Jilla Ban Notis

बर्दघाट नगरपालिकाद्धारा किसनाहरुलाई च्यापकटहर मेशिन बितरण ।

0 25

बर्दघाट,आसर–२८
बर्दघाट नगरपालिकाले किसनाहरुलाई  च्यापकटहर मेसिन बितरण गरेको छ । आज बर्दघाट नगरपालिका वडा नं. १३ मा एक कार्यक्रमका विच च्यापकटहर मेशिन बितरण गरेको हो । वडा नं. १३ का वडाध्यक्ष नर बहादुर चौधरीको अध्यक्षता र नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यता तथा नगर उप प्रमुख माया देवि पौडेलको विशिष्ठ आतिथ्यतामा उक्त च्यापकटहर मेशिन बितरण गरीएको छ ।
च्यापकटहर मेशिन बितरण कार्यक्रममा कृषि शाखा प्रमुख , कृषि सञ्जालका अध्यक्ष लगाएतको उपस्थिती रहेकोकृषि शाखाका खुमकान्त न्यौपाने ले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.