Holi care school

रुकुम जाजरकोट घट्नाको स्थलगत अध्ययन अनुगमन प्रतिवेदन सार्वजनिक (पूर्ण सहित )

103

बर्दघाट,जेष्ठ–३०
रुकुम जाजरकोटमा भएको घट्नाका वारेमा पत्रकार र अधिकार कर्मीहरुले स्थलगत रुपमा गएर एक प्रतिवेदन तयार पारी सार्वजनिक गरेका छन् । आज जेष्ठ ३० गते सार्वजनिक गरीएको उक्त प्रतिवेदनको पूर्णपाठ यसप्रकार रहेको छ ।Report _ Rukum Soti Gatana2077-02-30