palhinnada

सुनवल नगरपालिका वडा नम्बर १३ बिचैयापुरमा तीन महिने सिलाइ कटाइ तालिम सुरु ।

45

उर्मिला यादव

सुनवल,माघ १२

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३  बिचैयापुरमा आज एक कार्यक्रमका  बिच तीन महिने सिलाइ कटाइ तालिमको उदघाटन गरीएको छ ।  महिला उद्यम केन्द्र संचालन तथा ब्यवस्थापन समितीको अध्यक्ष कमला गौतमको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगर प्रमुख भिमबहादुर थापाक्षेत्रीको प्रमुख आथित्यतामा तीन महिने सिलाइ कटाइ तालिमको उदघाटन गरीएको हो । तालिमको उदघाटन गर्दै प्रमुख अतिथी नगर प्रमुख थापाले महिला अधिकारको जति कुरा गरे पनि आफुमा भएको  पितृसत्तात्मक सोच परिर्वतन गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाले  सम्पुर्ण महिला दिदी बहिनीहरु सीप सिकेर सक्षम भए मात्र अघि बढन सक्ने बताउनु भएको छ । उहाले सिप सिकेर त्यसलाइ ब्यवहारमा उर्तान सके मात्र यसको सार्थक परिणाम आउने बताउनु भएको छ । जसको लागी सुनवल नगरपालिकाले पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ ।
यस्तै गरी कार्यक्रमका बिशिष्ठ अतिथी नगर उपप्रमुख दधिराम अर्यालले सुनवल नगरपालिका भित्र रहेका १३ वटै वडाका महिला उद्यम केन्द्रमा बिजुलीको मिटर र खानेपानीको धारा ब्यवस्था गर्ने बताउनु भएको छ । उहाले महिला उद्यम केन्द्रबाट सिकेका सिपहरु ब्यवहारमा लागु गरेर आफनो खुटटामा आफै उभिन सके मात्र महिला क्षमता बिकासमा बृद्धि गर्न सकिने बताउनु भएको छ । उपप्रमुख अर्यालले आगामी बर्ष महिला उद्यम केन्द्रको लागी १० लाख बजेट बिनियोजन गरी यसको जग्गा संरक्षण गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाले कार्यक्रममा बोल्दै सुनवल नगरपालिकाको वडा नम्बर १३ बिचैयापुर वडा नम्बर १३ को मुख्य सेन्टर भएकोले यसको संरक्षण  र बिकासमा एकजुट भएर लाग्नुपर्नेमा जोड दिनु भएको छ ।

तालिममा महिला उद्यम केन्द्र संचालन तथा ब्यवस्थापन समितीको सचिव नमिता थापाको स्वागत मन्तब्य रहेको  तालिममा  बडेरा सामुदायिक बन उपभोक्ता समितीका अध्यक्ष मुन्द्रिका प्रसाद चौधरी , धान्यांचल माध्यमिक बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष सुर्य न्यौपाने , महिला उद्यम केन्द्रकी सल्लाहकार सदस्य लक्ष्मी देवी ढकाल ,  साइन रेसुंगा डेप्लपमेन्ट बैंक लिमिटेड उपशाखा बडेराको प्रबन्धक ज्ञानु पाण्डे , कृषक जनशक्ति बहुउदेश्यिय सहकारी संस्थाका अध्यक्ष रामराज श्रेष्ठ , सुनवल नगरपालिका वडा नम्बर ४ का वडा सदस्य बालकृष्ण पंगेनी , सुनवल नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष एवम नगर प्रवत्ता कृष्ण प्रसाद देवकोटा लागायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।  महिला उद्यम केन्द्र संचालन तथा ब्यवस्थापन समिती सुनवल १३ को आयोजना तथा सुनवल  नगरपालिकाको आर्थिक सहयोगमा तीन महिने सिलाइ कटाइ तालिमको उदघाटन गरीएको हो ।
कार्यक्रममा घिउ डल्ला खानेपानी आमा समुहका अध्यक्ष गोमा न्यौपाने, सुनवल नगरपालिकाको कार्यपालिका सदस्य गौमाया गुरुंग ,वडा सदस्य खेम ढुंगाना, ओमप्रकाश चौधरी लगायतमा तालिममा सहभागी ३० जना महिलाहरुको सहभागिता रहेको थियो ।

 

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/