sarawal

बर्दघाट नगरपालिका कोभिड–१९ विरुद्धको पूर्णखोप तथा पूर्णखोप सुनिश्चित नगर घोषणा ।

60

कृष्ण ढकाल
बर्दघाट,असार–२२
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकालाई बुधवार कोभिड–१९ विरुद्धको पूर्ण खोप तथा पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरीएको छ ।
नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले एक कार्यक्रमका विच बर्दघाट नगरपालिकालाई कोभिड–१९ विरुद्धको पूर्ण खोप तथा पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गर्नु भएको हो ।
घोषणा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले कोभिड १९ मात्रै होईन् बालबालीकालाई दिईने नियमित खोप पनि पुर्ण रुपमा निरन्तर गर्न आग्रह गर्नु भएको थियो ।
बर्दघाट नगरपालिकाले सुलभ सर्वेक्षण गरि १६ देखी २३ महिनाका ९५% प्रतिशत बालबालिकाहरुले पूर्ण मात्रा लगाएको र कोभिड १९ बिरुध्दको खोप १२ वर्ष माथीको उमेर समुहमा पहिलो तथा दोश्रो मात्रा शत प्रतिशत लगाएको पाइएकोले पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरीएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख ओमप्रकाश पन्थिले जानकारी गराउनु भएको थियो ।
बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षता गोपाल पाण्डेको कोभिड–१९ विरुद्धको पूर्ण खोप तथा पूर्ण खोप सुनिश्चितको नगरप्रतिवेदन र कृष्णहरि पौडेलको संचालनमा भएको घोषणा कार्यक्रममा जिल्लाका सबैसुरक्षा निकाय प्रमुखहरु ,नगर उप पमुख,प्रमुख प्रशासकिय अधिकृत लगाएत नगरका स्वास्थ्यकर्मी ,स्वास्थ्य स्यमसेवीका,पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।
जिल्लामा कोरोना विरुद्ध पुर्ण खोप सुनिश्चित भएका पालिका ५ ओटा पुगेका छन् भने बाँकिले पनि अनुमति मागेका छन् । नियमित खोपमा शिशु जन्मेदेखि १५ महिना सम्म लगाउने विभिन्न १३ प्रकारका रोग विरुद्धका खोप रहेका छन् ।

बर्दघाट नगरपालिकाकाबालबालिकाहरुले पूर्ण खोप एवम कोभिड १९ रोग बिरुध्द १२ बर्ष माथिको जनसंख्याले पूर्ण खोप प्राप्त गरेको पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा कार्यक्रमको लागि यस नगरपालिका द्वारा प्रस्तुत प्रतिवेदन

सम्बोधन

स्थानिय श्रोतको उपयोग स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबध्दता भन्ने मुल मर्मलाई साकार रुप दिन यस बर्दघाट नगरपलिकाको समृध्दि सगं जोडिएको जनस्वास्थ्य कार्यक्रम अन्तरगतको पूर्ण खोप सुनश्चित कार्यक्रम यस नगरबासिको निम्ति एक सामाजिक बिकास र सभ्यताको महत्वपूर्ण सुचक हो। बिगतमा खुला दिशामुक्त क्षेत्र , पूर्ण साक्षर , पूर्ण खोप सुनिश्चित वडा घोषणा भैसकेको यस नगरपालिका नगरबासिको जन स्वास्थ्यको क्षेत्रमा एउटा खुडकिलो थपगरि लक्षित समुहका बालबालिकाको नियमित खोप र कोभिड १९ बिरुध्दको खोपको पूर्ण मात्रा प्राप्त गरेको सुनिश्चितताको प्रतिबेदन स गौरव पेश गर्न पाउदा मलाई अतिनै खुशी लागेको छ ।
करिब ७० हजार जनसख्या रहेको यस नगरपालिकामा मिश्रीत जातजाति को बसोबास रहेको पाइन्छ भने कृषी , पशुपालन , बैदेशिक रोजगारि र केहि अन्य स्थानिय रोजगार यहाँको प्रमुख आयआर्जनको श्रोत रहेको अवस्था छ भने यसको भौगोलिक अवस्थिति , पूर्वमा बिनय त्रिवेणि गाँउपालिका, पश्चिममा सुनवल नगरपालिका र सरावल गाउंपालिका ,उत्तरमा बिनयत्रिवेणि गाउंपालिका, दक्षिणमा प्रतापपुर र सरावल गाऊंपालिका पर्दछन ।

