Bardaghat Na pa

सुन चांदी ब्यवसायि संघ बर्दघाट नगर कमिटिद्धारा ५१ हजार १ सय ११ रुपैया सहयोग ।

27

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२१

लक डाउनका वेला अतिबिपन्न तथा दैनिक ज्यालादारीका मजदुरहरुलाई खाद्यान्न लगाएत राहतको ब्यवस्थाका लागि नगरको प्रकोप ब्यवस्थापन कोषमा जम्मा हुनेगरी सुन चांदी ब्यवसायि संघ बर्दघाट नगर कमिटिले ५१ हजार १ सय ११ रुपैया सहयोग गरेको छ ।
नगर अध्यक्ष लिल बहादुर सुनारको नेतृत्वमा नगरपालिका पुगेको नगरकमीटीले नगर प्रमुख धिरज शर्मा वस्याललाई उक्त रकमको चेक हस्तान्त्रण गरेको सुन चांदी ब्यवसायि संघ बर्दघाट नगर कमिटिका सचिव भोजराज वि.क.(सागर)ले बताउनु भएको छ ।