नेकपा नवलपरासीको जिल्ला अध्यक्षमा दिपेन्द्र कुमार अधिकारी कृष्ण ढकाल बर्दघाट,माघ–१५ नेकपा नवलपरासीको जिल्ला अध्यक्षमा दिपेन्द्र कुमार अधिकारी चयन हुनुभएको छ । आज भएको…
दुईवटा गाडी सहित ४४ लाख ६५ हजार मुल्य बराबरको अवैध मालसामान बरामद गौरीशंकर जयसवाल परासी १३ माघ नवलपरासी प्रहरीले अवैध कारोवारमा संलग्न २ वटा गाडी सहित ४४ लाख ६५ हजार मुल््य…
अनेरास्ववियू नवलपरासी ज्ञापन पत्र बुझाउने देखि छलफलमा ब्यस्त । कृष्ण ढकाल बर्दघाट,माघ–६ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन नवलपरासी प्रचण्ड–नेपाल समुहले आज प्रमुख…
रामग्राम १४ अमरौटमा माघी खिचडी संस्कृतिक कार्यक्रम सम्पन्न । गौरीशंकर जयसवाल परासी १ माघ नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १४ अमरौटमा थारु नयाँ वर्ष माघी खिचडीको अवसरमा…
नवलपरासीमा तीन वटा स्थानिय तहमा २४ हजार भूमिहिन र अव्यवस्थित बासोबासी रहेको दावी । गौरीशंकर जयसवाल परासी २७ पुस पश्चिम नवलपरासीमा भूमि समस्या समाधान आयोग निती योजना र भूमिहिन समुदायको…
प्रहरीले यौनजन्य दुरब्यवहार विरुद्धको अभियान शुरु गर्यो । गौरीशंकर जयसवाल परासी २४, पुस लुम्बिनी प्रदेशका १२ जिल्लामा प्रहरीले यौनजन्य दुरब्यवहार विरुद्धको विशेष…
शिक्षा तालीम र सूचनाले सहकारी सबल ः आचार्य परासी, २४ पुस रामग्राम बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामग्राम–३ परासीको १८ औँ वार्षिक साधारणसभा आज सम्पन्न…
नेकपा प्रचण्ड–नेपाल समुहद्धारा परासीमा पुत्ला दहन परासी,पौष–२३ नेकपा प्रचण्ड–नेपाल समुह अन्र्तगतको अनेरास्ववियू नवलपरासीले आज सांझ परासी बुद्धचोकमा प्रधानमन्त्री…
केपी ओलीले संसद बिघटन गरेर देशलाई अन्धकारतर्फ लगे ः महेन्द्रराय यादव गौरीशंकर जयसवाल परासी २३ पुस जनता समाजबादी पार्टी नेपालका बरिष्ठ नेता महेन्द्रराय यादयले केपी ओलीले संसद बिघटन…