यस भेगका बासिन्दाहरुलाई आधारभुत स्वास्थ्य सेवा प्रदान गर्नको निम्ती एउटा सरकारि अस्पताल ४ वटा स्वास्थ्य चौकि ११ वटा आधारभुत स्वास्थ्यकेन्द्र , १ वटा सामुदायिक स्वास्थ्य ईकाइ, एक निजि अस्पताल, र केहि निजि क्लिनिकहरु सन्चालनमा छन।
गरिबि, जनचेतनाको कमि, धुम्रपान मध्धपान , लागु पदार्थको प्रयोग , रासायनिकबिषादि को बढदो प्रयोग , प्लाष्टिकजन्य पदार्थको अनियन्त्रित प्रयोग, बाल बिबाह जस्ता समस्या र यि समस्या हरुले निम्त्याउने शारिरिक , मानसिक , संवेगात्मक र सामाजिक समस्याहरु यस क्षेत्रका प्रमुख स्वास्थ्य समस्याहरु हुन ।

नेपालको सम्बिधान २०७२ले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रुपमा परिभाषित गरेको छ ।आधारभुत स्वास्थ्य सेवाको उपलब्धता सगैं निर्माण हुने स्वस्थ
नागरिकहरु राष्ट्रका सम्पत्ति भएकाले स्वास्थ्य सेवाको पहुंच र बिस्तार गर्न त्यत्तिकै आवश्यक रहेको छ । सन २०१९ को डिसेम्बरमा चिनको वुहान शहरबाट शुरु भएको कोभिड १९ रोगको संक्रमणको कारण हाल बिश्वले नै स्वास्थ्य आपातकालिन अवस्थाको सामना गर्न परिरहेको अवस्थामा नेपाल पनि अछुतो रहन सकेको छैन । नेपालमा पनि लाखौ ब्यक्त्तिहरु संक्रमित भैसकेका छन भने हजारौ ब्यक्त्तिहरुले ज्यान गुमाईसकेका छन र सबै क्षेत्र जस्तै: कृषी, उधोग,शिक्षा, स्वास्थ्य, अर्थ , पर्यटन लगायत सबै क्षेत्रमा पुर्याएको नकरात्मक असरका कारण देश नराम्रो संग थला परिरहेको तितो यथार्थ हामि भोग्न बाध्य भैरहेका छौं।

यस नगरपलिकाले यस महामारि बिरुध्द लडनको लागि आफ्नो साधन श्रोत,जनशक्तिको अधिकतम परिचालन गरि यस रोग नियन्त्रणको लागि गर्न सकिने सम्पूर्ण
गतिबिधीहरु सन्चालन गरि यसलाई नियन्त्रण गर्ने र संक्रमित व्यक्त्तिहरुको अस्थायी कोभिड अस्पताल निर्माण गरि निशुल्क उपचार गर्ने तथा प्रेषण गर्ने लगायतका गतिबिधिहरु सन्चालन गरि स्थानिय नागरिक प्रतिको जिम्मेवारि पूर्ण दायीत्व पुरा गरेको कुरा यहांहरु समक्ष छर्लङगनै छ।

