palhinnada

किताबको कमिसनमा प्र.अ. , विद्यार्थी र अभिभावकलाई आर्थिक भार

145

बर्दघाट, भदौ ९
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा प्रधानाध्यापकहरु कमिसनको चक्करमा लागेपछि अभिभावक र विद्यार्थीहरुलाई सास्ती भएको छ । शैक्षिक सत्र सुरु हुना साथ जनक शिक्षाको पाठ्यपुस्तक उपलब्ध नभएको भन्दै निजि पब्लीकेशनका पाठ्यपुस्तक जबरजस्ति किन्न लगाई अभिभावक र विद्यार्थीलाई आर्थिक भारमा पारेका हुन् ।

निजी पब्लीकेशनहरुले सामुदायिक विद्यालयका प्रअहरुलाई आर्थिक प्रलोभनमा पारेसंगै विद्यालयमा निजी पब्लीकेशनका विषयहरु पढाउन सुरु भएको हो । सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाउने बहानामा प्रधानाध्यापकहरु संगठित भएर पब्लिकेशन संग बार्गेनीङ गरी पुस्तक लगाउने गरेको आरोप लाग्दै आएको छ ।

बर्दघाट नगरपालिका शिक्षा शाखाको समन्वयमा २०७९ चैत्र २८ गते बसेको प्रअ बठकले अनिवार्य रुपमा जनक शिक्षाका पुस्तक लगाउने निर्णय गरेको शक्षिा शाखा प्रमुख लोकराज पन्थीले बताउनुभयो । पन्थीले जनक शिक्षाकै पाठ्यपुस्तक लगाउने निर्णय भएको बताए पनि दाउन्नेदेवी माध्यामिक विद्यालयका प्रअ चिरञ्जीवी खनालले भने नगरले जनक तथा अन्य निजी पब्लीकेशन जुनसुकै भएपनि प्रयोग गर्ने विषयमा नगरमा छलफल भएको बताउनुभयो ।

बर्दघाट नगरपालिकाले गत चैत्र २० गते सम्पुर्ण सामुदायिक विद्यालयहरुलाई पत्राचार गरी निशुल्क पाठ्यपुस्तक खरिद तथा वितरण सम्बन्धमा शैक्षिक सत्र २०८० का लागि निशुल्क पाठ्यपुस्तक अनुदान शिर्षकमा रकम निकासा भैसकेको र कार्यान्वयन पुस्तीकामा भएको ब्यबस्था अनुसार विद्यालयले अनिवार्य रुपमा पाठ्यक्रम विकास केन्द्रबाट प्रकासित जनकशिक्षा सामाग्री केन्द्र वा अनुमती प्राप्त निजि मुद्रणका पाठ्यपुस्तक खरिद गरी निशुल्क पाठ्यपुस्तक सेट उपलब्ध गराउन भनी पत्रमार्फत निर्देशन दिएको थियो ।

पत्रमा जनक तथा निजि मुद्रण लेखेर हस्ताक्षर गरेका नगर शिक्षा प्रमुखले भने पत्रकारहरुको जिज्ञासामा जनक शिक्षाको बाहेक अरुको विल मान्य नहुने बताउनुभयो । पत्रको आसय अनुसार विद्यालयहरुले निजी पब्लीकेशनका पुस्तक लगाए पनि निःशुल्क उपलब्ध गराउनुपर्ने देखिन्छ । तर अभिभावकहरुले शुल्क तिरेर पुस्तक किन्न बाध्य रहेको दिव्यज्योती मावि कक्षा ८ मा अध्ययनरत विद्यार्थी मनिष ढकालका अभिभावक एवं पत्रकार कृष्ण ढकालले बताउनुभयो । उहाँ भन्नुहुन्छ – “ विद्यार्थीलाई निशुल्क उपलब्ध गराउनुपर्ने पाठ्यपुस्तक पैसा तिर्नुपरेपछि खोजी गर्दा निजिको किताब लगाएर कमिसन असुल्ने गरेको प्रष्ट हुन्छ ।” सहयोगी पुस्तकको नाम दिएर निजि प्रकाशनको पुस्तक लगाउने र अभिभावकबाट पैसा असुलिएको ढकालको भनाई छ । यस्तो गुनासो गर्ने ढकाल मात्र हुनुहुन्न शैक्षिक शत्र सुरु भएको ५ महिना पछि पुनः जनककै पुस्तक वितरण गरिएपछि धेरै अभिभावहरु रुष्ट बनेका छन् । कतिपय अभिभावकले विद्यालयमै पुगेर निशुल्क पाईने पाठ्यपुस्तक प्रअहरुले कमिसनको चक्करमा दुईवटा किताबहरु अनिवार्य रुपमा भिडाएको गुनासो गरेका छन् ।

