sarawal

माकर स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरीयो ।

126

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–१८
नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकाले नगर भित्रका स्वास्थ्य संस्थाहरुलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्ने कार्यलाई तिव्रता दिएको छ ।
विहिवार नगरको वडा नं. ५ मा रहेको माकर स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरीएको छ ।
१८ वटा विभिन्न सुचकहरु पुरा गरीसकेपछि मात्र नगर प्रमुख शम्भुलाल श्रेष्ठले उक्त संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्नु भएको थियो ।

१६ वटा वडाहरु रहेको बर्दघाट नगरमा १७ वटा स्वास्थ्य संस्था रहेका छन । बर्दघाट नगरमा दुईवटा संस्थाले पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरीसकेका छन भने अरु संस्था तयारीमा जुटिरहेको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवालीले बताउनु भएको छ ।
घोषणा कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले बर्दघाट नगरमा अघिल्लो सरकारले तयारीगरेको एक सस्था र आफुहरु निर्वाचीत भएर आएपछि एक गरी दुईवटा संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्न हरेकक्षेत्रवाट जुट्ने सम्पूर्णलाई धन्यवाद प्रकट गर्नु भएको थियो ।

नगर प्रमुख श्रेष्ठले बर्दघाट नगरका १६ वटा वडामध्ये सबैभन्दा छिटो आफ्ना सबै योजनाहरु सम्पन्न् गर्नेमा वडा नं. ५ परेको भन्दै प्रशंसा समेत गर्नु भएको थियो ।
नगरको नमुना वडाका रहेको बताउदै नगरको उद्योगग्राम,ऐतिहासिक तथा धार्मिक स्थल कञ्चन गढी,चमेरे गुफा लगाएत खेलमैदान र स्वास्थ्य चौकी,विद्यालय आदिको विकासका लागि विशेष ध्यान दिएको बताउनु भएको थियो ।

त्यसैगरी नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायले भौतिक विकासमात्र नभएर मानिसका लागि आवश्यक पर्ने मानवियसेवा, स्वास्थ्य सेवा र मनोपरामर्श सेवाको विकास पनि उत्तीकै महत्वपूर्ण रहेको बताउनु भएको थियो । पोषणमैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रम पनि विकासको एक अविछिन्न पाटो रहेको पाध्यायको भनाई रहेको थियो ।
त्यस्तै नगरका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटाले कोख देखि शोक सम्म र अंश देखि बंश सम्महुने र अपनाईने प्रक्रियाका बारेमा सबैलाई सहजरुपमा जानकारी गराउन जरुरी रहेको बताउनु भएको थियो । उहा“ले नगरले स्वास्थ्यको क्षेत्रमा गरेका कामहरु धेरै भएपनि नगरवासीहरुमा नपुगेका कारण केहि नगरेजस्तो भएर भ्रमफैलिने गरेको बताउदै आफुले गरेका कामहरुलाई ब्रान्डिङ«्ग गरेर जनतामाझ बुस्टिङ्ग गर्न जरुरी रहेकोमा जोड दिनु भएको थियो ।

माकर स्वास्थ्य चौकी बर्दघाट–५,पाल्डाँडाको स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. ५ का वडाध्यक्ष बिमला गुरुङको अध्यक्षता र नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं. १६ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक भिमकाजी गुरुङ,वडा नम्वर ४ का वडाध्यक्ष वेदविना तिवारी लगाएतको उपस्थिती रहेको थियो ।

माकर स्वास्थ्य चौकीका प्रमुख रितमान श्रेष्ठको स्वागत तथा पोषण जानकारी मन्तब्यवाट शुरुभएकोे पोषणमैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रममा बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवालीले नगरले गरेका स्वास्थ्य सम्वन्धि जानकारी गराउनु भएको थियो भने कार्यक्रमको सञ्चालन कृष्णहरि पौडेले गर्नु भएको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/