नेपाल सरकारको लक्षित समुहका सम्पूर्ण व्यक्तीहरुले यस रोग बिरुध्द लडनको लागि पुर्ण मात्रा खोप लगाउनुपर्ने राष्ट्रिय निति अनुसार यस पलिकाले पनि २०७७ फागुन महिनादेखी बिभिन्न चरणहरुमा लक्षित समुहका व्यक्त्तिहरुलाई बिभिन्न चरणहरुमा कोभीड १९ बिरुध्दको खोप सेवा प्रदान गर्दै आईरहेको छ । लक्षित समुहका व्यक्त्तिहरु कोहि पनि खोप बाट नछुटुन भन्नाको लागि खोज र खोप अभियान समेत सन्चालन गरि सम्बन्धित टोल, बस्ति, समुहहरुमा गई खोप कार्यक्रम समेत सन्चालन भए । पूर्ण मात्रा लगाएको सुनिश्चित गर्न स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका हरु प्रत्यक घर घरमा गई लक्षित समुहहरुको तथ्यांङक संकलन गर्ने भेरिफिकेसन गर्ने छुट समुहहरुलाई खोप लगाउने लगायतका गतिबिधीहरु सन्चालन गरि तथ्याङक अनुसार लक्षित समुहका ९५% प्रतिशत जनसंख्याले पूर्ण मात्रा लगाएको पाईएको हुनाले र १६ वटै वडालाई मिती २०७९ बैशाख १४ एकैसाथ  कोभिड १९ बिरुध्दको पूर्ण खोप वडा घोषणा गरिएको थियो ।

पूर्ण खोप घोषणा गर्ने प्रकिया अनुसार खोज र खोपको नीतिलाई अवलम्वन गर्दैनगरपालिका तथा स्वास्थ्य कार्यालय र सहयोगी सस्थाहरुको सहयोगमा सुलभ सर्बेक्षण गर्दा

घोषणा गर्न मिल्ने स्पस्ट आधार तयार भएकोले र बाल स्वास्थ्य कार्यक्रम अन्तरगत पूर्ण खोप सुनिश्चितता निर्देशिका अनुसार पालिका स्तरिय स्वास्थ्यकर्मी तथा सरोकारवाला हरुको अभिमूखीकरण , योजना तर्जुमा गोष्ठि सन्चालन गरि हरेक वडा स्तरिय खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रम सन्चालन भयो। क्रमश: स्वास्थ्यकर्मीहरु र राष्ट्रिय महिलासामुदायिक स्वास्थ्य स्वयंसेविका हरुको सहयोगमा लक्षित समुहहरुको घरधुरि सर्वेक्षण गरिखोप लगाए ,नलगाएको सुनिश्चित गर्ने , छुट बच्चालाई खोप प्रदान गर्ने , तथ्याङ्क भेरिफिकेसन गर्ने र खोप समन्वय समिति बाट पूर्ण खोप लगाएको सुनिशिचित गर्ने लगायतका गतिबिधिहरु सन्चालनमा आए। यस नगरपालिका बाट सुलभ सर्वेक्षण गरि १६ देखी २३ महिनाका ९५% प्रतिशत बालबालिकाहरुले पूर्ण मात्रा लगाएको र कोभिड १९ बिरुध्दको खोप १२ वर्ष माथीको उमेर समुहमा पहिलो तथा दोश्रो मात्रा शत प्रतिशत लगाएको पाइएकोले घोषणा प्रकृया अनुसार दुबै प्रकारका खोपको( कोभिड १९ र बालबालिकाहरुको पूर्ण खोप) सुनिश्चितता
भै घोषणाको निम्ति जिल्ला खोप समन्वय समितिमा अनुमति माग गरि प्राप्त अनुमती अनुसार यस संयुक्त घोषणा सभाको आयोजना गरिएको हो ।
१६ -२३ महिनाका बालबलिकाहरुले पूर्ण खोप प्रदान गरेको तथ्याङ्क 1- १५ महिना का बालबलिकाहरुले हाल खोप पाईरहेको तथ्याङ्क

दिगोपनाको लागि बनाइएका योजना हरु

-आगामि दिनमा यस कार्यक्रमको दिगोपनाको लागि नगरपालिका र अन्य सरोकारवालाहरु संग सहकार्य र समन्वय गर्दै तपसिलका गतिबिधि हरु सञ्चालन गरिनेछ
-नेपाल सरकारको निति निर्देशन भए अनुसार लक्षित समुहका सबै व्यक्त्तिहरुलाई कोभिड १९बिरुध्दको बुस्टर मात्रा प्रदान गर्ने ।
-५ देखि ११ बर्ष उमेर समुहका व्यक्त्तिहरुलाई पनि निर्देशानुसार पूर्ण मात्रा खोप प्रदान गर्ने ।
-कोभिड १९ रोगको सङ्क्रमणको जोखिम अझै भएकोले र नयां नयां प्रजातिहरु देखिन सक्ने

