Bardaghat Na pa

नवलपरासीमा निषेधाज्ञाको समय भदौ १५ सम्म थपियो ।

40

कृष्ण ढकाल
बर्दघाट,भदौं–१०
नवलपरासीमा निषेधाज्ञाको समय भदौ १५ सम्म थएिको छ । नवलपरासी जिल्लामा कोभिड–१९ संक्रमणका ब्यक्तिहरुको संख्या दिनानुदिन बढेपछि आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोभिड–१९ को नियन्त्रणको लागि भदौ १५ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरीएको जिल्ला प्रसासशन कार्यलयले सुचना जारीगरी जानकारी गराएको छ । त्यसैगरी यता बर्दघाट नगपालिकाले पनि भदौ १५ गते राती १२ बजे सम्मका लागि घर वाहिर ननिष्कन भन्दै सुचना जारी गरेको छ ।