sarawal

पुण्य प्रसाद पौडेलको राजनितिक जिवन यात्रा ?

147

कृष्ण ढकाल
बर्दघाट,भदौं–५
२०१७ साल फागुन ४ गते स्याङ्गजा जिल्लाको आँधीखोला गाउापालिका वडा नं.–४ वाङ्गसीङ्ग देउरालीमा (साविक वाङ्गसीङ्ग देउराली गाउँपञ्चायत वडा नं. ३ ,ठूलाखेतसरादी ) जन्मीएका पुण्य पौडेल अहिले पश्चिम नवलपरासी जिल्लाको निर्वाचन क्षेत्र नम्वर १ (क) बाट लुम्बिनी प्रदेश सभा सदस्यका लागि ईच्छा जाहेर गरेका छन् ।

शिव प्रसाद उपाध्याय (पौडेल) र रेणुका पौडेलका ६ सन्तानमा ४ छोरा र २ छोरी मध्ये माईलो छोराका रुपमा जन्मीएका पुण्यले २०३६ सालमा अखिलको सदस्यता लिएर बर्दघाटको दाउन्ने देवी माबिवाट आफ्नो राजनिति यात्रा शुरु गरेका थिए ।

स्याङ्गजा जिल्लाबाट २०२९ सालमा तात्कालिन पाल्पा जिल्लाको दुम्बिकीवास वेणीमणीपुरमा बसाई सराई गरेर आएसंगै बर्दघाटमा पढ्न आएका पुण्यले अखिलको राजनितिसंगै २०३६ सालमा बर्दघाटको सुकुम्बासी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरे ।
तात्कालिन प्रमुख जिल्ला अधिकारी तारा प्रसाद घिमिरेको निर्देशनमा प्रहरीले बर्दघाटको सुकुम्बासी आन्दोलनमा सहभागि मित्रमणी खराललाई गोली हानेर मारेसंगै बर्दघाटमा आन्दोलन चर्कीएको थियो ।

२०३७ सालमा भएको बहुदलीयमा लागेर आन्दोलनमा समेत होमिएका पुण्यलाई राजनितिको नसाले उत्कर्षमा पुर्याएको थियो । त्यसैले सामन्त, जालीहरुका विरुद्ध अभियान चलाउने र जमिनको उत्पादन किसानलाई बाँड्ने, उदार सामन्तहरुलाई किसानको पक्षमा उभिन चेतावनी दिनेसम्मका कामहरु गर्न तात्कालिन समयमा पाल्पा जिल्लाको दुम्कीवासमा मणीयुवा क्लव गठनगरी नेतृत्वमा रहेर सामाजिक कार्य गर्न शुरु गरेका थिए ।

तात्कालीन समयमा सामन्तवाद विरोधी आन्दोलनका अगुवा र कम्युनिष्ट आन्दोलनका सच्चा नेताका रुपमा आफुहरुलाई स्थापित गर्दै अघि बढेको पौडेल परिवारप्रति तात्कालिन सरकारले निक्कै निगरानी गरीरहन्थ्यो ।
जब पुण्यका सहोदर भाई डिल्लीराम पौडेलले पोखराको पृथ्वी नारायण क्याम्पसमा अखिलको बिद्यार्थी राजनितिलाई उचाईमा पुर्याए र बिद्यार्थीहरुको ठूलो जमात सामन्ती,शोषण गर्नेहरुको विरुद्धमा अभियान चलाउन शुरु गरे तब डिल्लीराम पौडेललाई प्रहरीले आन्दोलनकै क्रममा षडयन्त्र पूर्वक मार्यो र पौडेलको स–परिवारलाई ३ महिना जती आफ्नै घरमा प्रहरीले नजर बन्दमा राखेको थियो ।

राजनितिवाट समाज परिर्वतन गर्न होमीएका पौडेल परिवारमा जब भाईले ज्यान गुमाउनु पर्यो त्यसपछि नजरबन्दवाट मुक्ति पाउनासाथ पुण्य आफु थप तयारी र राजनिति अध्ययनका लागि २०४० सालमा बुटवल बहुमुखि क्याम्पसमा राजनितिशास्त्र र पत्रकारीता पढ्न पुगे र त्यहां उनले स्नातक सम्मको अध्ययन गरे ।

