sarawal

छैठौं बर्दघाट कृषि,पर्यटन तथा औधोगिक ब्यापार मेला सम्पन्न्

करिव ३ करोड बराबरको आर्थिक कारोवार भएको अनुमान

128

कृष्ण ढकाल
बर्दघाट,पुष–११
उद्योगी र ब्यापारीहरुको ब्यवसायिक प्रबद्र्धनका लागि बर्दघाट नगरपालिकाले उद्योगग्राम संचालनकार्यलाई तिव्रता दिएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ । बर्दघाट उद्योग वाणीज्य संघ पश्चिम नवलपरासीले आयोजना गरेको छैठौं बर्दघाट कृषि,पर्यटन तथा औधोगिक ब्यापार मेला–२०७९ को समापन कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले उक्त कुरा बताउनु भएको हो ।
नगर प्रमुख श्रेष्ठले नगरका किसानहरुले उत्पादन गर्ने वस्तुको बजारीकरण गर्ने देखि उत्पादनको आधारमा किसानहरुलाई अनुदान दिने नितीतय गरेको बताउनु भएको थियो । त्यसैगरी चिसापानी अस्पताललाई ब्यवस्थीत गर्ने र चौपत्ता अस्पतालमा विशेषज्ञ डाक्टरबाट सेवा प्रदान गर्न नगरले विषेशज्ञका लागि बजेट प्रदान गर्ने कार्य गरेको नगर प्रमुख श्रेष्ठले बताउनु भएका थियो ।

त्यसैगरी नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्यायले नगरमा उत्पादन भएका हरेक वस्तुको बजारी करण गर्न अन्य नगरपालिकाहरुसंग भगिनी सम्बन्ध राखेर वस्तु विनिमयको सिद्धान्त अनुसार आर्थिक सवलिकरणमा जोड दिनतर्फ नगर लागि परेको बताउनु भएको थियो । उहांले सरोकारवाला निकायहरु सबै मिलेर अघि बढेमा नगर समृद्ध गर्न सकिने भन्दै नगरमा रहेका सबै उद्योगी ब्यवसायिहरुलाई नगपालिकामा दर्ताभएर एकरुपताका साथ अघिबढ्ने बताउनु भएको थियो ।

बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेको अध्यक्षता र बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको मेला समापन कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत कृष्ण प्रसाद सापकोटा,पारिजात सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष चुडामणि भन्डारी लगाएतले आ आफ्ना भनाईहरु राख्नु भएको थियो। संघका सचिव निर्मल पाण्डेको संचालनमा भएको मेला समापन कार्यक्रममा संघका सस्थापक अध्यक्ष मीन राज शर्माले स्वागत मन्तब्य रानु भएको थियो ।

कार्यक्रममा मेलामा संचालन भएको भलिबल प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने भलिबल टिमलाई कार्यक्रमका प्रमुख अतिथी तथा नगर प्रमुख शम्भुलाल श्रेष्ठको हातबाट क्रमशः नगद रु ५५ हजार,३० हजार,र १५ हजार सहित ट्रफी ,सिल्ड र प्रमाण–पत्र प्रदान गरिएको थियो ।

गत पौष १ गते देखि आज अर्थात ११ गते सोमबार सम्म हरियाली नगरमा रहेको बर्दघाट मण्डबमा सञ्चालन भएको मेलामा करिव ३ करोड बराबरको आर्थिक कारोवार भएको आयोजक संस्थाका महासचिव दिनेश न्यौपानेले बताउनु भएको छ । महासचिव न्यौपानेका अनुसार मेला अवधिभर १ लाख ५० हजार बढी दर्शकले मेला अवलोकन गरेका छन् ।

आयोजक संस्थाका जिम्मेवार ब्यक्तिहरु किन मेला संचालनको विरोध गरीरहे ?

बर्दघाट उद्योग वाणीज्य संघ पश्चिम नवलपरासीले आयोजना गरेको छैठौं बर्दघाट कृषि,पर्यटन तथा औधोगिक ब्यापार मेला–२०७९ संचालन गर्ने बिषयमा आयोजक संस्थाका जिम्मेवार ब्यक्तिहरु मेला समुद्घाटन र समापन दुबै कार्यक्रममा सहभागि भएनन् । तर मेला संचालन भैरहदा विचको समयमा मेला स्थलमा भने सहभागि रहेको देखिएको थियो ।
यसरी मेला संचालनका विषयमा विमती जाहेर गर्ने र मेला समुद्घाटन तथा समापनको कार्यक्रममा सहभागि नहुनेमा आयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष राजु पाण्डे,बाणीज्य उपाध्यक्ष राजु न्यौपाने र उद्योग उपाध्यक्ष लेखनाथ पौडेल रहेकाछन् ।

मेला संचालनका क्रममा पूर्ण कार्यसमितिमा छलफल नभएको,अहिले कोरोनाबाट थलापरेको बजार भर्खर उठ्दै गरेको बेला मेला लगाउदा स्थानिय ब्यापारीलाई असर पर्ने,मेला संचालनका विषयमा राजनितिकदलसंग छलफल नगरीएको, मेला प्रवेश तथा बाल उद्यान्नका टिकटहरुको रेट घटाउनु पर्ने लगाएतका बिषयमा आफुहरुको विमती हरेका कारणले आफुले मेला संचालनको कुनै पनि जिम्मेवारी नलिएको र विमती जाहेर गरेको बाणीज्य उपाध्यक्ष राजु न्यौपानेले बताउनु भएको छ ।

यता अध्यक्ष लेखनाथ न्यौपानेले भने मेला संचालन गर्ने बिषयमा कार्यसमितिका सबैसंग छलफल भएको बताउदै उपाध्यक्षहरुले टिकटको मुल्य घटाउने गरी मेला संचालन गर्नसकिने गरी गरेको निर्णय अनुसार टिकटको मुल्य ७० बाट ६० रुपैया गराएको र कार्यसमितिका सबैलाई जिम्मेवारी दिएको तर बाणीज्य उपाध्यक्षले आफ्नो कार्य ब्यस्तताले जिम्मेवारी लिन नसक्ने बताएको बताउनु भएको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/