sarawal

कोरोना भाईरसको सचेतना चारैतिर जारी ,कोरोनाका कारण नेपालको अर्थतन्त्र,र होली प्रभावित ।

55
कृष्ण ढकाल
फागुन–२१
कोरोना भाईरसका वारेमा नवलपरासीमा पनि सर्तकता अपनाउन शुरु भएको छ ।  जिल्ला प्रशासन कार्यालय नवलपरासीले पनि बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै विश्वव्यापि महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको जोखिम कम गर्न कुनै पनि सार्वजनिक स्थानमा मेला महोत्षव ,पर्व , तथा ,  कार्यक्रम आयोजना नर्गन र मानिसहरुको भिडहुने गरी  कार्यक्रममा सहभागि नहुन पनि जिल्लाबासिमा आह्वान गरेको छ ।
कोरानाको संक्रमणबाट बच्न सावधानि अपनाउन निमित्त प्रमुख जिल्ला अधिकारी श्रीप्रसाद गौतमले विज्ञपती मार्फत जानकारी गराउनु भएको छ ।

पाल्हीनन्दन गाँउपालीकाद्धारा सिमावर्ति क्षेत्र महेशपुरमा हेल्थ डेस्क स्थापना ।

नवलपरासीको पाल्हीनन्दन गाँउपालीकाले सिमावर्ति क्षेत्र महेशपुरमा हेल्थ डेस्कको स्थापना गरी कोरोना भाईरसको नियमित चेकजाँच गर्न शुरु गरेको छ । भारतबाट आउने नागरिकहरुको शंका लागेमा चेकजाँच गरिएको र निगरानी बढाईएको पाल्हीनन्दन गाँउपालीकाका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकले बताउनु भएको छ ।  कोरोना भाईरसको चेकजाँचका क्रममा अहिले सम्म त्यस्ता बिरामि कुनै फेला नपरे पनि निगरानि भने गरीनै रहेको अध्यक्ष गुप्ताले बताउनु भयो । भारतमा पनि कोरोना भाईरसको संक्रमितको सङख्या क्रमिक रुपमा बढ्दै गएकाले जोखिम बढेको भन्दै पालिनन्दन गाऊपालिकाले निगरानी बढाईएको पाल्हीनन्दन गाँउपालीकाका कार्यकारी अधिकृत राजन श्रीवास्तले बताउनु भयो ।


रामग्राम नगरपालिकामा कोरोना भाईरसको सचेतना वोड राखियो ।

रामग्राम नगरपालिकाले कोरोना भाईरसको वारेमा सचेत र सजक रहनका लागि कार्यालय परिसरमा कोरोना भाईरसको सचेतना सम्वन्धि  बोड राखिएको छ । कार्यालयमा आउने र रहनेहरुका लागि सचेत गर्नका लागि उक्त वोड राखिएको नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले बताउनु भएको छ । 

कोरोनाका कारण यस वर्षको होली प्रभावित ।

यस वर्षको होली अर्थात फागु पुर्णिमा कोरोना भाइरसका कारण प्रभावित हुने भएको छ । सरकारले धेरै मान्छे जम्मा हुने कुनै पनि कार्यक्रम नगर्न अपिल गरिरहेका बेला जिल्ला प्रशासन कार्यालयहरुले पनि होली नखेल्न आग्रह गरेका छन् । जस्ले गर्दा यस वर्षको होली प्रभावित हुने भएको छ ।

कोरोनाका कारण बजारमा कृतिम अभाव सृजनाहुन शुरु ।

कोरोना भाईरसका कारणले चिनवाट आउने सामाग्रीहरु नेपालमा आउन कमीहुन थालेपछि बजारमा कृतिम अभाव सृजना हुन लागेको छ । ब्यापारीहरुले चिनवाट आउने सामाग्रीहरुको पहिचान गरी त्यस्ता वस्तुहरुको कृतिम अभाव सृजना गर्न शुरु गरेका छन् । जस्ले गर्दा बजारमा पाईने भाईनिज वस्तुहरु पाउन कमी हुनथालेको छ । बजारमा आउने कुनै पनि चाईनिज वस्तुहरुको आयतमा कमी हुन थाले पछि उपभोक्ताहरु मारमा पर्ने भएका छन् ।

कोरोनाका कारण अर्थ तन्त्रकम्जोर हुने संभावना ।

कोरोनाका कारण चिनका वैंकहरु वन्द भएसंगै नेपालमा परेको अर्थतन्त्रको मार र विश्वका अन्य देशमा रोेजगारका लागि गएका नेपालीहरुले पठाउने रेमिटान्समा समेत मकी आउन थालेको छ । कतिपय नेपाली रोजगारी छोडेर नेपाल फर्केका छन् भने विदेशी नागरीकहरु नेपाल आउन कमी हुनुका साथै रोक लगाएपछि नेपालको अर्थतन्त्रमा ठुलो असर परेको छ । त्यसैगरी नेपालका हरेक होटलहरु,उद्योग कलकारखाना,ब्यपार ब्यवसायहरुमा हुने कारोवारमा कमीआएको छ जस्ले नेपालको अर्थतन्त्रमा ठुलो क्षेती पुग्ने संभावना बढेर गएको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/