palhinnada

नवलपरासीका मस्जिद–मदरसामा भेटिएनन जमाती

21

हुसेन अन्सारी

परासी,बैशाख–२४
पश्चिम नवलपरासीका मस्जिद–मदरसा अनुगमको क्रममा कोई पनि जमाती लुकेर नबसेको पाइएको छ । जिल्लाको ७ वटै स्थानिय तहमा रहेको ५६ वटा मस्जिद–मदरसा अनुगमनमा मुस्लिम समुदायले लकडाउनको पाल्ना गरेको, मस्जिदमा सामुहिक नमाज नभएको र कुनै पनि तबलीगी जमाती वा भारतिय अपरिचित व्यक्ति लुकेर नबसेको पाइएको छ ।

नेपाल मुस्लिम आयोगद्धारा गठित मस्जिद–मदरसा जिल्लास्तरिय अनुगमन समितिले एक हप्ता लगाएर जिल्लाको ६५ वटै मस्जिद मदरसाको अनुगन गर्दै मस्जिदमा भिडभाड नगरि घरमै नमाज पढन र लकडाउनको पुर्ण पाल्ना समेत गर्न समितिले समुदायलाई आग्रह गरेको  परासीमा आयोजित पत्रकार सम्मेलन मार्फत समिति संयोजक भेष बहादुर खरालले जानकारी दिए । अनुगमन स्थानिय तहका प्रमुख र स्थानिय प्रशासनको रोहबरमा गरिएको छ ।

पत्रकार सम्मेलनमा, जिल्लाको सबै मस्जिद मदरसाहरुको अनुगमन गरि सोको प्रतिवेदन सार्वजनिक गर्दै एक प्रंति जिल्ला प्रशासन कार्यालय, एकप्रति जिल्ला समन्वय समिति र नेपाल पत्रकार महासंघलाई पनि हस्तान्त्रण गरिएको छ भने अनुगनमको पुरै प्रतिवेदन नेपाल मुस्लिम आयोगलाई पठाईने संयोजक खरालले जानकारी दिए ।

अनुगमनको क्रममा सरावल गाउँपालिका ६ मधवलिया स्थित रहेको मदरसा नुरुल ओलुममा लकडाउनले भारतीय ७ जना विद्यार्थी घर फर्किन नपाए फँसेको छन भने, प्रतापपुर गाउँपालिका ७ सुर्यपुरा स्थित मदरसा दारुल किताबुल सुन्नतमा पनि १५ जना विद्यार्थी र पाल्हीनन्दन गाउँपालिका ३ बेलासपुर धार्मिक स्थल जालिम शाह मजारमा पनि ३५ जना भारतीय भक्तजनहरु पनि लकडाउले फँसको अनुगनमा पाइएको छ । उनीहरु लकडाउन पुर्व नै आएको र घरफर्किन नपाएर फँसीरहेको हुँदा उनीहरुलाई सम्बन्धित स्थानिय तहबाट खाद्यान्न सामाग्री प्रदान गराइएको र उनीहरुको जिल्ला प्रसासन कार्यालयको समन्वयमा क्रोना परिक्षण समेत गराउने समितिको योजना रहेको समिति सदस्य हैदर अलि मोमिनले सम्मेलनमा जानकारी दिए ।

अनुगमनको क्रममा जिल्लामा धार्मिक सहिष्णुत्ता कायम रहेको मुस्लिम समुदायले लकडाउनको पाल्ना गरेको, र सबै मदरसाहरु बन्द रहेको समितिको ठहर छ । लकडाउन नभयाएसम्म यस समितिले जिल्लामा मस्जिद मदरसाहरुको अनुगमन गर्ने र मुस्लिम समुदायका समस्याहरु सामाधानका लागि आवश्यक पहल गर्ने समितिले जनाएको छ ।

यता जिल्ला समन्वय समिति प्रमुख शिव शंकर राय, जिल्ला प्रमुख अधिकारी बासुदेव दहाल, नेकपा संयोजक भविष्वर तिवारी, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य पुरुषोत्तम सुबेदी, उद्योग बाणिज्य संघका अध्यक्ष केशव भण्डारी, फैजाने अहलेबैत संस्थाका अध्यक्ष सैयद हाजी गुलाम हुसैन मिँया, समिति सदस्य बुद्धन अलि लगायले यस माहामारीबाट बच्न सबै एकजुट भएर लाग्न पर्ने निष्कर्ष निकालेका थिए । बक्ताहरुले यसबेलामा सबै सरोकारवाला र सबै समुदाय मिलेर सिमामा अवैध आवतजावत रोक्ने र प्रशासनलाई सहयोग गर्ने बताए ।

मुस्लिम आयोगले पुर्वी पश्चिम नवलपरासीको मस्जिद मदरसा अनुगनका लागि भेष बहादुर खराल (ईस्हाक) को संयोजकत्वमा गठन गरेको अनुगनम समितिमा सदस्य हैदर अलि मोमिन, ईजहार खान, करम हुसैन, एनुल हक अंसारी, मौलाना सैयद गुलाम हुसैन मिँया, बुद्धन अलि र पत्रकार हुसैन अंसारी रहेका छन् । पश्चिमी नवलपरासीको अनुगमन सकिएपनि अझै पुर्वी नवलपरासीका मस्जिद मदरसाहरुको अनुगन कार्य भने बाँकी नैरहेको संयोजक खरेलले जानकारी दिए ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/