sarawal

बर्दघाटको खजुरा खोलामा पक्की पुल निर्माणका लागि शिलान्यास

98

बर्दघाट , चैत १२
नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका अन्तर्गत वडा न. ५ र १६ जोड्ने खजुरा खोलामा पक्की पुल निमार्णका लागि शिलान्यास गरिएको छ । उक्त पुलको आज प्रतिनिधिसभा सदस्य विनोद चौधरीले शिलान्यास गर्नुभयो ।
कुल रु ९ करोड १५ लाखको लागतमा ३० महिना भित्र निर्माण सम्पन्न हुने लक्ष्य लिएको पुल संघीय सरकार अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा निर्माण हुन लागेको हो ।
पुल को शिलान्यास गर्दै प्रतिनिधि सभा सदस्य चौधरीले ठेकेदार कम्पनीले तोकिको समय भित्रै काम सम्पन्न गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पुल निमार्णपछि त्रिवेणी धाम पुग्न सबैभन्दा नजिकको बाटो हुने विश्वास लिइएको छ ।
पुल निमार्णको सम्झौता भने २०७७ पुष २८ गते नै भइसकेको थियो । तर, पुलको डिजाइन स्वीकृत भने २०७९ माघ २७ मा भएको थियो । ३० महिनामा निमार्ण सम्पन्न गर्ने गरी मृत संजिवनी निमार्ण सेवा काठमाडौंले निमार्णको ठेक्का पाएको हो ।
७५ मिटर लामो पुल निमार्णको लागि ९ करोड १५ लाख ८८ हजार १ सय ५० लागतमा निमार्ण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भएको छ ।
पुल शिलन्यास समारोहमा बोल्दै सांसद चौधरीले यस पुलले सुस्ता र त्रिवेणीलाई जोड्नुका साथै थन्किएर बसेका विकासका योजनाहरुलाई तिव्रता हुने बताउनुभएको छ ।
उहाँले निमार्ण कम्पनी मृत संजिवनी निमार्ण सेवा काठमाडौंलाई निर्धारित मिति भन्दा अगावै आयोजना सम्पन्न गर्न आग्रह गर्दै पुल निमार्ण प्रक्रियालाई आफूले निरन्तर निगरानीमा राखेर छिटो निमार्ण सम्पन्न गर्ने बताउनुभएको थियो ।
चौधरीले यस क्षेत्रको अन्य विकास निमार्णको कार्यलाई समेत अगाडी बढाउन पहल गरिरहेको बताउनुभएको थियो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य विश्व प्रेम पाठकले अन्य ठेकदारहरुले जस्तो यस आयोजनालाई विचल्ली बनाउन नपाउने बताउनुभएको छ । उहाँले बजेटको अभाव भएको खण्डमा आफूहरुले पहल गरिदिने र बजेट अभाव हुन नदिने दावी समेत गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले खजुरा खोलाको पुल, डिजाइन तथा नक्साहरु खोज्नको लागि आफूहरु २÷३ पटक पुल महाशामा पुग्न परेको बताउनुभएको थियो । उहाँले नगरपालिकाले पहिलो प्राथमिकतामा रााखेर आयोजना सम्पन्न गर्नको लागि के सहयोग गर्नुपर्छ आफूहरु लागि पर्ने बताउनुभएको छ ।
बर्दघाट नगरपालिकाका नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायले पुल नहुँदा भोग्नुपरेको असहजताको निकट भविष्यमै समाधान हुने बताउनुभयो । यस क्षेत्रको आर्थिक रुपान्तरणको लागि उक्त पुलले सहयोग गर्ने आफूहरुको विश्वास रहेको उहाँको भनाई रहेको थियो ।
त्यस्तै बर्दघाट नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले सम्झौता भएको आयोजना खोज्नका लागि नै २ वर्ष भन्दा बढि समय लागेको बताउँदै अब भने पुललाई समयमै निमार्ण सम्पन्न गराउनको लागि अधिकतम सहयोग गर्ने बताउनुभएको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/