sarawal

सुनवल नगरपालिकामा मेयर र उपमेयरका आकाँक्षिहरु यस्ता छन ।

74

जीवन न्यौपाने
सुनवल,फागुन–५
सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा देशभर एकै चरणमा गर्ने निर्णय गरेसङ्गै जिल्लाका विभिन्न पालिकाकाहरुमा पनि पछिल्लो समय चुनाव केन्द्रित भेटघाट र छ्लफलका गतिविधिहरुले तिब्रता पाएका छन् ।
यसैबीच पश्चिम नवलपरासी जिल्लाको राजनैतिक पहुँच र प्रभावका हिसाबले अब्बल मानिने सुनवन नगरपालिकामा पनि स्थानीय तहको चुनावमा नगरप्रमुख र उपप्रमुख पदको लागि कसले टिकट हात पार्ने भनी वडादेखि जिल्लातहका नेताहरु दौडधुपमा व्यस्त छन् ।

नगरमा मुख्यत सत्तारुढ पार्टी नेपाली काङ्ग्रेस र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमाले विच कडा चुनावी प्रतिस्पर्धा हुने संभावना देखिएको छ ।जिल्ला निर्वाचन कार्यालय पश्चिम नवलपरासीको तथ्यांकअनुसार पुरानो र नयाँ गरि कुल ४७ हजार ४ सय ५५ मतदाता संख्या रहेको सुनवल नगरमा यस अघिको ७४ सालको निर्वाचनमा झन्डै ३७ हजार मतदाता संख्या रहेको थियो ।

आगामी स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट नगरप्रमुख पदमा जिल्ला सभापति अर्जुन कुमार पोखरेल, निर्वाचन क्षेत्र नम्बर २ ९क० का सभापति माधबप्रसाद पाण्डे, जिल्ला सदस्य साथै सुनवल नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष यमलाल पाण्डे, पूर्व महाधिवेशन प्रतिनिधि कृष्ण लामिछाने,त्यस्तै पेट्रोलियम डिलर्स एशोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष समेत रहेका पेउनारायण न्यौपाने र तरुण विभागका पूर्व मनोनीत केन्द्रिय सदस्य कृष्णनारायण श्रेष्ठले नगर प्रमुखमा उमेदवारी दिने तयारी गरेको बुझिएको छ ।

प्रमुख र उपप्रमुख मध्ये एक जना महिला उम्मेदवार अनिवार्य हुने सवैधानीक व्यवस्थाका कारण नगर उपप्रमुखमा भने जिल्ला समन्वय समिती सदस्य तथा नगर समिती सदस्य उषा बञ्जाडे न्यौपानेको उम्मेदवार रहने संभावना बलियो देखिएको छ ।
पार्टी निकट स्रोतका अनुसार नगरप्रमुखमा पार्टीको मर्यादा क्रममा अर्जुन कुमार पोखरेल, माधबप्रसाद पाण्डे र यमलाल पाण्डे अगाडी हुने हुँदा यी तिन मध्ये एकले नगरप्रमुख पदको टिकट पाउने संभावना बढी छ । तर जिल्ला सभापति पोखरेलले आफू कार्यकारी पदमा रहि काम गर्न भित्री इच्छा नरहेको बताएपनी पार्टीको एक समुहले भने पोखरेललाई नै नगरप्रमुखको उम्मेदवार बन्न दबाब दिएको बुझिएको छ । पार्टीमा अर्जुन पोखरेल र यमलाल पाण्डे काङ्ग्रेसका केन्द्रिय सदस्य शेखर कोइराला समुहका मानिन्छन भने माधबप्रसाद पाण्डे प्रधानमन्त्री समेत रहेका केन्द्रिय सभापति शेरबहादुर देउवा निकट समुहका रहेको बुझिएको छ । यद्यपि उम्मेदवारको टुंगो लगाउन पार्टीले जे निर्णय गर्दछ त्यो निर्णयलाई दुबै समुहका नेताले अनुसरण गर्दै अगाडि बढ्न तयार रहेको बताउदै आएका छन् ।

त्यस्तै
नेकपा एमाले पार्टीले सुनवल नगरको नगरप्रमुख र उपप्रमुखमा नगरका वर्तमान कार्यवहाक नगर प्रमुख दधिराम अर्याल,केन्द्रिय सदस्य बिमला अर्याल, जिल्ला कमिटी उपाध्यक्ष डोलराज भण्डारी, जिल्ला कमिटी उपसचिव राजनकुमार आचार्य, जिल्ला सचिवालय सदस्य, सुर्य दुबे, केशव भण्डारी, पुर्व जिल्ला कमिटी सचीव ठानप्रसाद गैरे र पुर्व जिल्ला सचिवालय सदस्य सरस्वती सुबेदी ,लेखनाथ खरेल लगाएतबाट रोजिनेगरी तयारी गरीरहेको बुझिएको छ ।

एमाले पार्टी निकट स्रोतका अनुसार पार्टीमा व्यक्तिगत प्रभावका कारण बिमला अर्याल र सुर्य दुबेको नाम नगर प्रमुखमा बढीचर्चामा रहेकाले पनि अर्याल र दुबे मध्ये एकजनाको नगरप्रमुखमा उम्मेदवारी आउने संभावना बलियो रहेको बुझिएको छ । दुबेले भने नगरप्रमुख पदको टिकट प्राप्त नगरे अन्य पदका लागि निर्वाचनमा जान चासो नदेखाएको बुर्झिको छ भने भन्डारीलाई नगरउपप्रमुख पदको बलियो संभावनाका रुपमा हेरिएको पार्टी निकटस्रोतले जनाएको छ ।

यस्तै केन्द्रबाट स्थानीय निकायमा चुनावी तालमेल गरेर चुनावमा जाने अवस्था निर्माण भएन भने माओवादी केन्द्रले पनि नगरमा नगरप्रमुख, उपप्रमुख सहित सवै वडामा आफ्नो उम्मेदवारी दिने बताएको छ । माओवादी केन्द्रबाट नगरप्रमुखमा प्रदेश सदस्य सुर्य न्यौपाने, पूर्व जिल्ला सचिवालय सदस्य नारायण प्रसाद आचार्य र पूर्व नगर इन्चार्ज खडक बस्नेतले उम्मेदवारीको आकाङ्क्षा व्यक्त गरेका छन् भने उपप्रमुखमा महिला नगर अध्यक्ष प्रतिमा कार्किको उम्मेदवारी रहने बताइएको छ ।
यस्तै अहिलेसम्म नगर इन्चार्ज, जिल्ला अध्यक्ष र प्रदेश पदाधिकारी लगाएतका पार्टीका महत्त्वपूर्ण जिम्मेवारीहरुको टुङ्गो लगाइनसकेको एकीकृत समाजबादी पार्टीले पनि सुनवल नगरप्रमुखमा पार्टी नगर अध्यक्ष टेकबहादुर पुनको उम्मेदवारी गराउने आन्तरिक छलफल गरेको पाइएको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/