palhinnada

नवलपरासी औद्योगिक व्यापार मेला शुरु

निजि क्षेत्रको सहकार्य विना मुलुक अगाडी बढन सक्दैन ः प्रचण्ड

34

परासी,मंसीर–३
पुर्वप्रधानमन्त्रि एवं नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले निजि क्षेत्रको सहकार्य विना मुलुक अगाडी वढ्न नसक्ने भएका कारण सरकार निजि क्षेत्रसंग हातेमालो गरेर अगाडी वढ्न तयार रहेको वताएका छन । ‘शान्ती सम्वृद्धि उद्योग र व्यापार राष्ट्र निर्माणको बलियो आधार’ भन्ने मुल नाराका साथ उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीले मंगलवार देखि परासीमा आयोजना गरेकोे ‘नवलपरासी औद्योगिक व्यापार मेला–२०७६ को उद्घाटन कार्यक्रममा उनले उक्त कुरा वताएका हुन । अहिले भएको परिवर्तन संरचनागत परिर्वतन भएका कारण केहि काम गर्न ढिला भएको र सरकार पूरै संरचना निर्माणमा लागेका कारण केहि ठूला विकासका काम गर्न ढिला भएको प्रचण्डले वताए । अवका दिन बिकास र संवृद्धि तर्फ उन्मुख भएको वताउर्दै नेकपाका अध्यक्ष समेत रहेका प्रचण्डले अव बिकासका लागि राजनितिक दल, निजि क्षेत्र सबैकोे सहमतिको र संकल्प आधारमा अगाडी वढ्नुको विकल्प नभएको वताए । बिरालो सेतो र कालो भन्दा पनि मुसा मार्छकी मार्दैन भनेर हेनु पर्ने वताउर्दै उद्योगी ब्यवसायीले ब्यवसाय संचालन गरेपछि नाफा खानुपर्ने तर नेपालमा कमाएको नाफ नेपालमै लगाउनुपर्नेमा उनले जोड दिए । सरकारले विगतमा ऐन निर्माण गर्दा सरोकारवालासंग छलफल नगर्दा समस्या आएको हुदा आगामी दिनमा सरोकारवालासंग छलफल गरेर ऐन कानुन निर्माण गर्ने वताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रचण्डले आप्नो र मधेशसंग परेको लव डिभोर्स तर्फ नभएर गहिरो हुदै गएको वताए । संविधान निर्माण गर्दा समेत निजि क्षेत्रसंग सहकार्य भएकोले निति क्षेत्रसंग सरकार सधै सहकार्य गर्न तयार रहेकोमा प्रचण्डले जोडदिए । रुपन्देही ,कपिलबस्तु र नवलपरासी बुद्धसंग सम्वन्धित क्षेत्र रहेकाले पनि महत्यपूर्ण रहेकाले भैरहवामा वन्ने अन्तराष्टिय विमानस्थल वनेपछि यस क्षेत्रले विकासमा ठूलो फड्को मार्ने दावि पूर्व प्रधानमन्त्री प्रचण्डले दावि गरे ।ंमगलवार पश्चिम नवलपरासीको परासीमा नवलपरासी औद्योगिक व्यापार मेला उदर्घाटन कार्यक्रममा बोल्दै विशिष्ट अतिथि समेत रहनुभएका युवराज अर्थमन्त्री खतिवडाले महेशपुर भन्सार कार्यालयलाई चाहिने सम्पूर्ण पूर्वाधार निमार्ण कार्य अब छिट्टै आगडी बढाउने बताए । उनले उद्योगीगा्रम स्थापन गर्नका लागि स्थानिय तहलाई आग्रह गरे । अर्थमन्त्री खतिवडाले तराई सबै जिल्लामा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न सरकारको निती र लक्ष्य रहेको उनको भनाई थियो । कर बिषयमा स्थानीय तह प्रदेश संघ बिच केही भिन्नता देखिएकोले त्यसको आर्थिक ऐन सशोधन गरी कर निधारण गर्ने समेत बताए । उनले भने तराई जिल्लामा रहेको हुलाकी सडकहरुलाई स्तरउन्नती गर्न सरकारले कार्य योजना अघि बढाएको र तिनगुना बजेट बढाएको बताए । निजी क्षेत्र संग निजी मैत्री लागनी कर निती निधारण गर्नको लागि सरकारले सहाकार्य गर्ने तयार रहेको दाबी गरे । उद्योग बाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शिखर गोल्छ, सार्क उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चण्डी ढकाल,पूर्वमन्त्री एव प्रतिनिधी सभासदस्य हृदेश त्रिपाठी,पूर्बगृहराज्यमन्त्री एव प्रतिनिधीसभा सदस्य देबेन्द्रराज कण्डेल,रामग्राम नगरपमालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ता,सुनवल नगरपालिकाका नगरप्रमुख भिम बहादुर थापा क्षेत्री, राजपाका जिल्ला अध्यक्ष मुकुरजी गिरी, समाजबादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादव,लगायतले मेलाको सफालताको शुभकामना व्यक्त गरेका थिए । मेलामा स्थानिय स्तरका उत्पादन, कृषि, लघु उद्यम, तथा स्वदेशी उत्पादनको प्रवद्र्धन गरिने बताईएको छ । अघिल्ला बर्षहरुमा स्थानिय ब्यापारीहरुको सहभागिता कम भएकोले यसपटक सवैलाई सहज हुने गरी उद्योग बाणिज्य संघमा आवद्ध सदस्यहरुका लागि ६० प्रतिशत छुटको ब्यबस्था गरिएको बताईएको छ विभिन्न जात जातिहरुका भेष भुषा र संस्कृति झल्किने झंकीहरु परम्परागत कृषि औजारको प्रदर्शनी, कृषि उत्पादन सहितको मेलामा स्टल रहेका छन ।
त्यस्तै, नेपाल कम्युनिष्ठ पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले देश समृद्ध तर्फ अघि बढेको दबी गर्नुभएको छ । देशलाई बिकासीत गर्नेलाई देशमा अहिले बिकास निमार्ण काम जाततै भैरहेको बताए । आज पश्चिम नवलपरासी नेपाल कम्युनिष्ठ पार्टी (नेकपा )ले गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गदै दाहाले देशमा पूर्वाधार बिकास औद्योगिक र पर्यटन क्षेत्रलाई बिकासलाई बिषेश प्रथामिकता साथ आगडि धामधाम बढईरहेको उनको भनाई थियो । अबको दशबर्षभित्र नेपाललाई आर्थिक आयमा बिकासीत गरेर देशलाई स्थापित गर्ने समेत बताए । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने हाम्रो पार्टी र हामी अझै पनि बैचारिक राजनीतिक लडाई लडिरहेको उल्लेख गरे । जनताले नेकपाको काधमा देश चालउनलाई दिएको दई तिहाई सरकारले जनताको अपेक्षा अनुसार काम गरिरहेको बताउदै त्यही अनुसार जनताको काम गर्ने कार्यकर्ताहरुलाई अग्रह गरेका थिए । देशमा देखिएको सिमा बिबाद कुटनितीक तवारले मिलाउने हिसाबले भारतसंग कुराकानी भैरहेको प्रचण्ले बताए ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/