sarawal

बर्दघाट प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभाले पूर्णता पायो ।

नगरको भाषा,साहित्य ,कला,संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्नेकार्यमा एकताबद्ध रुपमा लाग्न नगर प्रमुखको आग्रह

180

कृष्ण ढकाल
बर्दघाट,मंसीर–२९

नवलपरासीको बर्दघाट नगरपालिकामा स्थापना गरीएको बर्दघाट प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभाले पूर्णता पाएको छ । आज एक कार्यक्रमका विच प्रज्ञा सभाका ४० जना सदस्यहरुलाई कुलपति डा. घनश्याम न्यौपाने परिश्रमी ले सपथ खुवाएसंगै बर्दघाट प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभाले पूर्णता पाएको हो ।

यसअघि मंसीर ६ गते प्रज्ञा प्रतिष्ठानको संस्थापक परिषद् सदस्यहरुलाई मनोनित गरी ७ गते नै सपथ ग्रहण गराईएको थियो ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपानेको अध्यक्षता र प्रतिष्ठानका प्रमुख संरक्षक एवं नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त प्रज्ञा सभामा बोल्दै नगर प्रमुख श्रेष्ठले प्रतिष्ठानको पूर्णतासंगै अब नगरको विकासमा समेत सहयोग पुग्ने विश्वास आफुले लिएको बताउनु भएको थियो ।

नगर प्रमुख श्रेष्ठले नगरको समग्र विकासका लागि भौतिक विकासले मात्र नहुने भएकाले अब सबैक्षेत्रको विकासका लागि नगरका हरेक क्षेत्रको सहयोग आवश्य पर्नेमा जोड दिनु भएको थियो ।
त्यसैगरी नगरमा संचालनमा रहेको पुस्तकालयलाई पनि थप ब्यवस्थीत गरेर संचालनका लागि अब प्रज्ञा प्रतिष्ठानलाई नै जिम्मा दिनेगरी प्रक्रिया अघि बढाईने जानकारी दिनै नगरको भाषा,साहित्य ,कला,संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने कार्यमा प्रज्ञा सभाका सबै ब्यीक्तहरु जिम्मेवार भएर एकता बद्धरुपमा लाग्न आग्रह समेत गर्नु भएको थियो ।

५१ सदस्य प्रज्ञा सभा सदस्य रहेको बर्दघाट प्रज्ञा प्रतिष्ठानमा बर्दघाट–४ का वरिष्ठ साहित्यकार डा. घनश्याम न्यौपाने परिश्रमी कुलपति रहनु भएको छ भने बर्दघाट–१३ का वरिष्ठ कलाकार टिका पहाडी उप–कुलपतिम रहनु भएको छ । त्यसैगरी सदस्य सचिवमा बर्दघाट–१३ का रामविलास पौडेल ,परिषद् सदस्यमा बर्दघाट–४ का हुमनाथ आर्चाय,बर्दघाट–१२ का दीपप्रकाश लोहनी,बर्दघाट–७ का रामहरि अधिकारी,बर्दघाट–६ का जीवनाथ पौडेल,बर्दघाट–४ की लक्ष्मी बर्तौला,बर्दघाट–४ का लोक बहादुर मिजार,बर्दघाट–१४ का प्रेम बहादुर कामु र बर्दघाट–५ का कुस्माकर ढकाल (कृष्ण) बर्दघाट प्रज्ञा प्रतिष्ठानको संस्थापक परिषद् सदस्यमा मनोनित हुनुभएको छ ।

बर्दघाट नगरमा रहेर साहित्य र कला क्षेत्रमा लागेका सबै स्राष्टाहरुलाई समाहितगरी नगरको भाषा,साहित्य ,कला,संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने हेतुले स्थापना गरीएको उक्त बर्दघाट प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभाले पूर्णता पाएसंगै आगामी पौष १७ गते आईतवार विहान ११ बजे नगरपालिकाको सभाहलमा प्रज्ञा सभा (बैठक)आयोजना गर्ने र वार्षीक योजना बनाउनेगरी तयारी गरीएको कुलपति न्यौपानेले बताउनु भएको छ ।
त्यसैगरी यसअघि प्रतिष्ठानको पहिलो वैठकले गरेको निर्णय अनुसार ४ वटा विभागहरु गठन गर्ने र जिम्मेवारी प्रदान गर्ने तयारी समेत भैरहेको कुलपति न्यौपानेले बताउनु भयो । जसमा भाषा, साहित्य विभाग, कला विभाग, संस्कृति विभाग र संगित विभाग गठन गर्ने निर्णय भएको छ ।

नगर उप–प्रमुख तथा प्रतिष्ठानका संरक्षक रुद्र प्रकाश उपाध्यायको समेत उपस्थिती रहेको प्रज्ञा सभामा प्रज्ञा सभा सदस्य बामदेव अधिकारी,दया दर्लामी,दिनानाथ शर्मा लगाएतले आफ्ना भनाईहरु राख्नु भएको थियो भने कार्यक्रमको संचालन बर्दघाट प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव रामविलास पौडेलले गर्नु भएको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/