sarawal

सामुदायिक वन अतिक्रमण प्रति वन उपभोत्ता समुहरुले चासो बढाए

220

रमेश भुसाल

साउन २६
पछिल्लो समयमा सामुदायिक वन अतिक्रमणको चपेटामा पर्दै गएको प्रति पश्चिम नवलरासीका सामुदायिक वन उपभोत्ता समुहरुहरुले चासो व्यक्त गरेका छन् ।

सामुदायिक वन दिवसको अवसरमा सामुदायिक वन उपभोत्ता महासंघ नेपाल जिल्ला महासंघ पश्चिम नवलपरासी एवं स्थानिय महासंघ सुनवलले आयोजना गरेको सामुदायिक वनका सफलता एबम् आगामी कार्यदिशा र सवाल विषयक अन्तरक्रिया कार्यक्रमका वोल्दै सहभागि उपभोत्ता समुहहरुले विभिन्न विकास तथा निकासका वहानामा सामुदायिक वनको अतिक्रमण वढेको बताएका छन् । साथै उनिहरुले आ आफ्नो वनको कार्यप्रगतीका वारेमा जानकारी गराउदै विभिन्न तरिकाले वन अतिक्रमण वड्दै गएको र घाटगद्दि गरेको काठदाउरा समयमै वेचविखन गर्न ,नपाउँदा भावि कार्ययोजना समेत प्रभावित वनेको बताएका छन् । त्यस्तै खोलाबाट हुने कटान, भुक्षय, चोरी तस्करी , आगोलागी, उद्योगबाट हुने प्रदुषण निति नियम र नेतृत्वमा हुने फेरवदल जस्ता समस्याहरु सामुदायिक वनमा रहेको उनिहरुको भनाई छ । त्यस्तै कतिपय नितिगत व्यवस्थाहरु पनि समस्याका रुपमा रहेको वताएका छन् ।

गतबर्ष देखि सरकारले सामुदायिक बनको काठदाउरा कटान साथै विक्रिवितरण गर्न प्रतिवन्ध लगाए संगै सामुदायिक वनका गतिविधिमा अवरोध आएको स्थानिय महासंघ सुनवलका अध्यक्ष दिलिप चापागाईले बताउभयो । नेपाल सरकारको निर्णयले सामुदायिक वनमा आएका समस्याहरु समाधान गर्न सम्वन्धित निकायहरुमा आवज वुलन्द गर्दै आएको अध्यक्ष चापागाईको भनाई छ । साथै विषम परिस्थीतिमा पनि समुहहरुलाई क्रियाशिल वनाउन स्थानिय महासंघ संक्रिय रहेको चापागाइले बताउनुभयो । त्यस्तै सामुदायिक वनको अतिक्रमण लगाएतका समस्या समाधानका लागी सामुदायिक वनको विधान र कार्ययोजना माथि छलफल गर्ने , कार्ययोजना बनाउने र समुहहरुलाई गोलवन्द गर्ने साथै सरकार र सम्वन्धित निकायको ध्यानाकर्षण गराएर समन्वय गर्ने जस्ता कार्यहरु गरेको सामुदायिक वन उपभोत्ता महासंघ नेपाल जिल्ला महासंघ पश्चिम नवलपरासीका अध्यक्ष कमल परियारले बताउनुभयो ।

त्यस्तै विधान सम्मत सामुदायिक वनहरु चल्नुपर्ने र सामुदायिक वनको थप हक अधिकार स्थापित गर्न सक्रीय हुनुपर्ने सामुदयिक वन उपभोत्ता महासंंघ जिल्लाका सल्लाहकार तथा सुनवल नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष कण वहादुर शेनले बताउनुभयो ।

सामुदायिक वन मा देखिएका समस्या समाधान गर्न सामुदायिक वन संग सम्वन्धित कानुन वानाउन सरकार संग वहस साथै समिक्षात्मक वैठक गरेको र नवाझिने गरी कानुन वनाउन सुझाब दिए पनि कान्यवयन नहुदा विभिन्न समस्याहरु झेल्नु परेको सामुदायिक वन उपभोत्ता महासंघ नेपाल लुम्विनी प्रदेश सचिवालय सदस्य नारायण पण्डेले बताउनुभयो । साथै सरकार र सम्वन्धित निकायहरु संग वारम्वार बहस पैरवी भैरहेको उहाँले बताउनुभयो ।

विसासय सामुदायिक वन को सभाहलमा भएको कार्यक्रममा भगवती सामुदायिक वन, विसासय सामुदायिक वन, जउदय सामुदायिक वन, कोटहिदेवि सामुदायिक वन संसारकोटा सामुदायिक वन, वनदेवि, आर्दश, मुलपानी, डम्भरभार, मामिशतशरिया, चिसापानी लगाउतका सामुदायिक वनहरुको सहभागिता रहेको जिल्ला महासंघ पश्चिम नवलपरासी सचिव शारदा पोखरेलले जानकारी दिनुयो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/