बर्दघाट उद्योग ग्रामको भुक्तानी नपाएपछि शिलान्यास गरेका सांसद र मन्त्रालय गुहार्दै… बर्दघाट,असार–१३ पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ५ मा खजुरा खोला किनारमा निर्माणकै चरणमा रहेको…