगरपालिकाले पर्यटन क्षेत्रलाई नै प्राथमिकता दिनुपर्ने जनाए । उनीहरुले त्यससँगै नगरमा कृषि पकेट क्षेत्र छुट्याएर व्यवसायिक कृषि गर्ने वातावरण सिर्जना गर्न आग्रह गरे । यस्तै, भैरहवा औद्योगिक क्षेत्र भएकाले उद्योगधन्दा विकासको वातावरण बनाउन समेत उनीहरुले आग्रह गरे । यहाँ गरिने सबै किसिमको लगानी सुरक्षित रहेको उनीहरुको भनाई छ । नगर प्रमुख हरिप्रसाद अधिकारीले नगरपालिकाले पनि पर्यटक क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको जनाए । उनले डण्डा नदीको छेउमा बुद्धत्व झल्कने पर्यटकीय गेट बनाउन लागिएको, वडा नं. २ र ३ मा पर्यटकीय पार्क बनाउन लागिएको, भैरहवाको मुख्य सडकमा बुद्ध मूर्ति राख्ने काम भइरहेको, बहुउद्देश्यीय डण्डा कोरिडोरको योजना ल्याइएको बताए । छलफलमा उठेका सुझावहरु आफूहरुले कार्यान्वयन तहमा लैजाने उनले बताए । उपप्रमुख उमा काफ्लेले छलफलमा उठेका सुझावहरुलाई आगामी वर्षको योजनातर्जुमाका लागि समेत सहयोगी दस्तावेज हुने अपेक्षा रहेको जानकारी दिइन् । विश्लेषणबाट पहिचान गरिएका क्षेत्रहरु नगरपालिकाको आर्थिक विकासका गतिविधिहरुका लागि सहयोगीसिद्ध हुने उनले बताइन् । छलफलले स्थानीय अर्थव्यवस्था र सम्भाव्यताको लेखाजोखा गर्नुका साथै स्थानीय अर्थव्यवस्थालाई उत्प्रेरित गर्ने क्रियाकलापहरुको पहिचान गर्ने जीआईजेडका आर्थिक विकास शाखाका प्राविधिक सल्लाहकार सुरेश बराललले जनाए । उनले कार्यक्रमको उद्देश्य नै स्थानीय अर्थतन्त्रलाई जागृत गर्नुका साथै यसमा देखिने जोखिमको सामना गर्न सक्ने क्षमतालाई सशक्त बनाउनु भएको जनाए ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/