दाउन्नेदेवी माविका प्रअ खनालले कतिपय उदाहरण जनकको किताबमा प्रष्ट नभएका विषयहरुमा प्रअहरु छलफल गरेर निजी पब्लिकेशनका पुस्तकहरु लगाईएको बताउनुभयो । उहाँ भन्नुहुन्छ “ नगरले पहिला हुन्छ, भन्यो तर पछि नगरका कर्मचारी हुन् कि हाकिम हुन् तिनिहरुले उर्दी जारी गरी जनककै चाहिन्छ भनेकोले अहिले जनककै बाँडियो ।”

नगरका सामुदायिक विद्यालयहरुमा निजी पब्लीकेशनका पुस्तकहरु लगाएको विषयमा अख्तियारले चासो राखेपछि नगरले उर्दीनै जारी गरेर जनकको पुस्तक बाँड्न लगाएको दाउन्नेदेवी माविका अध्यक्ष रमेश बस्यालले बताउनुभयो । उहाँ भन्नुहुन्छ “केही विद्यालयका प्रअ हरु मिलेर निजि पब्लीकेशनका किताबहरु लगाएका छन् जुन हाम्रो स्कुलमा पनि छ ।”

तपाँईको स्कुलमा कति कमिसन आयो भन्ने प्रश्नमा बस्यालले विद्यालय प्रशासन बाहेक ब्यबस्थापन समितिलाई थाहा नहुने बताउनुभयो । उहाँ भन्नुहुन्छ “मैले पनि धेरै अभिभावकले गुनासो गरेपछि कमिसनको कुरा सुनेको हुँ ।”

अभिभावकहरुले आरोप लगाए जस्तै बर्दघाट नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा कमिसनकै चक्करका कारण कतिपय प्रअहरुको संयुक्त खाता संचालनमा रहेको श्रोतको दाबी छ । “निजी पब्लीकेशनले पाठ्यपुस्तक लगाईदिएबापत संयुक्त खातामा पैसा राखिदिने र संयुक्त खाता संचालन गरेका प्रअहरुले अन्य प्रअहरुलाई कमिसन दिनेगरेको छन् ।” श्रोत भन्छ ।

निजि पब्लीकेशनका पुस्तकहरु लगाईएको विषय र आर्थिक पारदर्शिताको विषय उठान भएपछि कतिपय विद्यालयको सामाजीक लेखापरिक्षण नै रोकिएको छ । कमिसनको विषय उठान हुन थाले संगै कतिपय प्रअहरुले भने कमिसन बापत आएको रकम विद्यालयका खातामा जम्मा गरेको श्रोतको दाबी छ ।

बर्दघाट नगरपालिका सामाजिक बिकास समितीका संयोजक भिमकाजी गुरुङ्गले नगरले शैक्षिक सत्रको सुरुवातमा नै जनकको किताब लगाउन भनी निर्देशन दिएको बताउनु भयो । उहाँ भन्नू हुन्छ -” हामीले जनकको किताब लगाउन निर्देशन दिएका हौ । किताबका नाममा कमिसन वा अन्य कुनै फाइदा लिनु गलत हो त्यस्तो पाए नगरले तत्कालै कारवाही गर्छौं । ”

 

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/