palhinnada

बर्दघाटको खजुरा खोलामा खोलाजन्य वस्तुको खुलेआम चोरी निकासी

233

कृष्ण ढकाल
बर्दघाट,असार–२३
बर्दघाट नगरपालिका वडा नम्वर–५ र १६ को सिमानामा पर्ने खजुरा खोलामा अबैध रुपमा खोलाजन्य वस्तुको दिन दहाडै खुलेआम चोरी निकासी हुने गरेको छ । खोला छेउछाउका वस्तीहरुका मानिसहरुलाई खोलामा ढुङ्गा संकलन गर्न लगाएर टेक्टरमा लोडगरी लैजाने कामले बढवा पाएको छ ।

त्यसैगरी टेक्टरमा बालुवा तथा मिस्कट लोडगरी खुलेआम रुपमा दिडाहाडै दर्जनौ टेक्टरले नदी जन्य वस्तु निकासी गर्दा समेत कसैले रोक्न सकेका छैन । खजुरा खोला हुदै बरुवा जाने सडकको तल र माथि खुलेआम रुपमा खोला खोले सरी टेक्टरहरुले नदीजन्य वस्तु ओसार्ने र खोलामा ढुगां थुपार्नेहरुको भिड नै लाग्ने गर्छ।

यस विषयमा बर्दघाट ईलाका प्रहरी कार्यालयका प्रमुख कपिल वाग्लेसंग जिज्ञासा राख्दा उहांले चोरी निकासीको नियन्त्रण गर्न प्रहरीलागी परेपनी प्रहरीको आखाछलेर चोरी हुने गरेको बताउनु भयो । उहांले प्रहरी खोला तर्फ गएको सुराकी दिनेहरु बाटो–बाटोमा बस्ने र खोलामा प्रहरी पुग्दा भागीसक्ने गरेका कारण पक्राउ गर्न नसकिएको वाग्लेले बताउनु भएको छ ।

तर खोलामा ढुंङ्गा संकलन गर्ने एक जना ब्यक्तिले भने नाम नबताउने शर्तमा केहि गोप्य कुरा बताएका छन् । उनका अनुसार उनलाई एकजना टेक्टर ब्यवसायिले भनेका रहेछन तपाईहरु ढुक्क भएर ढुङ्गा संकलन गर्नुस केहि हुदैन । केहि समस्याभए हामी छौं । प्रहरी र कुनै टोलीआए आमी खवर गछौं त्यो बेला तपाईहरु खोलावाट वाहिर निस्कनु होला र केहि सोेधे हामीलाई थाहा छैन भन्नु भनेर सिकाएको खोलामा ढुंगा संकलन गर्दै गरेका एक ब्यक्तिले बताएका छन् ।

बर्दघाट नगरपालिकाको आम्दानीको स्रोतका रुपमा रहेको उक्त खजुरी खोलाको टेन्डर नलगाउनु र खोलाजन्य वस्तु चोरी निकासी हुदां समेत जनप्रतिनिधिहरु मौन रहनुलाई निक्कै रहस्यमय तरीकाले हेरीएको छ ।
यसअघि आब.२०७६÷०७७ को टेन्डर लगाएको बेला उक्त खोलाको टेन्डरमा ठेकेदारलाई कोभिडको कारण घाटा लागेको भन्दै आ.ब.२०७७÷०७८ मा उक्त खजुरी खोलाको टेन्डर नगरी आब.२०७६÷०७७ को टेन्डरको घाटाक्षतिपूर्ति वापत जनप्रतिनिधिहरुको मिलेमतोमा पुरानै ठेकेदारलाई खोजाजन्य वस्तु निकासी गर्न दिने सहमति गरीएको थियो ।
यसरी आ.ब.२०७७÷०७८ मा उक्त खजुरी खोलामा टेन्डर नलगाएर गत वर्षकै क्षतिपूर्तिवापत खोलामा खोलाजन्य वस्तु निकासी गर्नमा जिल्ला समन्वय समितिले रोक लगाएपछि यस वर्ष खजुरी खोलामा टेन्डर नखोलीएको बुझिएको छ ।
खजुरी खोलामा खोलाजन्य वस्तु निकासि बन्द गरीएपनि अहिले भने खुलेआम निकासी गर्दा बाढीपिडित हुदै बरुवा जाने खजुरी खोलावाट यातायात आवत जावत गर्न निक्कै कठीनाई भएको छ । त्यतीमात्र हैन खोलाछेऊमा लगाईएको ट्टबन्धन समेत बाढीले भत्काएरको छ । अहिले त्यही भत्काएको टट्बन्धनका दुङ्गा समेत संकलन गरेर चोरी निकासी भैरहेको छ ।
त्यसैगरी बाढीपिडित हुदै बरुवा जाने खजुरी खोलामा पर्ने सडक भन्दा करीब ५ सय मिटर तलवाट दर्जनौ टेक्टरहरुले गिटिवालुवा खुलेआम चोरी गरीरहेका छन् ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/