sarawal

ग्रामिण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा अधिकारी

सहकारीवाट ऋणलिन सिके उद्धेश्य पुरा गर्न कसैले सकेनन् ः अध्यक्ष पौडेल

54

कृष्ण ढकाल
बर्दघाट,मंसीर–२७
अहिले मानिसहरुले सहकारीवाट ऋण लिन सिकेको तर ऋण लिएको उद्धेश्य अनुरुप लगानी गर्न र उपलब्धि हांसिलगर्न नसकेको जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष विष्णु प्रसाद पौडेलले बताउनु भएको छ । आज ग्रामिण बचत तथा ऋण सहकारी संस्था बर्दघाटको २७ औं बार्षिक साधारण सभालाई सम्वोधन गर्दै अध्यक्ष पौडेलले सो कुरा बताउनु भएको हो । उहांले अहिलेको अवस्थामा सहकारीलाई व्यवस्थित र सुशासित बनाउन आवश्य रहेको समेत बताउनु भयो । सहकारीहरु खाली ऋण र वचतमा मात्र सिमित भएको भन्दै सामाजिक कार्यमा समेत लाग्न जरुरी रहेको पौडेलले बताउनु भयो ।

ग्रामिण बचत तथा ऋण सहकारी संस्था बर्दघाटका अध्यक्ष रविन्द्र विक्रम हमालको अध्यक्षतामा भएको २७ औं बार्षिक साधारण सभामा बोल्दै जिल्ला सहकारी संघ नवलपरासीका उपाध्यक्ष वृहस्पति अधिकारीले सहकारीहरुले समाजमा छरिएर रहेको पुंजीलाई एकिकृत गरेको बताउदै अब सहकारीहरुले पनि ठुला आयोजनाहरुमा लगानी गरी उपलब्धी हांसिल गर्न जरुरी रहेकोमा जोड दिनु भएको थियो । उहांले अहिले जिल्ला सहकारी संघ नवलपरासीले पनि एउटा ठूलो आयोजनाका रुपमा शतिभण्डार निमार्ण गरेको बताउदै त्यसमा जिल्लाका सबै सहकारीहरुले आफु सक्दो सहभागिता जनाउनका लागि आवाहन गर्नु भएको थियो ।

त्यसैगरी बर्दघाट नगरपालिकाकी उप प्रमुख मायादेवि पौडेलले ग्रामिण बचत तथा ऋण सहकारी संस्था एउटा सफल र नमुना सहकारीका रुपमा स्थापित भएको बताउनु भएको थियो । पछिल्लो समय अन्य सहकारीहरुलाई समेत एकीकरण गर्दै अघि बढेका कारण शेयर सदस्य, पूंजी, कर्जा सबै कुरामा बृद्धि भएकाले यसलाई व्यवस्थित गरेर अगाडि बढ्न र संस्थाको गुणात्मक विकास गर्न जरुरी रहेकोमा जोड दिनु भएको थियो ।

संस्थाका उपाध्यक्ष देवि प्रसाद अधिकारीको स्वागत मन्तब्यवाट शुरुभएको कार्यक्रममा बौद्ध विश्व विद्यालयकी सरीता खनाल,पत्रकार कृष्ण ढकाल लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो भने
कार्यक्रममा संस्थाका सचिव कृष्णहरि पौडेलले सचिवको प्रतिवेदन,कोषाध्यक्ष सुरज के.सी.ले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक बोध प्रसाद पाण्डेले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत् गर्नु भएको थियो ।

