sarawal

बर्दघाट नगरपालिकाले वडा नं.४ को पूर्वाधार विकासमा खासैचाँसो नदिएको गुनासो ।

133

 

कृष्ण ढकाल
बर्दघाट,मंसीर–२७
बर्दघाट नगरपालिकाले वडा नं.४ को पूर्वाधार विकासमा खासै चाँसो नदिएको भन्दै वडाका २२ वटै टोल विकास संस्थाका पदाधिकारीहरुले नगर प्रमुख र उप प्रमुखलाई वडा नं. ४ को विकासका लागि बिषेश बजेट छुट्टाउन माग गरेका छन ।
आज नगर उप–प्रमुखको कार्यकक्षमा नै पुगेर सबै टोल बिकास संस्थाका पदाधिकारीहरुले वडाको विकासमा नगरले खासै वास्ता नगरेको गुनासो गरेका थिए ।

बर्दघाट नगरपालिकालाई स्मार्ट सिटि बनाउने भनिरहदा नगरको राजधानीका रुपमा रहेको वडा नं. ४ को विकास विना कसरी सम्भव रहन्छ ? भन्दै टोलविकास समितिका पदाधिकारीहरुले वडा नं. ४ का सबै टोलमा गएर एकपटक राम्रोसंग अनुगमन गरेर बजेट विनियोजना गर्न माग गरेका थिए ।

उनीहरुले अघिल्लो सरकारका पालामा भएको जती पनि काम नभएको र अघिल्लो सरकारले शुरु गरेका योजनाहरुलाई सम्पन्न् गर्नु पर्ने यो सरकारको कर्तब्य रहेको बताएका थिए । क्याम्पाचौर खेल मैदानमा स्टडियम बनाउने योजना,घण्टाघर निमार्ण, ईको पार्क लगाएतका कामहरु अलपत्र परेको प्रति चिन्ता ब्यक्तगर्दै तत्काल ति योजना अघि बढाउन माग गरेका थिए ।

बर्दघाट बजारको हाईवेको विकल्पका रुपमा चौधरी गाउँ देखि त्रिवेणी चोक निस्कने सडक विचमा पर्ने खोलामा पुलको ब्यवस्था गर्नु पर्ने, राष्ट्रिय क्रिकेट खेलका कप्तान रहेको नगरमा एउटा क्रिकेट खेल मैदान समेत नरहेकोले तत्काल खेलमैलान निर्माण गर्नु पर्ने, बर्दघाट देखि उत्तरको पहाडी गाउासम्म सडक सञ्जाल निमार्ण गर्नु पर्ने,ओपन जिमहाउस सञ्चालनको ब्यवस्था गर्नु पर्ने,घर नक्साको समस्या हल गर्नु पर्ने लगाएतका मागहरु अघि सारेका थिए ।

त्यत्तिमात्र हैन बर्दघाट नगरपालिकामा कर्मचारीहरुबाट नै कर्मचारी र सेवाग्राहीहरु असुरक्षित रहेको भन्दै आक्रोस ब्यक्त गरेका थिए । नगरले खाली डिपिआर मात्र बनाउन लगाउने र नगरको रकमले आफ्ना मान्छे पाल्ने काम गरेको गरेको आरोप लगाएका थिए । नगर कप बर्दघाटको क्याम्पा चौरमा नगर्नुको कारण र चुनावमा दिएको बाचा अनुसार टोलका सडकहरु नबन्नुको कारण के हो भन्दै नगर प्रमुख र उप प्रमुखसंग आक्रोस ब्यक्त गरेका थिए ।

टोलवासीहरुको गुनासो सुनि सकेपछि नगर उप प्रमुख रुद्रप्रकाश उपाध्यायले टोलवासीहरुबाट आएका गुनासा तथा आक्रोस सबै ठिक र मननयोग्य रहेको बताउदै केहि प्रक्रियागत रुपमा समस्या रहेको र बढी समसया खुद्रे योजनाका कारण आएकाले त्यस तर्फ आफुहरुको ध्यान केन्द्रीत भैसकेको जानकारी गराउनु भएको थियो । उहाँले केहि आउका गुनासाहरु प्रक्रिया गतरुपमा अघि बढीसकेको समेत जानकारी गराउनु भएको थियो ।

नगरका धेरै जसो विकासका योजनाहरु वनसंग जोडिएर आउने र वनवाट प्रक्रिया अघि नबढदा समस्या आएको पनि जानकार िगराउनु भएको थियो । उहााले क्रिकेट खेल मैदानका लागि ६ बिघा जग्गा आवश्यक पर्ने र सो जग्गा नपाएका कारण अघि बढ्न नसकेको जानकारी गराउनु भएको थियो ।

टोल विकास समितिका पदाधिकारीहरुले राखेका मागहरु सुनेसंगै नगर प्रमुख शम्भुलला श्रेष्ठले नगरको टोटल बजेटको ४५ प्रतिशत मात्र पुर्वाधारमा खर्च गर्न पाईने भएकाले पनि वडा नं. ४ का वडावासीले चाहे जती र भने जती विकास गर्न नसकिएको बताउनु भएके थियो ।
फोहर मैला ब्यवस्थापनमा सहमति जुट्न नसक्दा २/३ बर्ष देखि बजेट फ्रिज भैराखेको,जग्गाको समस्याका कारणले चिसापानी अस्पताल र ट्रमा सेन्टरको निर्माण कार्यलाई सोंचे जती छिटो अघि बढ्न नसकेको बताउनु भएको थियो । नगर प्रमुख श्रेष्ठले ईको पार्क ,सडक लाईट,उद्योग ग्राम लगाएका क्षेत्रमा समेत नगरले काम अघि बढाएको जानकारी गराउनु भएके थियो । उहाँले ४ नं. वडामा देखिने गरी पुर्वाधारमा विकास गर्नेभए वडाका सबै टोलविकास संस्थाहरुले सहमति गरेर आलो पालो विकास बजेट खर्च गर्ने सहमति गरेमा नगरले त्यही अनुसार बजेट बिनियोजना गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।
गुनासो लिएर जानेहरुमा बर्दघाट नगरपासलिका वडा नं. ४ का २२ वटा टोल विकास संस्थाका पदाधिकारीहरु रहेका थिए ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/