sarawal

आफ्नैअवसरवादी सांसदका कारण सरकारबाट बाहिरिनु पर्योः बैजनाथ चौधरी

35

साउन –२९
अवसरवादी नेताहरुलाई जिम्मेवारी दिँदा पार्टीले ठूलो नोक्सानी व्यहोर्नुपरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका निवर्तमान मन्त्री बैजनाथ चौधरीले बताउनु भएको छ ।

लुम्बिनी प्रदेशमा जनमत गुमाएर नभई आफ्नै पार्टीका केही अवसरवादी सांसदका कारण एमाले सरकारबाट बाहिरिनु परेको उहाँले बताउनुभयो । एमाले निकट अनेरास्ववियु पश्चिम नवलपरासीको शुक्रबार परासी स्थित मनमोहन स्मृत्ति भवनमा जिल्ला कार्यालय शुभारम्भ गर्दै नेता चौधरीले पार्टीमा जिम्मेवारी दिँदा कसले जित्छ भन्दा पनि कसले जितेर राम्रो काम गर्छ र अनुशासनमा बस्छ भन्ने चिनेर मात्र जिम्मेवारी दिनुपर्नेमा जोड दिनुभयो ।

एमालेबाट जितेका प्रदेशसभा सदस्यहरु अमरबहादुर डाँगी, बिमला ओली र अजय शाही अवसरवादी भएको बताउँदै विपक्षीको गठबन्धनमा सामेल हुँदा उनीहरुलाई लाज पनि नलागेको उहाँको टिप्पणी थियो । चुनाव जित्नुमात्र ठुलो कुरा नभएको भन्दै उहाँले उनीहरु चुनावमै हारेको भए पार्टीलाई केही फरक नपर्ने तर जितेर पनि घात गर्दा पार्टीलाई क्षति पुगेको उल्लेख गर्नुभयो । उनीहरुले पार्टीलाई मात्रै नभई जनतालाई नै धोका दिएको उहाँले बताउनुभयो ।

शाहीलाई पार्टी केन्द्रले टिकट दिएका कारण आफूहरु जिम्मेवार नभएको र केन्द्रले नै जिम्मेवारी लिनुपर्ने उहाँको भनाई थियो । यस्तै पार्टीले नै १२ वर्षको उमेरदेखि पढाउँदै र पालनपोषण गर्दै राजनीतिक उचाईमा पुर्याएको तथा राम्रो स्कुलिङ् समेत भएका अमरबहादुर डाँगीले कांग्रेस र माओवादीको पैसा खाएर अन्तिममा पार्टीलाई गद्दारी गरेको नेता चौधरीको आरोप थियो ।

राजनीतिको जानकारी नै नभएकी बिमला ओलीलाई मुख्यमन्त्री शंकर पोखरेलले नै जिम्मेवारी लिएर चुनावमा जिताएको र पछिल्लो पटक आफ्नै ईच्छाले मुख्यमन्त्रीलाई भेटेर पुनः एमालेमै फर्केकी ओलीले माओवादीमा गएर उल्टै मुख्यमन्त्रीले बन्धक बनाएको भनेर गलत आरोप लगाएको भन्दै नेता चौधरीले रोष प्रकट गर्नुभयो ।

उहाँले पार्टीभित्र जिम्मेवारी र पद दिएर नै व्यक्तिको जाँच गर्नुपर्ने बताउँदै सांगठनिक र राजकीय हिसाबले जिम्मेवारी दिएर ईमान्दार र अबसरवादीलाई समयमै चिनेर ईमान्दार कार्यकर्तालाई मात्र अगाडि बढाउनुपर्ने बताउनुभयो ।

पार्टीका लुम्बिनी प्रदेश सहईन्चार्ज तथा नवलपरासी ईन्चार्ज समेत रहनुभएका नेता चौधरीले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकमा असाधारण काम गरी विकासमा फड्को मारेकोले विपक्षी दलहरु डराएको बताउनुभयो । पार्टी भित्रै अन्तरविरोध हुँदा पनि देशैभरीका युवा विद्यार्थी संस्थापन पक्षतिरै उत्साहका साथ समर्थनमा रहनु पार्टीको नेतृत्वमा भएको विकास र समृद्धिको अभियान नै मुख्य कारण भएको उहाँले दाबी गर्नुभयो ।

अनेरास्ववियु नेता उत्पादन गर्ने थलो भएकोले छरिएर रहेका विद्यार्थीलाई आबद्ध गरी बृहत संगठन निर्माण र रचनात्मक कार्य गर्न उहाँले आग्रह पनि गर्नुभयो । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष एवं लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र अधिकारीले पछिल्लो पटक जिल्लामा युवा र विद्यार्थीका गतिविधि बढेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

युवा र विद्यार्थी चलायमान भएमात्र पार्टी पनि चलायमान हुने उहाँको भनाई थियो । युवा परिवर्तनको सम्बाहक र समाज रुपान्तरणको शक्ति भएकोले हरेक चुनौतीमा अग्रपंक्तिमा उभिन आग्रह गर्नुभयो । आगामी स्ववियु चुनाव र स्थानीयदेखि प्रतिनिधिसभा सम्मका चुनावमा पनि जित हासिल हुने गरी संगठन निर्माणमा लाग्न अध्यक्ष अधिकारीले निर्देशन दिनुभयो ।

अनेरास्ववियुका जिल्ला अध्यक्ष रमेश नेपालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एमालेका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य द्धय बद्री खनाल, बिमला अर्याल, जिल्ला उपाध्यक्ष डोलराज भण्डारी, अनेरास्ववियुका केन्द्रिय सदस्य दीपक गैरे, जिल्ला सहसंयोजक निरज खड्का, सचिव भुपाल शर्मा पौडेल लगायतले बोल्नुभएको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/