संभावनालाई मध्यनजर गर्दै सतर्कताका उपायहरु अवलम्बन गर्ने गराउने

– परिस्थिति अनुसार साधन श्रोत , जनशक्तिले भ्याएसम्मका उपायहरु अवलम्बन गर्ने ,
सम्बन्धित सस्था सरोकारवालाहरु संग सहयोग समन्वय र सहकार्य गर्ने
बालबालिका हरुको पूर्ण खोप सुनिश्चित एवम दिगोपना को लागि निर्देशिका अनुसारका सम्पूर्ण
गतिबिधीहरु प्रत्येक बर्ष सन्चालन गर्ने ।
-घरधुरि सर्वेक्षण गरि छुट बच्चा भेटिएमा खोप लगाउने
-पूर्ण खोप सुनिश्चित हरेक बर्ष गर्ने
-आधारभुत स्वास्थ्य सेवा नि:शुल्क पाउनुपर्ने जनताको सम्बिधान प्रदत्त अधिकारलाई सुनिश्चित
गर्न अधिकतम प्रयास गर्ने ।
-लक्षित समुदाय सम्म ब्यापक प्रचार – प्रसार गरि सेवा लिन प्रेरित गर्ने ।
-अन्य स्वास्थ्य संग सम्बन्धित सुधारका गतिबिधि हरु सञ्चालन गर्न सम्बन्धित निकाय वा
सरोकारवालाहरुको सुझाबलाई ग्रहण गर्दै अघि बढने ।

अन्तमा

यस कार्यक्रमलाई घोषणाको तह सम्म पुर्याउनुहुने सम्पर्ण बिगत देखि हाल सम्मका जनप्रतिनिधिहरु , नगरपालिकाका सम्पूर्ण टिम , सु आहारा , फेर मेड नेपाल
,स्वास्थ्यका लागि सक्षम प्रणाली लगायतका बिभिन्न साझेदारी संघ सस्थाहरु , पत्रकार,स्वास्थ्यकर्मीहरु म.स्वा.स्व.से.हरु , ब्यवस्थापन समितीका पदाधीकारिज्यू हरु लगायतअपनत्व ग्रहण गरि पाल्नुहुने प्रमुख अतिथि , बिशिष्ट अतिथी , लगायत सम्पूर्ण अतिथीमहानुभावहरु र यस समारोहलाई सफलताकासाथ सम्पन्न गर्न सहयोग सहकार्य र समन्वय गर्नुहुने सम्पूर्ण ब्यक्त्तित्व एवं सरोकारवाला महानुभावहरु र सम्बन्धित सरोकारवाला बिभिन्न निकाय, तथा संघ सस्था प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहन्छु। कोभिड १९ को संक्रमणको कारण अकालमा ज्यान गुमाउने व्यक्त्तिहरुप्रति हार्दिक श्रदाञ्जलि व्यक्त्त गर्दै शोक सम्तत्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ती प्राप्त होस भन्ने कामना समेत गर्न चाहन्छु। हालै सम्पन्न स्थानिय तहको निर्वाचन बाट नव निर्वाचित सम्पूर्ण जनप्रतिनिधीहरु जयू हरुबाट स्वास्थ्यका हरेक गतिबिधिहरुमा साथ सहयोग समन्वय र हौसला र मार्गनिर्देशनको अपेक्षा समेत गर्दै यस प्रतिवेदनमा वा प्रस्तुतिमा केहि कमिकमजोरि भएमा क्षमाप्रार्थि छु भन्दै यस प्रस्तुति बाट बिदा
चाहन्छु ।

धन्यवाद !

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/