अध्ययनकै क्रममा २०४० सालमा पुण्यले अनेरास्ववियुको रुपन्देही जिल्ला अध्यक्ष विजय पौडेल रहेको टिममा सदस्य भएर जिम्मेवारी पुरा गरेका थिए ।

पढाई र राजनितिमा निक्कै चलाख रहेका पुण्यले २०४४ सालमा निजामती कर्मचारीमा नाम निकालेर तात्कालिन कृषि बजार सेवा विभागको जागीरे बन्न पुगे । सरकारी जागीरे भएसंगै फेरी उनलाई पार्टीले निजामति तर्फको राजनितिक पाटोमा पनि क्रमश जिम्मेवारी दिन थाल्यो जुन जिम्मेवारी पुण्यले सजिलैसंग पुरा गर्दथे ।

२०४५÷०४६ को परासीमा भएको निर्दलीय ब्यवस्थाका विरुद्ध आन्दोलनमा पुण्य कर्मचारी हुँदाहुदै पनि कतै लुक्दै त कतै खुलेर नै आन्दोलनको नेतृत्व गरे आन्दोलनकै क्रममा आफुसंगै रहेका सहयोद्धा वृहस्पति अधिकारी,केशरमणी पोखरेल लगाएतका नेता जेल चलान भए तर पुण्य भागन सफल भएका थिए । परासी आन्दोलनमा भागेर जेल बाहिर रहेका पुण्यले आफ्नो जागीरे जिवनसंगै राजनितिमा देवेन्द्र घिमिरेको प्रशिक्षण लिने र गुप्तचरको काम गरी पार्टीका गोप्य बैठकहरुमा सामेल हुनेगर्दथे ।

जाली र नक्कली तमसुकहरु जलाउने, जमिन्दारको जमिन किसानहरुलाई बितरण गर्ने काममा निक्कै तल्लीन रहने पुण्य आफ्नो संगठन बलियो बनाउन र जनतामा पर्याप्त राजनीतिक जागरण जगाउन तथा पञ्चायती दमनका विरुद्ध वद्रोह गर्ने गर्दथे ।

बिद्यार्थी राजनिति जिवनवाटनै निक्कै क्रियाशिल रहेका पुण्यलाई २०४७ साल मंसीर ९ गते भुमि स्वर ढकालले नेकपा एमालेको संगठीत पार्टी सदस्यता प्रदान गरेका थिए । पार्टीको संगठीत सदस्यता पाएसंगै पुण्यले नवलपरासी क्षेत्र नम्वर २ क्षेत्रीय कमीटी सदस्यको जिम्मेवारी प्राप्त गर्न सफल भए ।

पार्टीको जिम्मेवारी सफलता पूर्वक पुरा गरेकै कारण पुण्यलाई जिम्मेवारी बढ्न थाल्यो २०४७ सालमा परासी जिल्लावाट नेतृत्वगर्दै पार्टीको निर्देशन अनुसार काठमाण्डौंमा भएको कर्मचारीहरुको आन्दोलनमा भाग लिन पुगे ।
राजनीतिज्ञ र कुशल संगठक तथा निजामती कर्मचारी समेत भएकाले नवलपरासी जिल्लामा नेकपा एमाले पार्टीलाई मज्बुत बनाउन पुण्य पौडेलको आवश्यकता महशुस गरेर फेरी २०४८ सालमा पार्टीले पुण्यलाई कर्मचारी संगठनको केन्द्रिय पार्षद्मा निर्वाचीत गर्न पहल गरेको थियो ।

कम्युनिष्ट आन्दोलन निष्ठाको आन्दोलन पनि हो भन्ने तथ्य व्यवहारद्वारा प्रमाणित गरेका पुण्यले तात्कालिन प्रधानमन्त्री गिरीजा प्रसाद कोईरालाको अत्याचारको विरुद्धमा आन्दोलनमा होमिएका पुण्यले आन्दोलनको अगुवाई गरेको भन्दै उनलाई तात्कालिन गिरिजा सरकारले निजामति कर्मचारीवाट बरखास्त (हटाएको ) गरेको थियो ।

निजामती सेवावाट बरखास्त भएपछि २०४८ सालको स्थानिय निर्वाचनमा नेकपा एमाले पार्टीवाट दुम्किवास गाविसको अध्यक्षको टिकट पाएका पुण्यले स्थानिय पार्टीको आन्तरीक कारणले उपाध्यक्षमा उठेर २५ मतले उप–विजयी हुन पुगेका थिए ।

