sarawal

विश्व विधालयको शिक्षा प्रणालीलाई सुधारगर्न जरुरी छ ः प्रा.डा.देवराज अधिकारी

642

कृष्ण ढकाल
बर्दघाट,बैशाख–१७
विश्व विधालयको शिक्षा प्रणालीलाई सुधारगर्न जरुरी रहेको विश्व विधालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले बताउनु भएको छ । दिव्यज्योति बहुमुखी क्याम्पस बर्दघाट–२,चिसापानीको नवनिर्मित प्रशासनिक भवनको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रा.डा.अधिकारीले उक्त कुरा बताउनु भएको हो ।

अहिलेको शिक्षा प्रबिधिमैत्रि शिक्षाहुन जरुरी रहेकोमा जोडदिदै प्रा.डा.अधिकारीले शिक्षामा गुणस्तरीयता,बजारमुखी शिक्षा र रोजगारीदिन सक्ने खालको शिक्षा अहिलेको टट्कारो आवश्यकता रहेको बताउनु भएको थियो । उहाँले अब क्याम्पस लेवलको करिकुलममा धेरै परिवर्तन गर्न जरुरी रहेको बताउदै बिधार्थिहरुलाई अनुसन्धानमा जोड दिनु पर्ने धारणा राख्नु भएको थियो । पछिल्लो समय नेपालका सबैजसो क्याम्पसहरुमा भर्ना भएका बिद्यार्थीहरु मध्ये ६० प्रतिशत मात्र पढ्ने गरेको पाईएकाले बाँकी अरु बिद्यार्थीहरु किन हराउछन ? र यसको दिर्घकालिन असर समाज र देशलाई कतिपर्छ ? भन्ने तर्फ सबैले सोच्न जरुरी रहेको प्रा.डा. अधिकारीको भनाई रहेको थियो ।

फरक प्रसंगमा बोल्दै प्रा.डा.अधिकारीले नेपालका १४ वटा बिभिन्न विश्व विधालयहरु आवध्द्ध रहेको विश्व विधालय अनुदान आयोगले सरकारवाट प्राप्त वजेट सामुदायिक क्याम्पसहरुको शैक्षिक क्यालेन्डरको प्रगति हेरेर आर्थिक सहयोग गर्ने गरेको बताउनु भयो । सोही अनुरुप दिव्यज्योति बहुमुखी क्याम्पस बर्दघाट–२,चिसापानीले आफ्नो प्रशासनिक भवन निमार्णका लागि १ करोड प्राप्त गरेको थियो ।

नेपाल सरकारले लिएको विश्व बैकको ऋण रकमबाट प्राप्त बजेटबाट नै दिव्यज्योति बहुमुखी क्याम्पसलाई प्रशासनिक भवन निमार्णमा सहयोग गरेको अनुदान आयोगका अध्यक्ष अधिकारीले जानकारी गराउनु भएको थियो ।

दिव्यज्योति बहुमुखी क्याम्पस बर्दघाट–२,चिसापानीका ब्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद पौडेलको अध्यक्षता, विश्व विधालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीको प्रमुख आतिथ्यता र पूर्व क्याम्पस प्रमुख कृष्णवन्धु पौडेलको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै संविद्यान सभा सदस्य सिन्धु जलेसाले नवलपरासी जिल्लाको पहिचान बोकेको क्याम्पस भएकाले सरोकारवालाहरु सबै मिलेर थप मज्बुत बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।

त्यसैगरी बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरका सबै सामुदायिक विद्यालयहरुलाई प्रविधि मैत्रि शिक्षामा जोडदै लगेको बताउनु भयो । सामुदाय स्तरवाट सञ्चालन भएको दिब्य ज्योती क्याम्पसलाई पनि नगरले प्रविधिमैत्री शिक्षामा संगैलैजाने प्रतिवध्दता जाहेर गर्नु भएको थियो ।

भवन निर्माण समिति संयोजक तथा निर्वतमान क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष बृहस्पति अधिकारीले सामुदायिक क्याम्पसहरु स्वयत्त छन भने पनि स्यत्त नरहेको बताउदै विश्व विधालय अनुदान आयोगले क्याप्पसहरुलाई भौतिकमात्र सहयोग मात्र नगरी शैक्षिकमा समेत सहयोग गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

त्यस्तै दिव्यज्योति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सागरमणी पाण्डेले अन्य प्रयोजनका लागि कक्षा कोठाहरु प्रशस्त रहेपनि जिल्लाका सबै क्याम्पसहरुको परिक्षा केन्द्र दिब्यज्योती क्याम्पस नै भएका कारण बहुउद्देश्यीय परिक्षाहलको आवश्यकता रहेकाले त्यसतर्फ विश्व विधालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीको ध्यान केन्द्रि गर्दै अनुदान सहयोगको माग गर्नु भएको थियो ।

भवन समुदघाटन कार्यक्रममा दिव्यज्योति बहुमुखी क्याम्पस प्रध्यापक संघकी सभापति शितल शर्मा,स्ववियू सचिव प्रशान्त भूर्तेल लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

दिव्यज्योति बहुमुखी क्याम्पस बर्दघाट–२,चिसापानीको नवनिर्मित प्रशासनिक भवन निमार्णका लागि विश्व विधालय अनुदान आयोगले १ करोड विनियोजन गरेकोमा टेन्डर प्रक्रियामा जादाँ लुम्बिनी कन्ट्रक्सन प्रा.लि. रामग्रामले ९६ लाखमा ठेक्का हातपारेको थियो ।
गत असोज ६ गते शिलान्यास भएको उक्त भवन आज समुदघाटन गरीएको हो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/