अभिभावकसंग अन्र्तकृया कार्यक्रम सम्पन्न । बर्दघाट,पौष–२८ पश्चिम नवलपरासीको जहदा सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र बर्दघाट १२ द्धारा रिड नेपालको सहयोगमा…
बर्दघाट नगरपालिका वडानं २ लाई १५औँ पुर्ण संस्थागत सुत्केरीवडा घोषणा गरीयो । कृष्ण ढकाल बर्दघाट,पौष–२८ बर्दघाट नगरपालिकाले बुधवार वडा नं २ लाई १५ औँ पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेको…
शेयर सदस्यहरुलाई उद्द्मशिल बनाउनु पर्छ ः नेता खनाल कृष्ण ढकाल बर्दघाट,पौष–२७ सहकारीहरुले आफ्ना शेयर सदस्यहरुलाई सहकारी शिक्षाका साथ साथै वित्तिय साक्षरता सञ्चालन…
दैनिक रेखदेख गर्ने बाटोमा सिँडि तथा रेलिङ्ग निर्माण। कृष्ण ढकाल बर्दघाट,पौष–२७ बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको जँगल मुहान क्षेत्रको पानी प्रशोधन…
बर्दघाट १६ द्वारा पन्चे बाजा सहित समुहलाई सामाग्री हस्तान्तरण बर्दघाट,पौष–२७ बर्दघाट नगरपालिका वडा नम्बर १६ ले बर्दघाट १६ मा रहेको गुल्मेली बाजा समुहलाई १ लाख ५० हजार रकमको…
व्युटिसियन सम्बन्धी एक दिने प्रशिक्षणात्मक तथा प्रयोगात्मक सेमीनास सम्पन्न । कृष्ण ढकाल बर्दघाट,पौष–२६ व्युटिपार्लर संचालन गरीरहेका नवलपरासीका ब्यवसायिक व्युटिसियनहरुका लागि व्युटिसियन…
माकर बहुमुखि सहकारी संस्था,बर्दघाटको साधारण सभा सम्पन्न् । कृष्ण ढकाल बर्दघाट,पौष–२६ माकर बहुमुखि सहकारी संस्था, बर्दघाट–४ ,बर्दघाटको २३औं वार्षीक साधारण सभा सम्पन्न् भएको…
दाउन्ने देवि माबिको स्वर्णजयन्ती आरम्भ तथा अभिभावक दिवस समारोह सम्पन्न् । कृष्ण ढकाल बर्दघाट,पौष–२५ बिगत २ बर्ष ेदेखि बिद्यालय ब्यवस्थापन समिति नहुंदा बर्दघाट–४ ,बर्दघाटको दाउन्ने देवि…
लायन्स कल्वअफ नवलपरासी दाउन्नेले चार्टर्ड नाईट मनायो । कृष्ण ढकाल बर्दघाट,पौष–२४ लायन्स कल्वअफ नवलपरासी दाउन्नेले शनिवार एक कार्यक्रमका विच बर्दघाटको शिवालय मन्दिर…