बर्दघाट,श्रावण–३०
नवलपरासी जिल्लाका सबै पालिकाहरुले साउन ३१ गते शनिबार राति १२ बजेदेखि भदौ ६ गते सम्म लकडाउनको सुचना जारी गरेका छन् । जिल्लाका सबै पालिकाहरुले अतिआवश्यक कामवहायक अन्यसमयमा कोहि पनि घर बाहिर ननिस्कनका लागि सबैलाई आवाहन गर्दे आज सुचना जारी गरेका छन् ।
![Sarawal sit lahar Notis](https://www.gaunledarpan.com/wp-content/uploads/2023/08/Sarawal-Dengu-Notis-.jpg)