Jilla Ban Notis

नवलपरासी जिल्लाको आज सम्मको कोरोना अप्डेड यस्तो छ ।

0 57

कृष्ण ढकाल
बर्दघाट,बैशाख–८
नवलपरासी जिल्लामा रहेका स्थानिय तहहरुले स्थापना गरेका क्वारेन्टाईनहरुमा पछिल्लो विवरण अनुसार (बैशाख ८ गतेको ) ८० जना ब्यक्तिहरु अहिले क्वारेन्टाईनहरुमा रहेका छन । त्यसैगरी नवलपरासी जिल्लामा अहिले सम्म १ सय २९ जना ब्यक्तिहरुको स्वाब परिक्षण गरीएकोमा सबैको नेगेटिभ नै आएको नवलपरासीका स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले गाउंले दर्पण अनलाईनलाई जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.