sarawal

रामग्राम नगरपालिकामा जेष्ठ नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी बन्दै

102

गौरीशंकर जयसवाल
परासी १७ भदौ
पश्चिम नवलपरासीमा जेष्ठ नागरिकसंग मेयर कार्यक्रम प्रभवाकारी रुपमा संचालन भएको पाईएकोे छ । रामग्राम नगरपालिकाले संचालन गरेको जेष्ठ नागरिकसंग मेयर कार्यक्रम प्रभवाकारी रुपमा संचालन भएको पाईएकोे हो । नगरपालिकाले १८ वाटै वडाहरुमा जेष्ठ नागरिक बृद्धबृद्धाहरुलाई घरमै पुगी स्वास्थ्यकर्मीहरु स्वास्थ्य परीक्षण र औपधी उपचार गरिहेको त्यसाबाट जेष्ठ नागरिकले भरपूर्ण लाभ लिने गरेको पाईएको छ ।रामग्राम वडानं ६ जेष्ठ नागरिक भोला हरिजनले स्वास्थ्यकर्मीले घरमै आई चेकजाच र औषधी दिने गरेको र घरमै सेवा पाउँदा अत्यन्त खुशी लागेको बताए ।

उनले भने महिनाको एक पटक स्वास्थ्य संस्थाको स्वास्थ्यकर्मी घर आउनुहुन्छ मेरो देखिएको स्वास्थ्य अवास्था चेकजाँच गरी औषधी पनि दिनुहुन्छ । यस्तै रामग्राम वडान ५ को जेष्ठ नागरिक जुठेलाल श्रेष्ठले घरमै स्वास्थ्यकर्मी आई स्वास्थ्य चेकजाँच गर्ने र औषधी उपचार गर्नाले हामी निकै हार्षित छौ । यसरी घरमै स्वास्थ्य उपचार र औषधी पाउदाँ हामी धेरै सजिलो भएको र स्वास्थ्य संस्था गई लाईन र कुरुन नपर्ने सजिलै घरमै सेवा पाउदाँ हामी बुढाहरुलाई सजिलो भएको बताए ।

नगरपालिकाले स्वास्थ्य संस्थाबाट टाठा रहेको जेष्ठ नागरिकलाई सेवा दिने र जेष्ठ नागरिकले स्वास्थ्य संस्थामा आउन नसक्ने अवस्थाको मध्ये नजर गरि स्वास्थ्यकर्मीहरु घरमै पुगी स्वास्थ्य सेवा दिइरहेको छ ।६५ बर्ष देखी ८४ बर्ष भन्दा कम उमेरका समूहलाई लक्षित गरी जेष्ठ नागरिकसंग मेयर कार्यक्रम संचालन गरिएको रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले बताए ।

जेष्ठ नागरिकलाई ब्लडप्रेशर पल्स तापक्रम सुगर, पिसाब जाँच गर्ने उच्च रक्ताचाप, मधुमेह दम दिईरहेको,र टीबी कृष्ठरोग औलो तथा अन्य स्वास्थ्य समस्याहरुको जाँच तथा पहिचान गरी उपचार सल्लाह दिने गरिएको मेयर यादवले बताए ।जेष्ठ नागरिकलाई प्रत्येक महिनाको एक पटक जेष्ठ नागरिकको घरमै पुगी स्वास्थ्यकमीहरुले स्वास्थ्य परीक्षण र औषधी उपचार दिने गरेको यादवले बताए ।

नगरपालिकले २०७७ साल माघ महिनाबाट जेष्ठ नागरिकसंग मेयर कार्यक्रम सुरु गरेको थियो । नगरपालिकाले आर्थिक बर्ष २०७८।०७९मा लक्ष्यभन्दा जेष्ठ नागरिकलाई सेवा दिईएको स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट सुरज हरिजनले जानकारी दिए । उनको अनुसार लक्ष्य २८८० जनाको लक्ष्य रहेकोेमा २८८२ जना सेवा दिईएको बताए ।

नगरपालिकाले स्वास्थ्य संस्थाबाट गतबर्ष अमरबन स्वास्थ्य चौकीबाट ६५ बर्ष देखी ८४ बर्ष भन्दा कम उमेरका समूह तीन सय १२ जना,अमरौट स्वास्थ्य चौकीबाट दुई सय ५६ जना, हकुई दुई सय ९९ जना,सूकौली स्वास्थ्य संस्थामा चार सय ४२ जना,मन्झारिया स्वास्थ्य चौकीबाट एक सय १ जना,उनवछ स्वा,चौकी दुई सय १४ जना जमुवाड स्वा चौकी ९४ ,देवागाउ स्वास्थ्य तीन सय ५२ जनालाई सेवा दिईएको स्वास्थ्य शाखा प्रमुख रामनरेश रायले जानकरी दिए ।

नगरपालिकाद्धरा संचालित वडाहरुका रहेको आधारभूत स्वास्थ्य संस्थाहरुबाट वडा १,४,६,८,९,११र १३ बाट जेष्ड नागरिकको घरमै पुगी २०७८।०७९मा कुल ८१२ जना र स्वास्थ्य चौकी ,आधारभूत स्वास्थ्य संस्था गरी २०७८।०७९मा कुल२८८२ जनालाई सेवा प्रदान गरेको नगरपालिकाले जानएको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/