ग्रामिण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा अधिकारी

ग्रामिण बचत तथा ऋण सहकारी संस्था बर्दघाटको २७ औं बार्षिक साधारण सभाले देवि प्रसाद अधिकारीको नेतृत्वमा नया सञ्चालन समिति सर्वसंम्त रुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा सुरज के.सी., सचिवमा राधा ढकाल र सह –सचिवमा देविदत्त सापकोटालाई चयन गरेको छ भने कोषध्यक्षयमा मुरली कृष्ण खनाल चयन हुनुभएको छ ।
त्यसै गरि सदस्यमा कृष्ण प्रसाद गौतम,छविलाल तिमिल्सिना, कमला कण्डेल,किशोर रत्न वैधाचार्य, बसन्ती कुमारी थापा, वम बहादुर थापा,कोपिला कंडेल र कमला गिरी चयन गरेको निर्वाचन मण्डलले जानकारी गराएको छ ।
त्यस्तै संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा बोध प्रसाद पाण्डे संयोजक रहेको ३ सदस्य समिति सर्वसम्मत चयन गरेको छ जसको सदस्यमा रमा खनाल र राज कुमार वि.क रहनु भएको छ ।

ग्रामिण बचत तथा ऋण सहकारी संस्थाको अहिलेको अवस्था ।

२०५१ साल फागुन १ गते देखि आफ्नो यात्रा शुरु गरेको ग्रामिण बचत तथा ऋण सहकारी संस्थाले अहिले सम्म आई पुग्दा ८ हजार ९ जना शेयर सदस्य बनाउन सफल भएको छ । सम्पूर्ण वित्तिय समाधान सहितको उत्कृष्ट प्रतिष्पर्धी सहकारी संस्था बनाउने परिकल्पना सहित अघि बढेको ग्रामिण बचत तथा ऋण सहकारी संस्थामा अहिले ६ करोड ५१ लाख ८० हजार ८ सय शेयर पुंजी र ४८ करोड ६४ लाख ५३ हजार ३ सय ८५ रुपैया संकलन गर्न सफल भएको छ ।

सहकारी सिद्धान्त अनुरुप सर्वशुलभ वित्तिय सेवा मार्फत सदस्यहरुको आर्थिक सामाजिक सांस्कृतिक स्तरोन्तरी गर्ने उद्धेश्य लिएको ग्रामिण बचत तथा ऋण सहकारी संस्थाले अहिले ४३ करोड ५० लाख २५ हजार १ सय ६१ रुपैया ऋण लगानी गर्न सफल भएको छ भने ५ करोड ३ लाख ८३ हजार ७ सय ८६ रुपैया जगेडा कोष र ५ करोड ५९ लाख ३२ हजार १६ रुपैया संस्थागत पूंजी रहेको आफ्नो वार्षीक प्रतिवेदनमा उल्लेख गरेको छ ।

एसियाली स्तरको ब्रान्ड प्राप्त ग्रामिण बचत तथा ऋण सहकारी संस्था बर्दघाटले अहिले बर्दघाट नगरपालिका,सरावल गाउंपालिका र प्रतापपुर गाउंपालिकामा आफ्नो कार्यक्षेत्र बनाएको छ । जस्मा ४ हजार ३ सय १६ जना महिला ,३ हजार ६ सय ९३ जना पुरुष र १ हजार २ सय ७७ जना बाल सदस्य रहेका छन् ।

राष्ट्रिय सहकारी बैंकवाट २०७५ सालमा लुम्बिनी प्रदेश कै उत्कृष्ट सहकारीका रुपमा पुरस्कृत समेत भएको ग्रामिण बचत तथा ऋण सहकारी संस्थाले साविकको माकर गाविसको पुर्नवासवाट आफ्नो यात्रा शुरु गर्दै बर्दघाट हुदै अहिले बर्दघाट–७ जिमिरेभारमा आफ्नै केन्द्रीय कार्यालयको भवन बनाएर सेवा प्रदान गरीरहेको छ । त्यसैगरी अन्य सहकारीहरुसंग मर्चहुदै सेवाकेन्द्रहरु संचालनगर्ने क्रममा अहिले स्वर्णिम सेवा केन्द्र,पञ्चनगर भुताहा,मिरमिरे सेवाकेन्द्र धनेवा र बर्दघाट सेवा केन्द्र बर्दघाट गरी तिनवटा सेवा केन्द्र देखि समेत आफ्नो सेवा प्रदान गरेको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/