दुम्किवासमा बस्ने बर्दघाटमा पढ्ने गरेका पुण्यलाई पारिवारीक र राजनितिक सहजताका हिसाबले बर्दघाट केहि सहज भएपछि २०५० साल पुष १५ गते साविकको माकर गाविस वडा नम्वर ४ हालको बर्दघाट ४ बर्दघाटमा बसाई सरे र दुईपाई गराएका पुण्य त्यसपछि दाउन्ने वारी र पारीका साझा अभियान्ता बन्नपुगे ।

२०५० सालमा पार्टीले उनलाई ७ नम्वर ईलाका सचिव र क्षेत्रीय कमिटिको जिम्मेवारी प्रदान गर्यो । २०५४ सालमा फेरी दुम्किवास गाविसको वडा नम्वर १ मा सदस्यमा निर्वाचीत भए । जुन वेला स्थानिय वसोवासका आधारमा गरीवहरुलाई लालपुर्जा दिलाउने अभियानको खुलेर नेतृत्वगरे ।

२०४८ साल देखिमा हरेक निर्वाचनमा पार्टीका नेताहरुलाई जिताउने अभियानमा मुख्य भुमिकामा लागेका पुण्य पौडेल अहिले भने फेरी आफु स्वयम पश्चिम नवपरासी निर्वाचन क्ष्ँेत्र नम्बर १ (क) वाट लुम्बिनी प्रदेश सभा सदस्यका लागि ईच्छा जाहेर गर्दै पार्टी पंक्ति र जनताहरु माझको भेटघाटलाई बढाउन शुरु गरेका छन् ।

२०५७/०५८ मा पार्टीको जिम्मेवारी अनुसार नेपाल रेडक्रश सोसाईटी नवलपरासी शाखाको कोषाध्यक्षको जिम्मेवारी बहनगर्दै रेडक्रशलाई संस्थागत बनाउन १० वटा शाखा स्थापना गर्ने मुख्य जिम्मेवारी पुरा गरेका पुण्यले २०४८ सालमा पेशागत संगठन स्थापना गर्ने देखि क्रियाशिल बनाउने र निर्माण ब्यवसायि संघ नवलपरासी स्थापनागरी ३ पटक सम्म कुशल नेतृत्व गर्न सफल भएका थिए ।

२०६० सालमापार्टीको जिल्ला कमीटी सदस्य हुदै ७ नं. ईलाका ईन्र्चाजमा ७ बर्ष सम्मको जिम्मेवारी पुरा गरेका पुण्यले २०६४ साल देखि अहिले सम्म नेकपा एमालेको जिल्ला सचिवालय सदस्य निरन्तर रहने एक उदाहरणी ब्यक्ति पनि हुन ।

नेकपा माओवादी केन्द्र र नेकपा एमाले गाभिएर बनेको नेकपाको विघटन पछि २०७८ साल पुष महिनामा भएको नेकपा एमालेको जिल्ला अधिवेशन पश्चात २०७९ बैशाख वाट लुम्बिनी प्रदेश कमीटी सदस्य समेत भएका पौडेल प्रदेश कमिटिको तर्फवाट संघिय निर्वाचन क्ष्ँेत्र नंम्वर १ को ईन्चार्ज समेत रहेका छन् । त्यती मात्र हैन उनी अहिले जिल्ला पार्टीको निमार्ण उद्योग परिषद्को राष्ट्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्चार्ज पनि रहेका छन् ।

दिब्यज्योती बहुमुखी क्यामपस संचालक समिति,नेपाल रेडक्रश सोसाईटी लगाएतका थुप्रै सामाजिक संघ संस्थाहरुमा आबद्ध रहेका पुण्य पौडेलले अहिले आफुलाई पश्चिम नवपरासी निर्वाचन क्ष्ँेत्र नम्बर १ (क) वाट लुम्बिनी प्रदेश सभा सदस्यका लागि टिकट दिन पार्टी पंक्ति संग आग्रह गरेका छन भने जनताहरु माझ आफु आउने तायारीमा रहेको बताएका छन् ।

( लेखन स्रोत ः– स्वयम पुण्य पौडेलसंगको बसाईमा लिईएका जानकारी तथा टिपोटहरुवाट )

 

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/