Sarawal sit lahar Notis

देशको राजनितीक लिक भन्दा बाहिर गईसकेको पूर्व मन्त्री त्रिपाठीको भनाई

0 61

गौरीशंकर जयसवाल

परासी २८ साउन
स्वतन्त्र राजनितीक समूहको केन्द्रीय संयोजक हृदेश त्रिपाठीले देशको राजनितीक लिक भन्दा बाहिर गईसकेको बताएका छन । उनले राजनितीक दलहरुको अन्तरिक कटुताको कारणले देशको राजनितीक लिक भन्दा बाहिर गएको बताए ।

परासीमा स्वतन्त्र राजनितीक समूह नवलपरासीले आयोजना गरेको पत्रकार सम्मलेनमा त्रिपाठीले यस्तो बताएका हुन । पूर्वमन्त्री समेत रहेका त्रिपाठीले राजनितीक दल र दलहरुबित कटुता र परस्पता शत्रुपूर्णले गैर राजनितीक क्रियाकालप गरिरहेको बताए ।

राजनितीक लिंकमा ल्याउनको लागि सुनियोजि सुविचारी र प्रत्यान गर्न सरकारलाई त्रिपाठीले सुझाव दिए ।

उनले अहिले देशमा प्रशोत्मक राजनितीक दलहरु एक अर्का बिच चालिरहेको र राज्यका यन्त्रहरुलाइ प्रतिशोधक एक अर्कालाई बैधानिता तित्ता बढने देखिएको बताए । देशमा यही गातिले आगाडी बढेछ भने सबिधान सम्माप्त हुन्छा र प्रणाली नै सम्मप्ताहुने त्रिपाठी भनाई छ ।

राजनितीक लिक भन्दा बाहिर जानु नै आदलतको परीसर पुगेको र पारिपाटी बस्दै गएकोले राजनितीक कमोर हुदै गएको दलहरु बाहिर गएको सकेत देखिएको बताए । अहिले राजनितीक कमजोर हुदै जाने राजनिती दलहरु बिच धुबिकारणले संबिधान नै सम्मप्त हुनेहोकी डर लागेको त्रिपाठीले तर्क गरे । उनले भने राजनितीक दलहरुको बिच आरोपप्रत्याआरोपले नै सघियता खतरामा पर्ने की डर लागेको बताए ।देशमा कोरोना सख्या बढै गएकोले सरकारले रोकथाम गर्न जरुरी रहेको सरकार यसको रोकथाम अग्रसर हुन अग्रह गरेका छन । पत्रकार सम्मेलनमा जिल्लाका क्रियाशिल पत्रकारहरुको उपस्थित रहेको स्वतन्त्र राजनितीक समूहका जिल्ला संयोजक राधेरमण पाण्डेले बताए ।

Leave A Reply

Your email address will not be published.