sarawal

तारका गुजुल्टाहरु हटाउन आईएसपि संचालकहरु र नगरपालिकाको टोली परिचालन ।

149

कृष्ण ढकाल
बर्दघाट, चैत्र–१४
बर्दघाट बजार क्षेत्रमा अब्यवस्थीत रुपमा रहेका केबुल तथा इन्टरनेटका तारका गुजुल्टाहरु हटाउन तारकाट्न शुरु गरेपछि सबै आईएसपि संचालकहरु सचेत हुन थालेका छन् ।

बर्दघाट नगरपालिकाले आजका मिति देखि १ हप्ता भित्र नगरमा ब्यवसाय दर्ता नगर्ने र दर्ता भएर पनि मापदण्ड अनुसार नरहेका सबै तारहरु काट्ने ठाडो अल्टीमेटम दिएपछि आईएसपि संचालकहरु सचेत हुन थालेका हुन । आज आईएसपि संचालकहरु र नगरपालिकाको टोलीले बजार क्षेत्रका केहि केबुल तथा इन्टरनेटका तारका गुजुल्टाहरु रहेका पोलहरुको अनुगमन समेत गरेको छ ।

आईएसपि संचालकहरुसंग आज नगरपालिकामा भएको छलफलका क्रममा आईएसपि संचालकहरुले आफुहरुका तारहरुलाई ब्यवस्थित गर्न सबैको सहयोग चाहिने भनेपछि बर्दघाट नगरपालिकाका आईटि अफिसर गोपाल चौधरीको संयोजकत्वमा तिन सदस्य समिति बनेको छ । जस्को सदस्यमा नेपाल टेलिकमका बाबुराम आचार्य र सुबिसु नेटका अर्जुन भण्डारी रहनु भएको छ ।

समितिले तार काट्ने स्थानको पहिचान र सरोकारवालाहरुलाई खवर गर्ने देखि पोलमा राखिने तारको गुजुल्टाको मापदण्ड ,तार राख्ने उचाई,कोलोजर बुम फरक–फरक पोलमा भए नभएको,आफ्नो तारमा संकेत चिन्ह रहे–नरहेको,प्रयोग नगरीएका तारहरुको अवस्था ,नयां पोलहरुमा सिस्टमले तार विस्तार भए नभएको लगाएतका कुराहरुलाई ध्यानमा राखेर कार्य गर्नेगरी समिति निमार्ण गरीएको छ ।

यस अघि गत २०७९ मंसिर मसान्त भित्र केबुल टि.भी .तथा ईन्टरनेट सेवा प्रदायक संघ–संस्थालाई नगरपालिकामा सुचीकृत गर्ने निर्णय भएको थियो । उक्त निर्णय कार्यान्वयन हुन नसकेको भन्दै केही समय अघि विभिन्न सन्चार माध्यममा समाचार प्रकाशन तथा प्रशारण भएपछि अहिले स्थानीय सरकारले अब्यवस्थीत तारको गुजुल्टा काट्न शुरु गरेको थियो । चैत्र १३ गते सोमबार बर्दघाट ४ का वडाअध्यक्ष बेदबिना तिवारीले आफै तार काटेर तारका गुजुल्टाहरु हटाउने कार्यको शुभारम्भ गर्नु भएको थियो ।

बर्दघाट नगरको सौन्दर्यकरणमा केबुल तथा इन्टरनेटका तारका गुजुल्टाहरुले कुरुपता ल्याउनुका साथै बिभिन्न प्रकारका दुर्घटनाहरु हुन थालेपछि नगरपालिकाले पहिलो चरणमा बर्दघाट बजार क्षेत्रमा केबुल तथा इन्टरनेटका तारका गुजुल्टाहरु हटाउन शुरु गरेको बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ । उहांले नगरलाई सुन्दर बनाउनु सबै नगरवासीको दायित्व रहेकाले सबैले आ–आफ्नो क्षेत्रवाट सहयोग गर्न अनुरोध गर्नु भएको थियो ।

त्यसैगरी नगर उप–प्रमुख रुद्र प्रसाद उपाध्यायले ब्यवसायहरु नगरमा सुचिकृत हुन र अब्यवस्थीत तारका गुजुल्टाहरुको उचीत ब्यवस्थापन गर्नका लागि मंसिर देखि अहिले चैत्र सम्म कुर्दा पनि आईएसपि संचालकहरुले स्थानिय सरकारलाई वास्ता नगरेका कारण नगरपालिका बाध्य भएर कार्वाहि प्रक्रियामा अघिबढ्नु परेको बताउनु भयो ।

प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले नगरभित्र संचालनमा रहेका सबै ब्यवसायहरु अनिर्वाय नगरमा सुचिकृत हुनुपर्ने बताउनु भएको छ । यदि सुचिकृत नभएको खण्डमा नगरवाट दिईने सेवा तथा सुविद्याहरुमा समेत समस्या आउन सकने भएकाले तत्काल सुचिकृत हुन आग्रह समेत गर्नु भएको थियो ।

आईएसपि संचालकहरुसंग नगरपालिकामा भएको छलफलका क्रममा आईएसपि संचालकहरुले नगरपालिकाले नगरक्षेत्रमा आफै तारको ब्इवस्थापन गरेर आफुहरुलाई तारको कोर लिजमा दिन सके सबैभन्दा उत्तम हुने धारणा राखेका थिए भने नेपाल टेलिकमका तर्फवाट बाबुराम आचार्यले नगरपालिकाले स्थानिय समस्यामा सहजीकरण गरे केहि महिनामा नै बर्दघाटको त्रिवेणी चोक देखि चिसापानी सम्म तारलाई भुमिगत गर्न सकिने धारणा राख्नु भएको थियो ।
त्यसैगरी अन्य आईएसपि संचालकहरुले बर्दघाटको मोहनी चलचित्रहल देखि बजार सम्मको क्षेत्रका बिजुलीका पोलहरु कम उचाईका भएका कारणले समस्या आएको भन्दै तत्काल बिद्युत प्राधिकरणले पोलको उचाई मेन्टेन गर्नु पर्ने धारणा राखेका थिए ।

बर्दघाट नगरमा संचालनमा रहेका आईएसपि संचालकहरु ः

१) नेपाल टेलिकम
२) लुप ईन्टरनेट सेवा ( ईन्फो)
३) स्मार्ट नेट
४) वल्र्ड लिङ्क मक्युनिकेशन लि.
५) सुविसु केवल नेट
६) सि.जी. नेट
७) मेरो टि.भी. प्रा.ली.
८) दाउन्ने केवल
९) बर्दघाट केवल नेट प्रा.लि.
१०)कस्मिक ईन्टरनेट सेवा
११) एक्मि ईन्टनेट सेवा
१२) टेक माईन्ड ईन्टरनेट सेवा

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/