अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा बर्दघाटमा वत्तृत्वकला प्रतियोगिता सम्पन्न् । कृष्ण ढकाल बर्दघाट,भदौं–२२ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा नवलपरासीको बर्दघाट नगरपालिकाले वत्तृत्वकला…
लायन्स क्लव अफ नवलपरासी दाउन्नेले रुद्राक्षका विरुवा रोप्यो । कृष्ण ढकाल बर्दघाट,भदौं–२० लायन्स क्लव अफ नवलपरासी दाउन्नेले आज बर्दघाटको शिवालय मन्दिर परिसरमा वृक्षारोपण कार्य…
सूर्यगंगाले गर्यो लगानी कर्ताहरुसंग अन्तरक्रिया कार्यक्रम । कृष्ण ढकाल बर्दघाट,भदौं–१९ सूर्यगंगा बतच तथा ऋण सहकारी संस्था बर्दघाट–४,बाढीपिडितले आज आफ्ना लगानी कर्ताहरुसंग…
संसदीय ब्यवस्थाको बिकल्प खोज्नु पर्ने भएको छ ः जिल्ला सेक्रेटरी बर्दघाट,भाद्र –१७ नेकपा -क्रान्तिकारी माओवादी - बर्दघाट नगर समितिले संगठन सुदृढीकरण तथा बिस्तार अन्तर्गत…
लैङ्गिक बिभेदको अन्त्य गर्नका लागि महिलाहरु संगठित भएर अघिढ्न जरुरी ः सांसद… कृष्ण ढकाल बर्दघाट,भदौं–१७ लैङ्गिक बिभेदको अन्त्य गर्नका लागि महिलाहरु संगठित भएर अघिढ्न जरुरी रहेको लुम्बिनी…
मेचीमहाकाली संयुक्त बुहारी आवाजद्धारा स्वास्थ्य सामाग्री तथा राहत वितरण कृष्ण ढकाल बर्दघाट,भदौं–१७ मेचीमहाकाली संयुक्त बुहारी आवाज नवलपरासीले बुधवार बर्दघाट नगरपालिका वर्डा नम्बर १४ मा…
अग्नीनियन्त्रण सम्वन्धि तालीम शुरु । कृष्ण ढकाल बर्दघाट,भदौं–८ बर्दघाट नगरपालिकाले आफ्ना नगर प्रहरीहरु र दम्कल चालक सहित सम्वन्धित ब्यक्तिहरुलाई ३…
नेपाल लाइफ इन्स्योरेन्सद्धारा अभिकर्ता सम्मान । रामु भुसाल,बर्दघाट,भदौं–८ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बर्दघाट शाखा पश्चिम नवलपरासीको आयोजनामा सोमबार…
२२ बर्ष पछि फरार अभियुक्त पक्राउ कृष्ण ढकाल बर्दघाट,भदौं,८ नवलपरासी ९पश्चिम० प्रहरीले २२ बर्षदेखि फरार रहेका १ जना अभियुक्त पक्राउ गरेको छ ।…