palhinnada

जनउदय सामुदायिक वन सुनवल वन ब्यवस्थापन पुनरुत्पादनमा नमुना बन्दै

32

कृष्ण ढकाल
बर्दघाट,माघ–२२

सामुदायिक वन उपभोक्ता समूहहरुले नियम कानुनसंगत रुपले आफना उपभोक्ताहरुको मन जितेर पार्दशीहुदै वन संरक्षण र सम्वद्र्धनमा लाग्न जिल्ला समन्वय समिति नवलपरासीका अध्यक्ष भगौतीप्रसाद यादव (रुदल)ले आग्रह गर्नु भएको छ ।
जनउदय सामुदायिक वन उपभोक्ता समूह ,सुनवल–३ किर्तिपुर–१ ले आज आयोजना गरेको वन सम्वद्र्धन प्रणालीमा आधारीत वन ब्यवस्थापन पुनरुत्पादन कटानको समुदघाट्न कार्यक्रमलाई सम्बोधन गर्दै उक्तकुरा बताउनु भएको हो ।

उहाँले वनक्ष्ँेत्रमा पर्ने बिजुलीको हाईटेन्सनको तार मुनी साना प्रजातीका रुखहरु लगाउने र अदुवा , बेसार लगाएतका आर्य आर्जनहुने खालको खेती गर्नका लागि वन समुहलाई सुझाव दिनु भएको थियो ।

त्यसैगरी सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालले वनक्षेत्रमा औषधी जन्य रुखहरु समेत रोप्नका लागि अनुरोध गर्दै वन संरक्षण र सम्वद्र्धन प्रणालीमा रुखहरुको कटान गर्दा ब्यवस्थीत रुपमा रुख कटान गर्न आग्रह गर्नु भएको थियो ।

 


वन संरक्षण र सम्वद्र्धन प्रणाली भनेको दिगो वन ब्यवस्थापनको एउटा नमुना काम रहेको डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख महेन्द्रराज वाग्लेले बताउनु भएको छ । १४ वटा सामुदायिक वन रहेको नवलपरासी जिल्लामा गत बर्ष ८ वटा वनहरुले वन संरक्षण र सम्वद्र्धन प्रणालीको काम गर्न स्विकृत लिएको र यसवर्ष त्यो संख्या बढेर १२ पुगेको वाग्लेले बताउनु भयो ।

जनउदय सामुदायिक वन उपभोक्ता समूह ,सुनवल–३ किर्तिपुर–१ का अध्यक्ष बलबहादुर थापाको अध्यक्षता र जिल्ला समन्वय समिति नवलपरासीका अध्यक्ष भगौतीप्रसाद यादव (रुदल)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै वन समूहका अध्यक्ष थापाले आफुहरुले विगत ५ बर्ष देखि दिगो वन ब्यवस्थापनको काम गर्दै आएको बताउनु भएको थियो । उहाँले पहिलो बर्ष १ सय रुख कटान वाट शुरुगरी अहिले सम्म ४ सय ९९ रुख कटान गरेको बताउनु भयो । अहिले १५ दिनमा ८२ रुख काट्ने तयारी गरीएको अध्यक्ष थापाले जानकारी गराउनु भयो । वनका उपाध्यक्ष राम संजिवन गुप्ताको स्वागत रहेको
आफ्ना उपभोक्ताहरुलाई रोजगारीसंग जोडेर वन संरक्षण र सम्वद्र्धनका लागि झाडी फाँडने कार्यमा एक घर एक ब्यक्ति रोजगारीको अभियान सञ्चालन गरेको बताउनु भएको थियो । यसरी रोजगारी दिदै गर्दा यसवर्ष १ सय ६० जनाले वनको झाडीसाफ गर्ने कार्यमा रोजगार पाएको, ४ जनाले मासिक तलव पाउने गरी र रुख कटान तीर पनि छुट्टै रोजगारी दिन आफ्नो संस्था सफल भएको बताउनु भएको थियो ।
संस्थाकी सचिव माया पुनको संचालन रहेको वन सम्वद्र्धन प्रणालीमा आधारीत वन ब्यवस्थापन पुनरुत्पादन कटानको समुदघाट्न कार्यक्रममा सुनवल नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गीरी,वडा न ३ का वडा अध्यक्ष पविन गुरुङ, वडा न ६ का वडा अध्यक्ष हिमलाल शर्मा , सामुदायिक वन उपभोक्ता महासंघ नेपाल नगर महासंघ अध्यक्ष कर्णवहादुर सेन लगाएतको उपस्थिती रहेको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/