सुनवल नगरपालिका अन्तर्गत वार्ड नं १२ भुमही मा साप्ताहिक रुपमा बिहीवार लाग्दै आईरहेको हाट बजार स्थानान्तरण गरि पार्क रुपामा बिकास गर्न रामनगर बजार बिकाश संस्थाले आज सुनवल नगरपालिकाको कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । साथै स्थानिय सरोकारवाला ब्यक्ति र उक्त बजार सङग प्रत्यक्ष रुपमा सरोकार राख्ने स्थानीय लगायतले सयुक्त रुपमा हस्ताक्षरित ज्ञपान पत्र बुझाएका छन् । ज्ञपान पत्र मा भनिएको छ सुनवल नगरपालिका अन्तर्गत वार्ड नं १२ भुमही स्थिति साप्ताहिक रुपमा बिहीवार लाग्ने हाट बजारले, कानुन सम्मत, विधिसम्मत रुपमा स्थानीय निकाय, घरेलु कार्यालय ,आन्तरिक राजस्व कार्यलय लगायतका सरकारी निकाए बाट इजाजत प्रमाणपत्र लिइ व्यापार व्यबसाय गरि प्रत्येक्ष रुपमा कर सङकल कार्यमा सहयोग पुरर्याएका व्याबसायीहरु लाई व्यबसायिक गतिविधिमा नकारात्मक प्रत्यक्ष असर पारेको साथै हाट बजारमा भारतिय व्यापारी हरुले भारत बाट करछली गरि ल्याएको बस्तुहरु सङग व्यापारिक प्रतिस्पर्धा गर्न कठिनाई समेत श्रृजना भएको र साबिक रामनगर को मध्यभागमा रहेको उक्त सार्वजनिक क्षेत्र लाई पार्कको रुपमा बिकास गरि सो क्षेत्रका स्थानीय जनताको मनोभावना बुझी सोही बमोजिम नगरपालिकाले निर्णय गरोस् भनी उक्त ज्ञपान पत्रमा उल्लेख गरिएको छ ।