palhinnada

हरेक जात–जातीहरु मिलेर जातिय विभेद तथा छुवाछुतको अन्त्य गर्न जरुरी छ

43

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–२१

कुनै एक समुदायले चाहेर मात्र जातिय विभेद तथा छुवाछुतको अन्त्य नहुने भएकाले समाजका हरेक जात–जातीहरु मिलेर जातिय विभेद तथा छुवाछुतको अन्त्य गर्न जरुरी रहेको बर्दघाटमा आयोजीत एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन ।

१८औं जातिय विभेद तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाउन संयुक्त दलित अधिकार मञ्च बर्दघाट नगरसमिती ले आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका थिए ।
संयुक्त दलित अधिकार मञ्च बर्दघाट नगरकमिटिका अध्यक्ष कमल परियारको अध्यक्षता र बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले दलित र गैरदलित विच भएका सामाजिक असमनाताहरुलाई हटाउदै सुसज्जीत समुन्नत समाज निमार्ण तर्फ सबै समुदाय एक भएर लाग्नु पर्नेमा सबै वक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठले दलित समुदायहरुका लागि कानुनले अधिकार दिएपनि ब्यवहारत लागु नभएकाले आफ्नो सम्मानका साथ अधिकार प्राप्तीका लागि दलित समुदाय नै अघिबढ्नु पर्ने धारणा राख्नु भएको थियो । त्यसैगरी बर्दघाट नगरले दलितको उत्थान र सहयोगका लागि उचित बजेट समेत विनियोजना गर्ने गरेको बताउनु भएको थियो ।

त्यसैगरी नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायले नगरपालिकाले आफ्नो वार्षीक योजना तथा कार्यक्रममा दलितहरुको अधिकार सुनिश्चित गरीएको बताउदै त्यसको सदुपयोग भय नभयको निगरानि गर्न जरुरी रहेको बताउनु भएको थियो । उहाँले प्रत्येक वडाबाट दलितका नाममा अवसर लिएकाहरुले दलितका लागि के गरे भन्ने तर्फ पनि निगरानी हुनु पर्ने धारणा राख्नु भएको थियो ।

जिल्ला समन्वय समितिका सदस्य ईन्द्रा रोक्काले दलितहरुलाई समाजले हेर्ने दृष्टिकोण नै फरक रहेको बताउद गैरदलितहरुको भान्सा प्रवेश हैन सबै सरह मान सम्मान गरे पुग्ने धारणा राख्नु भएको थियो ।
संयुक्त दलित अधिकार मञ्च बर्दघाट नगरकमिटिका सल्लाहकार राजेन्द्र सुनारको सञ्चालन र परियार एकता समाज बर्दघाटका अध्यक्ष चन्द्र रणपालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा
बर्दघाट नगर कार्यपालिका सदस्य गोबिन्द वि.क.ले कार्यक्रमका वारेमा जानकारी गराउदै बर्दघाट नगरका जनप्रतिनिधिहरुले जातिय विभेद र छुवाछुतको अन्त्य गर्न नगरबाट नै बिषेश अभियान सञ्चालन गर्नु पर्ने बताउनु भएको थियो ।

गैरदलितहरुले मात्रहैन आन्तरीक रुपमा दलितहरु भित्रै विभेद र छुवाछुतको खाडल रहेकाले सबै भन्दा पहिले दलितहरु भित्रको छुवाछुत र विभेदको अन्त्य गरी सामाजिक विभेदको अन्त्य गर्न सबै जा जातीहरु एक भएर लाग्न जरुरी रहेको बर्दघाट प्रेस क्लबका अध्यक्ष्ँ कृष्ण ढकालको भनाई रहेको थियो । सानोलाइ ठुलो दलितले बिभेद गरेको अहिलेको समाजमा जब सम्म आर्थिक रुपमा परिर्वतन र जनचेतनाको स्तरमा वृद्धिहुदैन तब सम्म दलित वर्ग अघिबढ्नका लागि समस्या रहिरहने अध्यक्ष ढकालको भनाई रहेको थियो ।

त्यसैगरी बर्दघाट नगरपालिका वडा नं. ४ का निर्वतमान वडाध्यक्ष रबिन्द्र विक्रम हमालले जातिय बिभेद र छुवाछुतको अन्त्य गर्न सम्भव रहेको बताउदै परिवर्तन सम्भब छ तर ढिलो र छिटो मात्र रहेको बताउनु भएको छ । उहाँले सामाजिक रुपमा भान्सा प्रवेश कार्यक्रमको शुरुवाद गरेर समाज परिर्वतन गर्न जरुरी रहेको बताउनु भएको थियो । उक्तअभियान सबैभन्दा पहिले आफ्नो घरबाट शुरु गर्न समेत आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै संयुक्त दलित अधिकार मञ्च बर्दघाट नगरसमितिका अध्यक्ष कमल परियारले दलितहरुलाई कानुनमा मात्र हक अधिकार दिएको तर ब्यवहारमा कार्यान्वयन नभएको गुनासो गर्नु भएको थियो । उहाँले अहिले पनि कुनै स्थानमा दलितहरुलाई होच्चाएर अपमान पूर्ण शब्दहरुको प्रयोगर्ने गरेको र त्यसलाई दलितहरुले सच्चाउनका लागि पहल नगरेको यहाँको भनाई रहेको थियो ।
बर्दघाट उद्योग वाणीज्य संघको सभभाहलमा सोमवार भएको कार्यक्रममा मुक्ति समाजका केन्द्रीय सदस्य तथा बर्दघाट नगरपालिका वडा नं.१ का निर्वतमान वडाध्यक्ष मोतिलाल सुनार ,पदम सुनार लगाएतले आ–आफ्नो भारणा राख्नु भएको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/