Jilla Ban Notis

जनसांस्कृतिक महासंघ नेपालको लुम्बिनी प्रदेशको ईन्चार्जमा सन्धु जलेसा

0 26

बर्दघाट,पुष–२३
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट जनसांस्कृतिक महासंघ नेपालको विस्तारित बैठक सम्पन्न भएको छ । काठमाडौँमा भएको बैठकले महासंघकी केन्द्रिय सदस्य सिन्धु जलेसा बुढाथोकीलाई लुम्बिनी प्रदेशको ईन्चार्जको जिम्मेवारी दिएको छ । जलेसा नेकपा(ओली समूह)को केन्द्रिय सदस्य समेत हुनुहुन्छ ।
यसैगरी पश्चिम नवलपरासीबाट राजकुमार श्रेष्ठ जनसांस्केतिक महासंघको केन्द्रिय सदस्यमा मनोनित हुनुभएको महासंघले जनाएको छ । नवनियुक्त केन्द्रिय सदस्यहरुले सपथग्रहण समेत गरेका छन् ।

Leave A Reply

Your email address will not be published.