Jilla Ban Notis

बर्दघाट नगरपालिका वडा नं. ९ द्धारा ह्लिचियर वितरण ।

0 35

जिवन न्यौपाने
बर्दघाट,बैशाख–३
बर्दघाट नगरपालिका वडा नं. ९ ले आफ्नो वडाका २ जना अपाङ्गहरुलाई ह्लिचियर वितरण गरेको छ ।  वडानम्वर ९ का केशव रानाका छोरा १९ वर्षका सन्तोष राना र पदम सिंह सुनारको श्रीमती खगीसरा सुनार रहेकाछन् ।

प्यारालाईसिस भएकी खगीसरा सुनार र अपाङ्ग रहेका सन्तोष राना लाई वडानम्वर ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाईले ह्लिचियर वितरण गर्नु भएको हो । ह्लिचियर पाएपछि दुईजना अपाङ्ग ब्यक्तिहरु खुशि हुदै ह्विलचियर लिएर घरगएका थिए ।

Leave A Reply

Your email address will not be published.