palhinnada

चिसापानी खानेपानी संस्थाका नव निर्वाचीत समितिलाई सपथ ग्रहण गराइयो

53

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–१०
बर्दघाट–२ ,चिसापानीमा रहेको चिसापानी खानेपानी तथा सरसफाई मूल उपभोक्ता संस्थाको जेष्ठ ३ गते भएको निर्वाचनबाट निर्वाचीत कार्यसमितिको सपथ ग्रहण,प्रमाण पत्र वितरण र जेनेरेटर उद्घाटन कार्यक्रम शनिवार सम्मन्न भएको छ ।

संस्थाका निर्वतमान अध्यक्ष मोहन बहादुर गुरुङको अध्यक्षता र बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य कृष्णहरि पौडेल र संस्थाका ब्यवस्थापक माधब भण्डारीले गर्नु भएको थियो ।

संस्थाका निर्वाचन समितिका संयोजक अधिवक्ता रामकृष्ण पौडेल (रमेश)ले सफथ ग्रहण गारएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख श्रेष्ठले नगरका सबै नागरवासीहरुका लागि खानेपानीको सहज पहुँच भएपनि नगरले अघिसारेको एक घर एक धारा अभियानलाई पुरा गर्न नगरका सबै खानेपानी संस्थाहरुले साथ दिन आग्रह गर्नु भएको थियो ।

कुनै विपन्न वर्गको घरपरिवारले धारा जडान गर्न नसकमा वडाले पहिचान गरेर सम्वन्धित खानेपानी संस्थाले २० प्रतिशत , जडान गर्ने घरले १० प्रतिशत ब्यहोर्ने र बाँकी नगरले ब्यहोर्ने गरी नगरमा सिफारीस गरेर भएपनि विपन्न वर्गको घरपरिवारलाई धारा जडानमा सहयोग गर्न आग्रह गर्नु भएको थियो ।

संस्थाकी निर्वतमान कोषाध्यक्ष राधा शर्मा नेपालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य धनिराम चौधरी,वडा नं. २ का वडाध्यक्ष गणेश बहादुर क्षेत्री, वडा नं.११ का वडाध्यक्ष फणेन्द्र चौधरी लगाएतको उपस्थिती रहेको थियो भने संस्थाका पूर्व अध्यक्ष तथा निर्वतमान सल्लाहकार धनञ्जय पौडेल र नव निर्वाचीत अध्यक्ष रामप्रसाद सापकोटाले बोल्नु भएको थियो ।
सपथ ग्रहण कार्यक्रमका बोल्दै नव निर्वाचीत अध्यक्ष रामप्रसाद सापकोटाले आफ्नो अनुभव र बुद्धिविवेकले भ्याएसम्म सबैको साथसहयोग र सहकार्यमा आफ्नो टिमले संस्थाको हक हितमा रहेर काम गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । त्यसैगरीे संस्थामा यसअघिका कार्यसमितिहरुले अघिबढाएका संस्थाको हितमा रहेका अधुरा योजना तथा कामहरु पुरागर्दै समयसापेक्ष रुपमा काम गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।

चिसापानी खानेपानी तथा सरसफाई मूल उपभोक्ता संस्थाको जेष्ठ ३ गते भएको निर्वाचनमा रामप्रसाद सापकोटाले २ सय ८९ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचीत हुनु भएको थियो भने उहाँका प्रतिसप्रधि लोकेन्द्र बहादुर पाण्डेले २ सय ३७ मत प्राप्त गर्नु भएको थियो । त्यसैगरी कमल परियारले १ सय ७५ मत र बिनिता बि.क.ले ४ मत प्राप्त गर्नु भएको थियो ।

उपाध्यक्ष पदमा कमल बस्यालले २ सय ८० मत प्राप्त गरी विजयी हुनु भएको छ भने उहाँका प्रतिसप्रधि नरबहादुर गर्बुजा पुनले २ सय ७९ मत प्राप्त गर्नु भएको थियो । त्यसैगरी झवनाथ पाण्डे (लालु)ले १ सय ४३ मत प्राप्त गर्नु भएको थियो ।

सचीवमा बिमल प्रसाद पन्थीले ३ सय ३७ मत प्राप्तगरी विजयी भैरहदा उहाँका प्रतिस्प्रधि टुकबहादुर पौडेलले २ सय ७१ मत प्राप्त गर्नु भएको थियो भने रामहरि खनालले ९४ मत प्राप्त गर्नु भएको थियो ।

त्यसैगरी कोषध्यक्षमा शान्ति पोखरेलले २ सय ७३ मत प्राप्त गरी विजयी भैरहदा उहाँका प्रतिशप्रर्धि यमकला भट्टराईले २ सय ५५ मत प्राप्त गर्नु भएको छ भने हिरालाल चौधरीले १ सय ५२ मत प्राप्त गर्नु भएको थियो ।
त्यस्तै महिला सदस्यमा राधा थापाले २ सय ७१ मत,गोमा थापाले २ सय ३९ मत र कल्पना श्रेष्ठ प्रद्यानले २ सय ५५ मत प्राप्त गरी सदस्य पदमा विजयी हुनु भएको थियो ।
खुल्ला सदस्य तर्फ धनबहादुर गुरुङले २ सय २६ मत र ईन्द्र बहादुर थापाले २ सय ४३ मत प्राप्तगरी खुल्ला सदस्यमा विजयी हुनु भएको हो ।

 

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/