Holi asnjal makar GURU

जिमिरेभार बजार विकास समिति र बाल्मिकी माविद्धारा नगरको प्रकोप ब्यवस्थापन कोषमा सहयोग रकम हस्तान्त्रण ।

30

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२१
बर्दघाट नगरपालिकाले स्थापना गरेको नगरको प्रकोप ब्यवस्थापन कोषमा आज जिमिरेभार बजार विकास समितिले ११ हजार ५ सय रुपैया सहयोग गरेको छ । अतिबिपन्न तथा दैनिक ज्यालादारीका मजदुरहरुलाई खाद्यान्नल गाएत राहतको ब्यवस्थाका लागि आफ्नो संस्थाले सो रकम एन आई सी एशिया बैक बर्दघाट शाखाको प्रकोप ब्यवस्थापन कोषको खाता मा जम्मा हुनेगरी ११,५००। रुपैया वरावरको चेक रकम हस्तान्त्रण गरेको जिमिरेभार बजार विकास समितिका अध्यक्ष नर बहादुर थापाले जानकारी गराउनु भएको छ ।
त्यसैगरी


बाल्मिकी मावि बर्दघाट १ मोतीवस्तीले पनि २५ हजार रुपैया सहयोग गरेको छ । अतिबिपन्न तथा दैनिक ज्यालादारीका मजदुरहरुलाई खाद्यान्नल गाएत राहतको ब्यवस्थाका लागि आफ्नो संस्थाले सो रकम एन आई सी एशिया बैक बर्दघाट शाखाको प्रकोप ब्यवस्थापन कोषको खाता माजम्मा हुनेगरी चेक रकम हस्तान्त्रण गरेको बाल्मिकी माविका प्र.अ. क्षेत्र बहादुर थापा क्षेत्रीले बताउनु भएको छ ।