palhinnada

सुस्ताको १२ औं गाउँ सभा सम्पन्न,पौष मसान्त सम्म २६ लाख ५९ हजार आन्तरिक राजस्व संकलन

67

श्याम थापा

सुस्ता २९ पुस

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले १२ औं गाउँ सभा सम्पन्न गरेको छ । सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायको अध्यक्षयतामा,लुम्बिनी प्रदेश सभा सदस्य माननीय देवकरण प्रसाद कलवार सन्तु को प्रमुखअतिथ्यतामा र जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख भगौती प्रसाद यादवको बिशेषअतिथ्यतामा भएको १२ औं गाउँ सभामा चालू आर्थिक आर्थिक बर्ष ०७९र०८० मा पालिकाले गरेको प्रगति प्रतिबेदन सभाका बिशेषअतिथि एवं सुस्ता गाउँपालिका कि उपाध्यक्ष गिता कुमारी चौधरीले प्रस्तुत गर्नु भएको थियो ।

पालिका उपाध्यक्ष चौधरीले प्रस्तुत गरेको प्रगति प्रतिवेदनअनुसार संघीय सरकार र गाउँपालिकाको लागत साझेदारीमा गाउँपालिका अध्यक्ष नमुना सडकको थप बिस्तार कार्यलाई निरन्तरता,प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा सुस्ता ४ नर्सहीमा निर्माण रहेको शीत भण्डार कार्य सम्पन्न,कृषि सेवा तर्फ ४ क्विन्टल फापरको बिउँ ८० जना कृषकलाई वितरण,१ सय ७५ जना कृषकलाई च्याउको बिउ वितरण,१ सय ७५ जना कृषकहरुलाई तरकारी खेती तालिम,किसान सूचीकरण,६९ वटा कृषक समुह दर्ता,१ सय ४ वटा फर्महरु सुचिकृत र पशुजन्य औषधि ५ सय ५७ जना कृषकलाई निशुल्क वितरण गरिएको पालिकाको प्रगती प्रतिबेदन उल्लेख गरिएको छ ।

त्यस्तै पौष मसान्तसम्म आन्तरिक राजस्व २६ लाख ५९ हजार १ सय ८३ रुपैया संकलन,सामुदायिक बिधालयहरुमा शिक्षाको गुणस्तरमा सुधार ल्याउन विद्यार्थी अनुपात शिक्षक दरबन्दी कायम गरेको,३ सय १० जना जेष्ठ नागरिकहरुलाई जेष्ठ नागरिक परिचयपत्र वितरण,१ सय ७५ जना अपाङ्गता परिचयपत्र वितरण गरिएको प्रतिबेदनमा प्रस्तुत गरिएको छ ।

त्यसैगरी ४ सय २६ जन्मदर्ता,९५ मृत्युदर्ता,१ सय ४० बिवाह दर्ता,८ वटा सम्बन्ध बिच्छेद दर्ता,४७ वटा बसाइँसराइ दर्ता गरि ७ सय १६ वटा ब्यक्तिगत घटना दर्ता भएको,८३ वटा व्यवसाय दर्ता भएका छ्न,स्वास्थ्य तर्फ सुत्केरी घर भेट कार्यक्रम तथा गर्भवती नियमित भेट कार्यक्रम र अन्य दिवस तथा क्षमता अभिबृद्दी कार्यक्रमहरु पालिकाले गर्दै आइरहेको प्रतिबेदनमा उल्लेख गरिएको छ भने २१ वटा मुद्दाहरु दर्ता भइ ११ वटा मिलापत्र भएको १ वटा अदालती प्रक्रियामा गएको र बाकी १० वटा मुद्दा बिचाराधिनमा रहेको छ ।

सभामा प्रस्तुत गरिएको प्रगती प्रतिबेदनमा चालू आर्थिक बर्षको हाल सम्म चालू खर्च तर्फ कुल ६ करोड ५९ लाख ८७ हजार ९ सय ३७ अर्थात प्रतिशतमा हेर्ने हो भने २२।६९५ प्रतिशत रहेको भने जस मध्य आर्थिक बिकास तर्फ ३० लाख ३२ हजार ७ सय ७ रुपैया खर्च प्रतिशत ११५ प्रतिशत,सामाजिक बिकास तर्फ ४ करोड १६ लाख १२ हजार २ सय ५६ अर्थात खर्च प्रतिशतमा हेर्ने हो भने २५।०८५ प्रतिशत,सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ १६ लाख ८२ हजार ५ सय २ अर्थात खर्च प्रतिशत ९।४९५ प्रतिशत र कार्यालय संचालन तथा प्रशासनिक तर्फ १ करोड ९६ लाख ६० हजार ४ सय अर्थात खर्च प्रतिशतको रूपमा हेर्ने हो भने २५।४३ ५ प्रतिशत रहेको छ ।

