sarawal

प्रर्थम सूर्य ज्योती कप–२०७७ को वडास्तरीय फुटबल प्रतियोगीताको फाईनलमा वडानं. १ र १२ भिड्दै

बैषाख ५ गते बर्दघाट नगरपालीका र सुनवल नगरपालीका विच मौत्रिपुर्ण भेट्रान्स खेल

76

कृष्ण ढकाल
बर्दघाट,बैशाख–४

सूर्य ज्योती युवा क्लव बर्दघाट–२,चिसापानीको आयोजनामा संचानल भैरहेको प्रर्थम सूर्य ज्योती कप– २०७७ को वडा स्तरीय फुटबल प्रतियोगीताको फाईलनमा वडानं. १ र १२ भिड्ने भएको छ ।
गतचैत्र २१ गतेवाट शुरु भएको वडा स्तरीय फुटबल प्रतियोगिताको बैशाख ६ गते हुने फाईलन खेलमा पहिलो सेमी फाईनल खेल विजेता वडा न १२ र दोस्रो सेमी फाईनल खेल विजेता वडा न १ माकर विच कडा प्रतिष्प्रद्र्या हुने भएको छ ।

आज अर्थात शनिवार वडा न १ माकर र वडा न १४ गंगावस्ती विच भएको दोस्रो सेमी फाईनलमा पेनान्टि सुटआउटमा २ का बिरुध्द ३ गोल गरि एक गोलको गोल अन्तरले वडा नम्वर १ बिजय भएको हो ।

प्रतियोगिता शुरु भएको १९ औ मिनेटमा वडा नं.१४ को जर्सी न २४ का सञ्जय कुमार चौधरीले पहिलो गोल गेका थिए भने त्यसको जवाफमा वडा नं. १ को जर्सी न १४ का सरोन गाहा मगरले खेलको २३ औ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थीए ।

निर्धारीत समय ९० मिनट सम्म दुबै टिमको एक एक गोलको बराबरीमा खेल रोकिए पछि खेललाई पेनान्टि शुटआउटबाट बिजेता टिम छनौट गरिएको थियो ।
पेनान्टि शुटआउटमा बर्दघाट १४ गंगा सामुदायीक बिकास प्रतिष्ठानका खेलाडी जर्सी नं. ७ र ४ ले हानेको बल गोल हुन सकेन भने वडा नं.१ माकरका जर्सी नं. १० ले हानेको बल गोल हुन सकेको थिएन ।
पेनान्टि सुटआउटमा २ का बिरुध्द ३ गोल गरि एक गोलको गोल अन्तरले वडा नम्वर १ बिजय भएको हो । आजको खेलमा म्यान अफ द म्याच वडा नं.१ माकरका जर्सी नं. ४ का खेलाडी सौरभ गाह हुनु भएको आयोजक संस्थाका अध्यक्ष राम भण्डारीले बताउनु भएको छ ।

भोली अर्थात बैषाख ५ गते बर्दघाट नगरपालीका र सुनवल नगरपालीका विच मौत्रिपुर्ण भेट्रान्स खेल (४० बर्ष भन्दा माथीका खेलाडीहरुको) को आयोजना गरीएको आयोजक संस्था सूर्य ज्योती युवा क्लवका सचिव टेक बहादुर बुढाथोकीले बताउनु भएको छ ।

बर्दघाट नगरपालिका वडा नम्वर –२ को संरक्षकत्वमा संचालन भैरहेको उक्त प्रर्थम सूर्य ज्योती कप–२०७७ मा बर्दघाट नगरका १६ वडावाट १६ टिमले प्रतिष्प्रद्र्या गरीरहेका छन् ।

प्रतियोगितामा विजेता टिमलाई ५५ हजार ५ सय ५५ रुपैया नगद,सिल,मेडल तथा प्रमाण पत्र र उप विजेता टिमलाई ३३ हजार ३ सय ३३ रुपैया नगद,सिल,मेडल र प्रमाण पत्र प्रदान गरीने आयोजक संस्था सूर्य ज्योती युवा क्लवका सचिव टेक बहादुर बुढाथोकीले बताउनु भएको छ ।

चिसापानी क्षेत्रको अग्रणी संस्थाका रुपमा रहेको सूर्य ज्योती युवा क्लव २०३४ साल देखि फुटबल खेल तथा प्रतियोगितामा जिल्लामा नै आफ्नो पहिचान बनाउन सफल रहेको नमुना क्लवका रुपमा परिचत रहेको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/