विद्यालयहरुले भर्ना प्रचार र शुल्क लिने कार्य रोक्न विद्यार्थी संगठनहरुको आग्रह । कृष्ण ढकाल बर्दघाट ,असार–१३ नवलपरासी जिल्लाका विद्यार्थी संगठनहरुको संयुक्त बैठक आज सुनवलको भुमहिमा सम्पन्न् भएको…
उपभोक्ताहरु बजारमा बस्तु किनमेलगर्न जादा आफै सचेत हुनुपर्नेमा जोड । गौरीशंकर जयसवाल परासी, १३ असार उपभोक्ताहरु बजारमा बस्तु किनमेलगर्न जादा आफै सचेत हुनुपर्नेमा परासीमा आयोजित एक…
किसानको खेती र बाली जोगाउन प्रदेश पा“च सरकारले ल्यायो प्रोत्साहन कार्यक्रम । कृष्ण ढकाल बर्दघाट,असार–१३ आज भारत हुदै नेपालको नवलपरासी र रुपन्देही जिल्लामा सलह किरा भित्रिएको छ । सलह किरा…
क्रान्तिकारी माओवादी द्धारा एमसीसी खारेजीको माग गर्दै बिरोध प्रर्दशन । बर्दघाट,असार–१२ एम सी सी खारेजीको माग गर्दै पश्चिम नवलपरासीको बर्दघाटमा शुक्रवार बिरोध कार्यक्रम भएको छ । मोहन…
पृथ्बी चन्द्र अस्पतालको जग्गा उपभोगको बिषयमा अध्ययन गर्न राजनितीक दलहरुको माग गौरीशंकर जयसवाल परासी १२ असार डा बिनोद निता कंडेल आ“खा अस्पताल र नेपाल रेडक्रस सोसाईटी ले उपभोग गरेको पृथ्बी…
बर्दघाट खानेपानी संस्थाले गर्यो टोल विकास संस्थाहरुसंग सुझाव संकलन तथा अन्तरक्रिया… बर्दघाट,असार–१२ बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तरगतको खानेपानी सुरक्षा योजना टोलीको आयोजनामा…
बर्दघाट नगरपालिका वडा नं. ३ मा फल–फुलका विरुवा वितरण । माधव घिमिरे बर्दघाट,असार– १२ बर्दघाट नगरपालिकाले शुरु गरेको फलफुल वडा घोषणा कार्यक्रम अन्र्तगत आज बर्दघाट…
दिब्यज्योती बहुमुखि क्याम्पस प्राध्यापक संघको अध्यक्षमा उप–प्राध्यापक पुर्णप्रसाद… कृष्ण ढकाल बर्दघाट,असार–१२ बर्दघाट नगरपालिका वडा नं. २ मा रहेको दिब्यज्योती बहुमुखि क्याम्पस प्राध्यापक संघको…
नवलपरासीमा मुस्लिम विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया थालियो । परासी, १२ असार पश्चिम नवलपरासीमा मुस्लिम विश्व विद्यालय स्थापना गरिने भएको छ । कुतबुलमदार शाह दरगाहा कमिटी…