त्यस्तै पुजिगत खर्च तर्फ कुल १ करोड ७४ लाख ५३ हजार ९ सय ९२ अर्थात खर्च प्रतिशत ६।३७ ५ प्रतिशत जस मध्य आर्थिक बिकास तर्फ र सामाजिक बिकास तर्फ खर्च भएको छैन भने पुर्वाधार तर्फ १ करोड ६७ लाख ७२ हजार १ खर्च प्रतिशत ७।५५५ प्रतिशत र कार्यालय संचालन तथा प्रशासनिक तर्फ ६ लाख ८१ हजार ९ सय ९१ खर्छ प्रतिशत ५।६१५ प्रतिशत रहेको प्रगति प्रतिबेदनमा प्रस्तुत गरिएको छ ।

गाउँ सभालाई सम्बोधन गर्दै गाउँ सभाका प्रमुख अतिथि एवं लुम्बिनी प्रदेश सभा सदस्य देवकरण प्रसाद कलवार ९सन्तु०ले जनताको हक हितमा रहेर आफुहरु चुनावी मैदानमा हुम्मिदा जनता सामु पेश गरेको घोषणापत्रलाई पनि मध्यनजर गर्दै पालिकाको कामलाई अगाडि बढाउन र बिशेष गरि किसानहरुको विभिन्न समस्या सिचाइ,बिउ बिजन मलखाद जस्ता बिषयलाई सहज रुप बनाई कार्य गर्न सम्पुर्ण जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भएको थियो ।

त्यस्तै गरि सो गाउँ सभा लाई सम्बोधन गर्दै गाउँ सभाका बिशेषअतिथि एवं जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख भगौती प्रसाद यादवले पालिकाहरुले दिने सेवाहरुको न्युनतम मापदण्ड पूरा गरेर अघि बढ्नु पर्ने र पालिका तथा स्थानीय तहले कामहरु गर्दै जादा जिल्ला समन्वय संग पनि सहकार्य गरेर काम गर्न आग्रह गर्दै बढ्दै गएको गिट्टी बालुवा र ढुङ्गाको चोरी निकासी कार्यलाई नियन्त्रण गर्नको लागी पालिकाले ध्यान दिनुपर्ने र पालिकाले सो बिषयमा हामीसंग सहकार्य गर्दा कानुनले भेटे सम्म अर्थात कानुनी दायरा भित्र रहेर जिल्ला समन्वय समितिले सहयोग गर्ने उहाँले बाचा पनि गर्नु भएको थियो ।

गाउँ सभालाई स्थगित गर्दै पालिका अध्यक्ष टेक नारायण उपाध्यायले आफ्नो कार्यकालमा कुनै दल नभनी कसैलाई काखा र पाखा नगर्ने र अन्य जनप्रतिनिधिहरुलाई पनि नगर्न आग्रह गर्दै पालिकाले लिएको खुसी सुस्ताबासी र समृद्ध सुस्ताको आधार तयार गरेर विभिन्न योजनाहरु संचालनमा ल्याएको र निरन्तर रूपमा योजना हरु सफल पार्न लाग्ने बताउनु भयो ।

सो गाउँ सभामा कार्यपालिका सदस्य मुना गुरुङ्ग,सुस्ता २ का वडा अध्यक्ष कृष्णलाल मुखिया,सुस्ता ३ का वडा अध्यक्ष हरिलाल दुषाध,सुस्ता ४ का वडा अध्यक्ष निल बहादुर गुरुङ्ग,सुस्ता ५ का वडा अध्यक्ष प्रभुनाथ यादव,गाउँ सभा सदस्य ज्ञानु न्यौपाने र नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका सहसचिव श्याम बुचा मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने सुस्ता १ का वडा अध्यक्ष अशोक कुमार चौधरीको स्वागत र सुस्ता गाउँपालिका योजना शाखा प्रमुख बिष्णु प्रसाद ढकालले कार्यक्रमको संचालन गर्नु भएको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/