palhinnada

जनताको सेवा र राजनितिमा लामो अनुभवले खारिएका ब्यक्तिहुन थान प्रसाद गैरे

101

✍️ प्रसान्त विरहि

समृद्धि र विकास जनतासंग प्रत्यक्ष जोडिएको निरन्तर चलिरहने प्रक्रिया हो । आजको दुनियामा जनताहरु कुराले होईन कामबाट परिवर्तनको अपेक्षा राख्छन । सुचना र प्रविधिको आजको युगमा जनताहरु जे देख्छन त्यो मात्र विश्वास गर्छन । जनताको विश्वास जित्न वर्षौ लामो जनताको परिक्षाबाट गुज्रीनु पर्छ ।
जुनसुकै उद्धेश्यबाट किन नहोस् जनतालाई होच्याउने सताउने, दुखदिने र उनीहरुको भावना र चाहना विपरितका व्यवहार गर्ने कुरा जनताको परिक्षामा किमार्थ स्वीकार्य हुदैनन् ।
विकास र समृद्धिका लागि जनताका अगाडी जस्तोसुकै कठिन परिस्थितीमा पनि केहि न केहि गरेर देखाएको र भविश्यमा पनि गर्न सक्ने शाहस आँट र कार्यक्रम ल्याएको राजनितिक पार्टी र नेतृत्व चाहिन्छ । हो यहि नेतृत्वका कारण आज नवलपरासी जिल्लाको सुनवल नगरपालिका विकास र परिवर्तनको दिशामा निरन्तर अगाडी वढीरहेको छ ।
२०४६ को परिवर्तन पश्चात् जिल्लाका अन्य पालिकाको तुलनामा सुनवलले सधैं अगाडी र कतिपय महत्वपुर्ण सवालहरुमा देशमै उत्कृष्टता हासिल गर्दै नगरवासीको गौरव बढाएको कुरा यहाँका जनताको स्मरणमा ताजै छ । भनिन्छ गर्ने भन्दा गराउनेको भुमिका अझबढि महत्वपुर्ण हुन्छ ।
सुनवलमा लामो समयदेखि यहाँको विकासको नेतृत्व गर्दै जनताको सुख दुखमा निरन्तर जनताकै विचमा क्रियाशिल एक अविच्छिन्न, निडर सामाजिक अभियन्ता र परिपक्व राजनितिक नेतृत्वका रुपमा स्थापीत व्यक्तित्वको नाम हो थान प्रसाद गैरे , न कुनै पेशा, न कुनै व्यवसाय, न कुनै कारोवार, विहानदेखि साँझसम्म एउटा रातो मोटरसाईकलमा छ त केवल समाजसेवा र राजनिति, स्थानीय विकास र समृद्धि, जनताको सुख र दुखमा साथ , कडा मिजास, सफा मन गतिशिल स्वभाव, समुहकार्यमा विश्वास, पार्टि र शिद्धान्त प्रति अटल निष्ठा अनि वाल्यकालदेखिनै जनताको सेवा र राजनितिमा होमिई झण्डै ४० वर्ष लामो अनुभवले खारिएको व्यक्तित्व हो थान प्रसाद गैरे ।


२०३६ देखि पंचायत विरोधि आन्दोलनमा होमिएका गैरे हरेक संघर्षको अग्रमोर्चामा रहे भने २०४६ मा सुनवलमा पंचायत विरोधि आन्दोलनको कुशल नेतृत्व गरेका थिए । २०४९ पछि २ पटक अत्याधिक मतले जनताको परिक्षामा पास भई साविक सुनवल गाविसको अध्यक्षको जिम्मेवारी वहन गरेका थिए ।
चौडा सडक, व्यवस्थीत र जोखिम रहित शहरिकरणको आधार, जनसहभागितामा आधारित पारदर्शि विकास , सुकुम्वासी समस्या समाधानमा पहल , शुशासन र भ्रष्टाचार नियन्त्रण, हरेक वर्ग र समुदायका कुरा सुन्ने र सिघ्र समस्या समाधान गर्ने उनका कार्यकालका महत्वपुर्ण उपलब्धि हुन ।
उनले विगत द्धन्दको समयमा पनि थुप्रै अवरोधका वावजुद विकासमा राजनिति गर्न हुदैन भन्ने कुरा स्थापीत गर्दै सबैको सहयोग र सहकार्यमा सुनवलका जनतालाई आर्सेनिक युक्त पानि पिउने वाध्यताबाट मुक्ति दिलाउन १५ बर्षसम्म निरन्तर लागेर साना शहरी खानेपानी तथा सरसफाई आयोजना संचालन गरेका थिए ।
उनकै नेतृत्वमा दर्जनौ बिद्यालयहरु स्थापना भए उच्च शिक्षाका लागि देवकोटा उच्च मावि, देवकोटा क्याम्पस स्थापना गरि शिक्षामा थप विकासको शुरुवात भयो ।
सुनवलमा २०५४ बाट शुरु भएको सामुदायिक वनको अभियान होस् या सहकारीको अभियान होस् जुनसुकै अभियानमा उनको नेतृत्व र सहभागिता महत्वपुर्ण रहेको छ । आजपनि दर्जनौ संघसंस्थामा क्रियाशिल गैरेको यहाँका अधिकांस संघसंस्था, र समूहमा कुनै न कुनै योगदान रहेकै छ सबै संकलन गर्नेहो भने एउटा लामो फेहरिस्त तयार हुन सक्छ । पार्टी भित्र र वाहिर थुप्रै हण्डर र ठक्कर खाँदै लामो समयदेखि निरन्तर समाजसेवामा लागिरहेका नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य थान प्रसाद गैरेले यसपटक नवलपरासी जिल्ला निर्वाचन क्षेत्र नंम्वर २ क बाट प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
जनता र कार्यकर्ताको विचमा लोकप्रिय गैरेले विगत २० वर्षदेखि आफ्नो निर्वाचन क्षेत्रको भुगोलमा निरन्तर क्रियाशिल छन् । स्थानीय विकास निर्माण, जनता र कार्यकर्ताका समस्यामा चिरपरिचित गैरेको उम्मेदवारीलाई सबै राजनितिक दल, नागरिक समाज र जनताले एमालेको सहि निर्णयका रुपमा लिएका छन् । गैरेको निर्वाचन क्षेत्र विकासको प्रतिवद्धता, एमालेको केन्द्रीय घोषणा पत्र अनि उम्मेदवारको जोस जाँगर, खटाई , गतिशिलता, राजनिति प्रतिको निष्ठा र अडान , सामाजिक योगदान, अनुभव र राजनितिक उचाईका कारण यहाँका मतदाताले थान प्रसादलाई जिताएमा मात्र नवलपरासी निर्वाचन क्षेत्र नं. २ (क) को विकासले फड्को मार्ने विश्वास लिएका छन् र विजयको अग्रीम बधाई पनि दिएका छन् ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/