palhinnada

अबैध डम्पिङ्ग गरी राखीएको नदीजन्य वस्तु नियन्त्रण गर्दै नगरप्रहरी

636

कृष्ण ढकाल
बर्दघाट,माघ–२६
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ५ र १६को सिमानामा रहेको खजुरा खोलामा नदिजन्य पदार्थको चोरी निकासी दिन प्रतिदिन बढ्न थालेको छ । नगरपालिकाले खोला ठेक्कामा लगाउनका लागि टेन्डर आवाहान गरेर ठेक्का परे पनि टेन्डर प्रक्रियामा नै त्रुटी भएकाले उक्त ठेक्काको सम्झौता भएको थिएन । खोलाकोआईईई प्रतिबेदनमा बन क्षेत्र देखिएको कारण नगरपालिकाले ठेक्का रद्ध गरेको थियो।

यसरी खजुरी खोलाको ठेक्का नभएपछि अहिले दिन प्रतिदिन खेलाको नदीजन्यवस्तु चोरी निकासी हुने क्रम बढेर गएको छ । प्रहरी प्रशासन र स्थानीय तहलाई छलेर खेलाबाट नदीजन्य वस्तु चोरी निकासी गर्नेक्रम बढ्न थाले पछि बर्दघाट नगरपालिकाले चोरीकार्य नियन्त्रण गर्न चोरी गरेर डम्पिङ्ग गरी राखीएका नदीजन्य वस्तु नियन्त्रण गर्न र चोरीकार्यमा प्रयोग भैरहेका ढुवानीका साधनहरु नियन्त्रणमा निले र जरीवाना गर्ने कार्य शुरु गरेको छ ।

यहि माघ २५ र २६ अर्थात शुक्रबार र शनिबार मात्र, नगरपालिकाले अवैध रुपमा डम्प गरि राखिएका ९ ६ ट्याक्टर र २५ टिप्पर ढुङ्गा र जफत गरेको नगर प्रहरी प्रमुख पिताम्बर सापकोटाले जनाएका छन । ४ टिप मिस्कट समेत जफत गरिएको सापकोटाले जानकारी गराएका छन । नगरप्रहरीले अबैध रुपमा राखिएका नदीनज्य वस्तुहरु वडा नं. १६ को शित्तल वस्ती,सिमलटांडी,खजुरी खोला किनारको बगर लगाएतका स्थानहरुवाट जफत गरेको छ ।

यसरी नगर प्रहरीलाई खटाएर अवैध डम्पिङ्ग गरी राखीएका नदीजन्य वस्तु नियन्त्रण लिएर बर्दघाट–५,को स्वास्थ्य चौकी भएको कम्पाउण्ड र बर्दघाट–५,जितपुर माबिको कम्पाउण्ड भित्र जम्मा गर्ने काम भैरहेको बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ । जम्मा गरीको सबै वस्तुको स्टक प्रमाणीत गरेर टेण्डर गरीने नगरप्रमुख श्रेष्ठले बताउनु भयो ।

बर्दघाट नगर उप–प्रमुख तथा अनुगमन समितिका संयोजक रुद्रप्रकाश उपाध्यायले खजुरा खोलामा नदिजन्य पदार्थको चोरी निकासी रोक्नका लागि यसअघि पनि अवैध डम्पिङ जफत गर्दै आएको बताउनु भयो । जफत गरिएका नदिजन्य पदार्थको खरिद बिल र स्टक बिल नभएको कारण बैधता नभएपछि पटक पटक अबैध डम्पिङ गरेर राखेको वस्तु नियन्त्रणमा लिदा समेत चोरीकार्य नरोकीएकाले नगरपालिकाले निरन्तर रुपमा नगर प्रहरी खटाएको बताउनु भएको छ ।

बर्दघाट नगरको मुख्य नदीजन्य  वस्तुको चोरी निकासी हुने खोला भनेकै खजुरी खोला हो भने त्यस पछि,वडा नं. २ को गगटेखोला,भुताहा खोला,चिसापानी खोला त्यसपछिका चोरी निकासी हुने खोलाहरुमा पर्ने गर्दछन । त्यसो त बेलाबेला स्थानिय बाटोघाटो मर्मत संहार भनेर सामुदायिक वनहरुसंग मिलेर स्थानिय चुरेक्षेत्रका साना तिना खहरे खोलाहरुबाट समेत ढुङगा,गिटि ,मिस्कट र बालुवा निकासी हुदै आएका छन ।
तर खजुरी खोलाबाट भने सदावहार रुपमा नै नदिजन्य वस्तु चोरी निकासी हुने गरेको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/