palhinnada

नवलपरासी जिल्ला स्तरीय दलित संघर्ष समिती गठन, समितिको जिल्ला अध्यक्षमा राजु हरिजन

77

परासी,जेष्ठ–२७

संयुक्त दलित अधिकार मञ्च पश्चिम नवलपरासीको जिल्ला भेला मंगलबार परासीमा सम्पन्न भएको छ । मञ्चका जिल्ला अध्यक्ष गणेश विश्वकर्माको अध्यक्षता तथा समाजसेवी राजु प्रसाद हरीजनको प्रमुख आतिथ्यतमा बैठक भएको हो । सम्पन्न बैठकले राजु हरिजनकै अध्यक्षतामा ३२ सदस्यिय जिल्ला स्तरीय दलित संघर्ष समिती समेत सर्व सम्मत गठन गरेको छ । गठित समितीमा पश्चिम नवलपरासीका ४ वटा गाउपालिकाबाट ३, ३ जना तीन वटा नगरपालिकाबाट ५, ५ जना र खुल्लाबाट ५ जना गरि ३२ जना रहेको आयोजकले जनाएको छ । सो अवसरमा बोल्दै नव गठित कमिटिका अध्यक्ष तथा प्रमुख अतिथि राजु हरिजनले दलितको बलियो संगठन नहुदा दलितहरु चारै तिर बाट अपहेलित हुने गरेको बताउदै दलितहरुमाथि हुने अन्याय अत्याचारको विरुद्ध लड्नको लागी नै यस समितिको गठन गरिएको बताउनुभयो । उहाँले नव गठित जिल्ला स्तरिय दलित संघर्ष समितिलाई पालिका हुदै वडा कमिटि सम्म विस्तार गरि जिल्लाको कुनै पनि कुना काप्चामा कुनै पनि प्रकारको दलित माथि विभेद भए त्यसको प्रतिकारमा उत्रिन कुनै कसर बाकी नराख्ने समेत बताउनुभयो । साथै उहाँले सरकारले दलितहरुको लागी बनाएको एैन कानुनलाई पुर्ण रुपमा कार्यान्वय नगरे र दलितलाई विभेद गर्ने माथि कडा भन्दा कडा कार्यवाही नगरे जिल्ला, प्रदेश हुदै केन्द्रिय स्तरमा समेत संगठन निर्माण गरि जनसंख्याको आधारमा प्रतिनिधित्व गराउन पछी नपर्ने चेतावनी समेत बताउनुभयो । सम्पन्न कार्यक्रममा बोल्ने बक्ताहरुले दलित माथि खुलेआम आक्रमण भइरहदा पनि कही कतै सुनुवाई नभएको यदी सुनुवाइको आश्वासन दिएपनि त्यो घटनाालाई सकभर दबाउने षडयन्त्र भइरहेको गुनासो गरेका थिए । उनिहरुले सविंधानमा छुवाछुत तथा विभेद अन्त्य भएको लेखिएपनि एउटा कागजमा मात्र सिमित भएको र यस तर्फ सरकारले पनि आफ्नो ध्यान नदिएको गुनासो गर्दै यदी आफ्नो मान मयार्दाको रक्षा गर्न परे आफुहरु आन्दोलनमा जान कुनै कसर बाकी नछोड्ने चेतावनी दिएका छन । वक्ताहरुले रुकुममा माथिल्लो जातकी एकजना किशोरीसँग प्रेम सम्बन्धमा रहेका दलित युवा नवराज विश्वकर्मा सहित उनका साथीमाथि ’हमला गर्दै निर्मम तरिकाले हत्या गरि नेपालको सिंगो दलित समुदायलाई नै चुनौती दिने कार्य गरिएको प्रति घोर भत्सर्ना गर्दै भविष्यमा अरु पनि नवराजले जातिय विभेदकै कारण ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले आफुहरु दलित संघर्ष समिति गठन गरि अगाडी बढेको धारणा समेत राखेका थिए । सो अवसरमा दलित जनप्रतिनिधि, समाजसेवी, बुधिजिवी, विभिन्न संघ सस्थाका प्रतिनिधि पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/