palhinnada

पर्यटन पर्वद्धन गर्नको लागि गौतम बुद्धको मावली पण्डितपुरमा होडिग बोर्डस्थापना ।

100

गौरीशंकर जयसवाल

परासी १८ पुस

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको वडानं १८मा रहेको पण्डितपुरमा पर्यटकलाई जानकारी दिनको लागि होडिग बोर्ड स्थापना गरिएको छ । नेपाल भ्रमण बर्ष सन २०२०को अवसरमा गौतम बुद्धको वास्तबिक मावली र कोलियणराज्य रहेको स्थानमा रामग्राम नगरपालिकामा गठित नगरस्तरीय पर्यटन प्रबद्र्धन समितीले पण्डितपुरमा पर्यटकलाई जानकारी दिने उद्येश्यले होडिग बोर्ड स्थापना गरेको हो । रामग्राम नगरपालिका नगरप्रमुख एव नगरस्तरीय पर्यटन प्रबद्र्धन समितीका संयोजक नरेन्द्र कुमार गुप्ताले होडिग स्थापना गदै गौतम बुद्धको वास्तबिक मावली र कोलियाणज्य नै देवहद पण्डिपुर नै बताउदै पुरात्व बिभागले उत्खनन प्रमाण फेला परेको होडिग बोर्ड उल्लेख गरिएको बताए ।उनले यसक्षेत्रका स्थानिय तह तथा स्थनिय जनप्रतिनिधीद्धारा बिकास लागि रामग्राम नगरपालिका संरक्षण र प्रबद्र्धन बिकास निम्ति अगाडि बढने र पण्डितपुरमा बिश्वमा चिनाउने र रामग्रमा रहेका नयाँ पर्यटीय स्थानको पहिचान गर्ने भन्दै पण्डितपुर पहिचान भईसकेको अवस्थामा हो यसक्षेत्रको संरक्षण प्रबद्र्धन र बिकास गर्नको लागि पण्डितपुरमा थप उत्खनन गर्नको लागि रामग्राम नगरपालिकाले बजेट पनि बिनियोजन गरेको जानकारी गराउदै अब छिट्टै नै उत्खनन कार्य सुरु गरिने गुप्ताले बताए ।पण्डितपुर यति महत्वपुर्ण बौद्ध पर्यटकीय क्षेत्र स्थाल हो र संसारको एक मात्र आस्तधातु रहेको रामग्राम स्तुप रामग्राम नगरपालिकको पर्यटकीय क्षेत्रको प्रमुख दुई वटा गहना भएकोले यसक्षेत्रलाई स्थानिय तहबाट संरक्षण प्रबद्र्धन र बिकास गरेर बिश्व सामु चिनाउने नगरप्रमुख गुप्ताले प्रतिबद्धता व्यक्त गरेका थिए । राममग्राम स्तुप बिश्व सम्पदमा सुचीकृत प्रतिक्षा रहेको भन्दै गौतम बुद्धको वास्तबिक मावली र कोलियाणज्य पण्डितपुरमा यही जनवरीको अन्तिम सातामा जियोफिजिस सर्बे गराउने र उत्खननले सावित गर्छ कि गौतम बुद्धको वास्तबिक मावली र कोलियाणज्य नै पण्डितपुर नै हो ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासीनीले नेपाल सरकारले नेपाल भ्रमाण् बर्ष २०२०लाई पक्कै पनि मदत पुग्ने बिश्वास व्यक्त गदै नेपालकै ऐतिहासिक पर्यटकीय क्षेत्र मध्ये पण्डितपुर प्रमुख पर्यटकीय स्थाल रुपमा रहेको र यसको संरक्षण प्रबद्र्धन र बिकासक प्रचारप्रसार गरेर बिश्व सामु चिनाउने सकियो भने यसक्षेत्रमा पर्यटन भित्राउने सम्भावना धेरै रहेको बताए ।उनले पण्डितपुरलाई क्षेत्रलाई बिकास गर्नको लागि रामग्राम नगरपालिकालाई गुरु योजना बनाएर यसक्षेत्रलाई संरक्षण प्रबद्र्धन बिकास गर्न अग्रसर हुन अग्रह गदै यसक्षत्रेलाई बिश्व सामु चिनाउने सके यसक्षेत्रको बिकासमा फड्को मार्न बिश्वास व्यक्त गरेका थिए । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको वडानं १८ स्थित पण्डितपुर नेपालकै महत्वपूर्ण पुरावात्वि स्थल हो । रामग्राम स्तुप देखि ९ किलो मिटर उत्तर पश्चिममा रहेको यस स्थानमा सन् २००२मा पुरातत्व बिभागका पुरातत्वबिद शुक्रसागर श्रेष्ठले गरेको प्रारम्भिक उत्खननको अनुशारण गदै नेपाल सरकार पुरातत्व बिभागका पुरातत्वबिदहरुले सन् २०१२देखी २०१५सम्म उत्खनन गरेको थियो ।उत्खननको क्रममा प्राप्त सांस्कृतिक तह प्राचिन संरचना र महत्वपूर्ण पुरातात्विक बस्तुहरुको प्राप्तीले सो ठाउँ लुम्बिनी र कपिलबस्तुको समाकालिन भएको पुष्टी भएको छ । करिब ६० बिगाह क्षेत्रफलमा फैलिएको यो ठाउँलाई उत्खननमा संग्लन पुरातत्वबिदहरुले प्राचिन कोलिय राज्यको राजधानी भएको सकृेत गरेका थिए । उक्त स्थानमा जताततै उत्खननको क्रममा बौद्ध कालिन र प्राचिन इनारहरु फेला परेका थिए । कार्यक्रममा रामग्राम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रुद्र प्रसाद रेग्मी,नगरस्तरीय पर्यटन प्रबद्धन समितीका सदस्य भम्भुप्रसाद उपाध्याय ,रामग्राम नगरपापािलकाका लेखापल संञ्जय कुमार शर्मा सञ्चारकर्मी स्थानिय तहका पदअधिकारी,स्थानियबासीहरुको सहभागिता रहेको रामग्राम नगरपालिका नगरकार्यपालिका सदस्य रोशन साहले जानकारी दिए ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/