सबल बहुउद्धेश्यीय सहकारी संस्थाको अध्यक्षमा गोबिन्द्र पौडेल कृष्ण ढकाल बर्दघाट,फागुन–१४ सबल बहुउद्धेश्यीय सहकारी संस्था बर्दघाट–१० पञ्चनगरको प्रथम साधारण सभा तथा प्रथम…
पाँचौं बर्दघाट कृषि ,पर्यटन तथा औधोगिक ब्यापार मेला शुरु कृष्ण ढकाल बर्दघाट,फागुन–१३ पश्चिम नवलपरासीको बर्दघाटमा शुक्रवार देखी पाँचौं बर्दघाट कृषि ,पर्यटन तथा औधोगिक…
सामुदायिक विद्यालयहरुको गुणस्तरीयता अझै बढाउदै लैजान जरुरी ः नेता विश्वकर्मा कृष्ण ढकाल बर्दघाट,फागुन–१३ अहिले नेपालका सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तरसंगै भौतीक संरचना र…
बर्दघाट मेलामा रक्तदानकार्य सम्पन्न् । कृष्ण ढकाल बर्दघाट,फागुन–१३ बर्दघाटमा शुरु भएको पा“चौं बर्दघाट कृषि ,पर्यटन तथा औधोगिक ब्यापार मेला…
बर्दघाट व्यापार मेलाको तयारी अन्तिम चरणमा (भिडियो सहित) कृष्ण ढकाल बर्दघाट,फागुन–११ ‘कला, संस्कृति, उद्योग र व्यापार ः समृद्ध बर्दघाटको बलियो आधार’ भन्ने नारासहित…
बर्दघाट–१० मा उद्घोषण तालीम सम्पन्न् । कृष्ण ढकाल बर्दघाट,फागुन–११ विशालनगर कृषि सहकारी संस्था, बर्दघाट–१० ले आयोजना गरेको ३ दिने उद्घोषण तालीमको आज एक…
विशालनगर कृषि सहकारी संस्था, बर्दघाट–१० को आयोजनामा उद्घोषण तालीम शुरु कृष्ण ढकाल बर्दघाट,फागुन–९ विशालनगर कृषि सहकारी संस्था, बर्दघाट–१० को आयोजना र बर्दघाट नगरपालिका वडा नम्वर १०को…
बर्दघाट नगरपालिका वडा नम्वर–२ मा चुरा बनाउने तालीम सम्पन्न् । कृष्ण ढकाल बर्दघाट,फागुन–९ बर्दघाट नगरपालिका वडा नम्वर–२ को आयोजना र गाउँले दर्पण मिडिया प्रा.लि.बर्दघाटको…
नेपाल बुद्धिजीवी परिषद् नवलपरासीको अध्यक्षमा सागरमणी पाण्डे कृष्ण ढकाल बर्दघाट,फागुन–८ नेपाल बुद्धिजीवी परिषद् नवलपरासीको शनिवार भएको आठौंअधिवेशनवाट सागरमणी पाण्डेको…