palhinnada

एमसीसी सम्झौता खारेजीको माग गर्दै संयुक्त बिरोध

48

भुमही,माघ – ६

अमेरिकी सहयोग परियोजना मेलिनियन च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौता पास गरे जनकारबाही गर्ने चेतावनी दिएका छन । एमसिसी सम्झौता विरुद्ध नवलपरासीमा र्‍याली सहित  विरोध कार्यक्रम वक्ताहरुले उक्त कुरा बताएका हुन ।
नवलपरासिको भुमहिमा विप्लव नेतृत्वको नेकपा सहित ६ राजनीति दलको संयुक्त आयोजनामा एमसिसी सम्झौता विरुद्ध कार्यक्रम गरेका हुन। कार्यक्रममा सुनवल-१२ सहकारी चोक देखि र्‍याली सुरु भइ भुमही चोक पुगेर कोण सभामा परिणत भएको थियो।
बिरोध  कार्यक्रममा बोल्दै नेकपा विशेष जिल्ला सदस्य सुमन ज्ञावालिले एमसिसी सम्झौता नेपाली जनता र राष्ट्रको अहितमा रहेको कुरा स्पष्ट पारेका छन्।कहिले पनि कसैको अधिनमा नभएको  देशको स्वतन्त्र नागरिक भई बाँच्नका नागरिकलाई अमेरिकि  साम्राज्यवाद संग घुडा टेकेर देशलाइ अस्थिरता तर्फ धकेल्न लागेको भन्दै सरकार र एमसिसी सम्झौता गर्ने र पास गर्नेको भन्डाफोर गर्दै जाने कुनै पनि हालतमा पास गर्न नदिने उद्घोष गरेका थिए।एमसिसी सम्झौता र पारित गर्न खोज्ने दलालहरुको विरुद्ध सडक संघर्षमा आउन आम नेपाली जनतालाई आग्रह गरेका छन्। जनताले नचाहँदा नचाहँदै जबर्जस्ती एमसिसी सम्झौता पारित गरिन्छ भने जनताले त्यसको सशक्त प्रतिरोध गरेरै छाड्ने उद्घोष पनि उनले गरेका छन्।
त्यसैगरी जनमोर्चाका नेता तिलक सुबेदिले एमिसी अमेरिकी शैन्य रणनीति अन्तर्गतको कार्यक्रम भएकोले नेपाल र नेपालीको हितमा नभएकएल स्वीकार गर्न नसकिने बताए। सुवेदिले एमसिसी मुलुकलाई विभाजन गर्ने र भावी सन्ततिले दुख पाउने भन्दै यो कुनै अनुदान नभई लगानी भएकोले जानिजानी मृत्युको बोलाउन नहुने भन्दै जनताले सशक्त प्रतिरोध गर्नुपर्ने बताए।
अर्का वक्ता क्रान्तिकारी माओवादीका लुम्बिनी प्रदेश सदस्य क्षेत्र बा थापाले एमाले-कांग्रेसले विभिन्न समय गरेका सम्झौताले देश बेच्न समेत पछी नपरेकाले  एमसिसिले पास गरि अमेरिकी सेनाको अखाडा बनाउने खोजेको आरोप लगाए ।थापाले  न्यायलाय निकम्मा भएको भन्दै नेपाली जनताको भावनालाई कुठाराघात गर्दै एमसिसी पास गर्न खोजे जनताले कार्वाही गर्न बताए। उनले महाकाली गण्डक सम्झौता असमान भएको भन्दै आन्दोलन गर्ने राजनीति दल त्योभन्दा राष्ट्रघात सम्झौता गर्न खोजे हतियार उठाउन बाध्य बताए। एमसिसी सझौता इन्डोप्यासिपि कार्यक्रम अन्तर्गत उदारीकरण अर्थनीति ल्याएर नेपाल कब्जा गर्ने रणनीति हो थापाले भने।
नेकपा मसालला नेता धनपती सापकोटाले नेपालमा गरिने काम भारतलाई सोधेर गर्ने रणनीति कार्यक्रम कसरी स्वीकार गर्न सकिन्छ भनेर प्रश्न गर्दै उनले केहि देशको उदाहरण दिदै एमसिसी सम्झौताले भावी सन्तति असुरक्षित रहेको र अमेरिकी सेनाको अखडा बन्ने देश थप असुरक्षित बन्ने भएकोले कुनै पनि हालत पास गर्न नदिने उद्घोष गरे।
अर्कावक्ता देशभक्त जनगणतान्त्रिक मोर्चाका प्रतिनिधि रवि पाण्डेले डलरले बौद्धिक बर्गले एमसिसी सम्झौताको गलत प्रचार गरेको बताए।  एमसिसी सम्झौता सैन्य गठबन्धन भएको देशलाइ अन्यौल तर्फ धकेल्न चुनावी प्रोपोगन्डा घोषणा गरि जनतालाई त्यसतर्फ भुलाइ एमसिसी पास गर्न खोजेको आरोप लगाएका छ्न।युरेनियम उत्खनन र चिन आक्रमणको सहित बौद्धिक सम्पत्ति अमेरिकाले चोरी गर्ने रणनीति भएको बताए।
माक्र्सवादी पार्टी पुस्पालालका  राष्ट्रिय परिषद सदस्य  टोपेन्द्र नेपालले एमसिसी भित्राउने दलालका विरुद्ध सम्पूर्ण जनता  एकजुट हुनुबिरोध पर्ने बताउदै राष्ट्रघाती सम्झौता गर्नेलाई जरै देखि उखालेर फाल्नु पर्ने बताए ।
विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी,नेकपा(क्रान्तिकारी माओवादी),देशभक्त जनतान्त्रिक मोर्चा ,नेकपा मसाल,जनमोर्चा माक्र्सवादी पार्टी(पुस्पलाल)सहित अन्य संघसंस्था तथा मोर्चाहरुको संयुक्त आयोजनामा र्याली सहित विरोध प्रदर्शन गरेका थिए।
र्यालीमा एमसिसी चाहिँदैन देश बेच्न पाइँदैन,एमसिसी सम्झौता खारेज गर,पेट्रोलियम पदार्थको मुल्य वृद्धि खारेज गर,एमसिसीमा मतियारहरु होसियार,अमेरिकी साम्राज्यवाद मुर्दावाद,भारतीय विस्तारवाद सिमा अतिक्रमण बन्द गर जस्ता नाराहरू लगाइएका थिए।
कार्यक्रमको सञ्चालन नेकपा जिल्ला सदस्य दुर्गा बस्यालले गर्नु भएको थियोे।

 

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/