palhinnada

एसइइमा ४ जिपिए ल्याएका सोयम भन्छन्, जे गर्छु नेपालमानै गर्छु

35

 

प्रकाश न्यौपानेर  नारायण भण्डारी
असार २४ गते
नवलपरासी । एसइइ को नतिजा सार्बजनिक भए संगै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु डाक्टर, इञ्जीनियर तथा चाटर्ड एकाउन्टेन्ट बन्ने भन्दै उच्च शिक्षाका लागि योजना बनाउने गर्दछन् । प्राय पछिल्लो समय विद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्नका विदेश जाने र उतै पलायन हुने क्रम बढ्दो छ ।

पश्चिम नवलपरासीको बर्दघामा रहेको न्यू लाईफ मावीबाट ४ जिपिए ल्याएर सोयम पाण्डे एसइइमा देशमै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको सुचिमा परेका छन् । पाण्डेले देशकै उत्कृष्ट नतिजा ल्याए पछि उनका ७६ बर्षिय उनका हजुरबुबा डालाराज पाण्डे दंग छन् । नातिले उत्कृष्ट नतिजा ल्याउँछ भन्ने लागेको थियो । चार जिपिए नै ल्याएछ भन्ने ढुक्क नभएको बताउने भन्छन् (ू नातिको मेहनत गरे अनुसारको उत्कृष्ट नतिजा आएकोमा निकै खुसी छौं ।ू पाण्डेले हर्षित हुँदै खुसी बाँडे । सोयमका बुबा कृष्ण प्रसाद पाण्डे र आमा हिराकुमारी पाठक छोराको नतिजाले प्रफुल्लीत छन् ।

यो नतिजा प्राप्त गर्नुमा निरन्तरको मेहनत र शिक्षकहरुको प्रेरणा रहेको सोयम बताउँछन् । पढाई कुनै विशेष समयमा कडा मेहनत गर्ने र कुनै समय वास्ता नै नगर्ने गर्नाले सोचे जस्तो नतिजा अनाउने उनको बुझाई छ । घर परिवारले सधै राम्रो वातावरण सिर्जना गरि दिएका कारण सदैव पढ्नका लागि उर्जा प्राप्त भएको उनले बताए । उनले आफु ईञ्जीनियर बनेर देशको सेवा गर्ने सपना देखेका छन् । नेपालमा नै पढ्ने बताउने उनी भन्छन् (ूम उच्च शिक्षाका लागि विदेश जान्न, म नेपालमा नै पढ्छु र नेपालमै काम गर्छु । जे गर्छु नेपालमानै गर्छु ।ू

परिवारले सोयमले चाहेको बिषय अध्ययनका लागि सबै खाले सहयोग गर्न तम्तयार छन् । उनको नतिजाले घर परिवार मात्र होईन विद्यालय परिवारले पनि खुसी मनाईरहेको छ । प्राप्त नतिजाले सोयमले आफ्नो मात्र नभई विद्यालयको गरिमा पनि बढाएको विद्यालयका प्रबन्ध निर्देशक डिल बहादुर अधिकारी बताउँछन् । न्यू लाईफले विगतका बर्षहरुमा उत्कृष्ट नतिजा प्रस्तुत गर्दै आईरहेकोमा यस बर्ष पनि उत्कृष्ट नतिजा आयो । बिगतका बर्षहरु देखी नै उत्कृष्ट नतिजा निरन्तरता रुपमा दिनका लागि शिक्षक, विद्यार्थी र अभिभावकले गरेको कडा मेहनत नै मुख्य कारण रहेको उनको बुझाई छ ।

६३ जना बिद्यार्थीहरुलाई एसइइमा सहभागी गराएकोमा सोयमले ४ जिपिएर सहित देशकै उत्कृष्ट नतिजा दिलाएको र पश्चिम नवलपरासीमा प्रथम देखी सातौं स्थान सम्म उत्कृष्ट न्यू लाईफ कै विद्यार्थीहरु भएको प्रिन्सिपल सन्तोष अधिकारीले बताए । उनका अनुसार (ू७ जनाले ३ दशमलव ६५ जिपिए भन्दा माथी अर्थात ए प्लस, १३ जनाले ए, २३ जनाले बि प्लस र २० जनाले बि ग्रेड सहित शत प्रतिशत नतिजा विद्यालयले प्राप्त गरेको छ ।ू

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/