palhinnada

सुनवल नगरपालिकालाई अक्सिमिटर हस्तान्त्रण

पिसीआर मेशिनका लागि उवासंघले भवन उपलब्ध गराउने

30

गौरीशकर जयसवाल
परासी, ४ जेष्ठ
कोभिड–१९ का संक्रमितहरुको अक्सिजन लेबल जाँच गर्न सुनवलका केहि मनकारी स्थानिय युवाले नगरपालिकालाई ४० थान पल्स अक्सिमिटर उपलब्ध गराएका छन् । आईसोलेशनमा बसीरहेका कोभिड–१९का संक्रमितहरुको अक्सिजन लेबल जाँच्नका लागि यो अक्सिमिटर नगरपालिकालाई हस्तान्त्रण गरिएको छ । यस्तो महामारीका बेला देशभरि नै अक्सिजन र अक्सिमिटर अभाव भईरहेका बेलो सुनवलका ३ जना युवाले मिलेर ४० थान अक्सिमिटर खरिद सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापाक्षेत्रीलाई हस्तान्त्रण गरेका हुन ।
सुनवल नगरपालिका नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीका भाई खिम बहादुर थापाक्षेत्रीले ११ थान, सुनवल ३ निवासी ज्ञानु गुरुङ्ग र उनका छोरा अभिनाश गुरुङ्गले २९ गरि कुल ४० थान पल्स अक्सिमिटर नगरपालिकालाई हस्तान्त्रण गरेका हुन् ।
पल्स अक्सिमिटर ग्रहण गर्दै नगर प्रमुख थापाले यस्तो माहामारीको समयमा यो सहयोग निकै मह्त्व राख्ने भन्दै महामारी रोकथाम र संक्रमित विरामीहरुको उपचारमा हामीसबैले आवश्यक सहयोग र भुमिका खेल्न जरुरी रहेको बताए । हस्तान्त्रणको अनौपचारिक कार्यक्रममा नगर उप प्रमुख दधिराम अर्याल, सुनवल उद्योग बाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्य लगायतले कोभिड रोकथामका लागि सबैले आ–आफनो ठाउँबाट सक्दो सहयोग गर्न आवश्यक रहेको बताए ।

पिसीआर मेशिनका लागि उवासंघले भवन उपलब्ध गराउने

उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीले पिसीआर परीक्षण मेशिन सञ्चालन गर्न आफनो भवन उपलब्ध गराउने भएको छ । जिल्लामा पिसीआर परीक्षण मेशिन नहुँदा बुटवल र भैरहवा जानुपर्ने बाध्यता छ । स्वास्थ्य मन्त्री हृयदेश त्रिपाठीको पहलमा संघीय सरकारले पृथ्वीचन्द्र अस्पताल परासीलाई पिसीआर मेशिन उपलब्ध गराएको छ । १५ दिनअघि मेशिन आएपनि कोठा अभावले सञ्चालन आउन ढिलाई भएपछि उद्योग बाणिज्य संघ पश्चिम नवलपरासीले आफ्नो भवन उपलब्ध गराउने भएको संघका अध्यक्ष केशव भण्डारीले बताए । ‘ सघको भवनमा रहेको सभाहल र कोठा उपलब्ध गराउने बारे अस्पताललाई जाँनकारी गराएको अध्यक्ष भन्डारीले बताएका छन । ’अध्यक्ष भण्डारीले अस्पताल विकास समितिका अध्यक्ष जगदिश चौधरीले उवासंघले सहयोग गर्ने जनाएको बताउँदै अन्य स्थानमा पनि खोजी भईरहेको र नपाए उवासंघमा लगेर सञ्चालन गर्ने बताए । यसैबीच संघले २ सय वटा अक्सिजन शिलिण्डर जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध गराउने जनाएको छ । यस बिषयमा प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रासंग समेत छलफल भएको र जिल्ला प्रशासन कार्यालयमा रहेका खाली शिलिण्डरमध्ये २ सय थान शिलिण्डरलाई रिफिल गरेर बुझाउन लागिएको अध्यक्ष भण्डारीले बताए । जिल्लामा स्थानिय तहले निर्माण गरेका आइसोलेसनहरुमा अक्सिजनको कमि हुन नदिनका लागि शिलिण्डर रिफिल गरेर दिन लागेको उवा संघले जनाएको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/